समाचार
news
-
शुक्रबारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने
काठमाडौं । मन्त्रालयको संख्या र विषयमा कुरा मिल्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता वितिसक्दासमेत मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् । सत्ता गठबन्धनका नेताहरुबीच कुन कुन मन्त्रालय लिने भन्नेमा सहमति बन्न दनसक्दा मन्त्रीमण्डल…
-
भूमि सम्बन्धी आयोग खारेज
दमौली खबर संवाददातासाउन १९, दमौली । सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो। भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ओली…
-
तनहुँका उद्योगमा लगानी बढ्यो
राष्ट्रिय समाचार समितिसाउन १९, दमौली । तनहुँ जिल्लामा स्थापित उद्योगमा लगानी बढेको छ । आर्थिक वर्ष २०७७÷७८ मा जिल्लामा दर्ता भएका उद्योगमा रु दुई अर्ब ७० करोड ९० लाख लगानी भएको घरेलु तथा साना उद्योग…
-
घरमै बसी–बसी रोजगारी
दमौली खबर संवाददातासाउन २०, दमौली । कोरोना भाइरसको संक्रमण फैलिएपछि बन्दाबन्दी भयो । यो समय जिल्लाको व्यास नगरपालिका वडा नं ६ बाहबिसेकी सिता श्रेष्ठले सदुपयोग गर्न सकिनन् । ज्याला मजदुरीको काम पनि भेटिएन । हातमा…
-
बढ्दै कोरोना संक्रमित
दमौली खबर संवाददातासाउन १९, दमौली । पछिल्लो २४ घण्टामा तनहुँमा ४८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक विवरण अनुसार जिल्लाका २८ महिला र २० पूरुषमा संक्रमण पुष्टि भएको…
-
१ सय ५९ पिन्ट रगत संकलन
दमौली खबर संवाददातासाउन १८, दमौली । लायन्स क्लब अफ तनहुँ म्याग्देले गरेको खुल्ला रक्तदान कार्यक्रममा १५९ पिन्ट रगत संकलन भएको छ । कोभिड–१९को संक्रमणका कारण पोखरा ब्लड बैंकमा रगतको अभाव सिर्जना भएपछि क्लबले शनिबार खुल्ला…
-
कोभिड संक्रमितलाई फोकल पर्सनको उत्साह
दमौली खबर संवाददातासाउन १५, दमौली । घर अगाडी पुगेपछि ट्रिट ट्रिट स्कुटरको हर्न बज्यो । भित्रबाट सेतै फुलेका पाका मानिस निस्कीए । उनले दोस्रो तल्लाको बार्दली देखि हत्केलाले आँखा माथिबाट छेलिदै सडकमा च्याएर हेरे ।…
-
रोकिएन सवारी दुर्घटना,एक वर्षमा २० चालक सहित ४८ जनाको मृत्यु
दमौली खबर संवाददातासाउन १४, दमौली । तनहुँ ट्राफिक प्रहरीले हप्तैपिच्छेजस्तो ट्राफिक सचेतनाको काम गरिरहेको छ । गएको आर्थिक वर्ष २०७७÷७८ मा मात्रै प्रहरीले तनहुँमा चार सय ३९ वटा सचेतना कार्यक्रम गर्यो । जिल्लाका विभिन्न स्थानमा…
-
भ्रष्टाचारको उजुरीमा तनहुँ दोस्रो
दमौली खबर संवाददातासाउन १३, दमौली । कोरोना महामारीकै बीचमा गत वर्षको पुस महिलामा तनहँुबाट दुई जना घुससहित पक्राउ परे । पुस २२ गते, विद्यालय भवन निर्माणपछि भुक्तानी रकम मिलाइदिने भन्दै भानुका सब इन्जिनियर सुरेन्द्र अधिकारीले…
-
अनियन्त्रित भीडले कोरोना बढ्ने जोखिम
दमौली खबर संवाददाता साउन १२, दमौली । व्यास २ गणेशमान चोक स्थित रहेको सांग्रिला डेभलपमेन्ट बैंक लि. अगाडी ठूलो भिड थियो । जात्रा झै लाग्ने त्यो भिड सामाजिक सुरक्षा भत्ता लिन आउने जेष्ठ नागरिकको थियो…