समाचार

news

  • ९ महिनाका उस्मान दुर्लभ स्पाइनल मस्कुलर एट्रोफी रोगसँग लड्दै

    दमौली खबर संवाददातासाउन २८, दमौली । विश्व मै दुर्लभ मानिएको रोग पुष्टि भएपछि मुहम्मद उस्मानका परिवारले सहयोगको याचना गरेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ का ९ महिने बालक मुहम्मद उस्मान अलिमा स्पाइनल…

  • ३४ नयाँ संक्रमित फेला

    दमौली खबर संम्बददातासाउन २८, दमौली । बुधबार तनहुँमा कोरोना संक्रमणबाट एक ऋपुरुषको निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार व्यास १४ का ५१ वर्षीय पुरुषको संक्रमणबाट ज्यान गएको हो । गत…

  • तनहुँमा पनि ‘मास्क अभियान’ शुरु : ‘लापरबाहीले गर्दा संक्रमण फैलियो’

    दमौली खबर संवाददातासाउन २७, दमौली । कोरोना नियन्त्रणका लागि गएको ६ जेठमा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश राजपत्रमा प्रकाशित ग¥यो । जतिबेलामा कोरोनाको दोस्रो भेरियन्ट आक्रामक रुपमा फैलँदै थियो । अध्यादेशमा भएका कारबाहीसम्बन्धी व्यवस्थाले लापरबाही…

  • थपिए ५६ संक्रमित

    दमौली खबरसाउन २७, दमौली । पछिल्लो २४ घण्टामा तनहुँमा ५६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका २९ महिला र २७ पुरुषमा संक्रमण पुष्टि भएको…

  • अनियमित बिजुलीले हैरान बने म्याग्देबासी

    दमौली खबर संवाददातासाउन २७, दमौली । म्याग्दे गाँउपालिका वडा नं २ का असिम शाही दमौलीको सत्यवती माविको कक्षा ६ मा अध्यनरत छन् रु। विद्यालयले चलाउने अनलाइन कक्षामा हरेक दिन बस्नुपर्छ तर उनलाई अनलाइन पढ्न विद्युतले…

  • गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले बुझायो वार्षिक प्रतिवेदन

    दमौली खबर संवाददातासाउन २६, पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई वार्षिक प्रतिवेदन बुझाएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले आइतबार मुख्यमन्त्रीकै कार्यकक्षमा उक्त प्रतिवेदन बुझाएका छन् । उक्त अवसरमा मुख्यमन्त्री…

  • १३ संक्रमित थपिए

    दमौली खबरसाउन २६, दमौली । सोमबार तनहुँमा कोरोना सङ्क्रमणबाट एक संक्रमितको मुत्यु भएको छ । मृत्यु हुनेमा व्यास–१ निवासी ४९ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । गत साउन १९ गते कोरोना सङ्क्रमण पुष्टि…

  • बस पल्टिँदा ७ जना घाइते

    दमौली खबर संम्बददाता साउन २६, दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारमा सोमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ४२१५ नम्बरको बस…

  • हिड्दा हिड्दै रक्तदान

    दमौली खबर सम्बाददाता,साउन २३,दमौली । रक्तदान गर्ने इच्छा भएर पनि रक्तसञ्चार केन्द्रसम्म पुग्न नसक्नेहरुले शनिबार सडकमा हिड्दा हिड्दै रक्तदान गर्ने अवसर पाएका छन् । २७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला…

  • विपन्न विद्यार्थीको सारथी जीवनसेवा

    दमौली खबर संम्बददातासाउन २१, दमौली । व्यास–१ विज्ञानचौर स्थित रहेको आदिकवि भानुभक्त क्याम्पसमा रहेको जीवनसेवा संस्थाले सोही क्याम्पसमा अध्ययनरत विपन्न विद्यार्थीलाई सहयोग गरेको छ । जीवन सेवा अभियान अन्र्तगत क्याम्पसमा अध्यनरत रहेका विद्यार्थीले संचालन गरेको…

Back to top button