समाचार
news
-
किसान जोगिए, कलिला कारबाहीमा
दमौली खबर संवाददाता भदौ २, दमौली । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल १४ सांसदलाई पार्टीले कारबाही गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन दफा २८ (१) बमोजिम कार्य नगरी…
-
कोरोनाको जोखिम बढेपछि ट्रि हाउस बन्द
दमौली खबर संवाददाताभदौ १, दमौली । पछिल्लो समय आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको हरियाली पार्क र ट्रि हाउस बन्द गरिएको छ । कोरोना जोखिम बढेपछि केही समयका लागि…
-
ज्येष्ठ नागरिकलाई पाँच महिनापछि दोस्रो डोज !
सविन लामिछानेभदौ १, दमौली । व्यास ३ का ७५ वर्षका रिदय श्रेष्ठले गत फागुनको अन्तिममा कोभिशिल्डको पहिलो डोज खोप लगाएका थिए । पहिलो डोज लगाएको महिना दिनपछि लगाउनुपर्ने खोप कोभिशिल्डको अनिश्चताका कारण उनले पाएनन् ।…
-
पत्रकार महासंघको शोक व्यक्त
दमौली खबर संवाददाता साउन ३२, दमौली । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले साधारण सदस्य सूर्यभक्त पौडेलका श्रीमती तथा शाखाका अध्यक्ष उज्वल पौडेलको भाउजु अप्सरा भण्डारी पौडेलको निधन भएकामा दुःख व्यक्त गरेको छ । शाखा सचिव…
-
निषेधाज्ञा भदौ ७ गते सम्म लम्बाउन सिफारिस
दमौली खबर संवाददाता साउन ३२, दमौली । तनहुँमा जारी निषेधाज्ञा भदौ ७ गते सम्म लम्बाउन सिफारिस गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आईतबार बसेको बैठकले जिल्लामा कोरोनाको जोखिम कायमै रहेको निष्कर्ष सहित भदौ ७…
-
निषेधाज्ञा उल्लंघन गर्दै कार्यक्रम, मुकदर्शक बन्यो तनहुँ प्रशासन
दमौली खबर संवाददातासाउन ३१, दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले भीडभाड कम गर्न निषेधाज्ञा जारी गरेको भएता पनि तनहँुमा भीडभाड हुने कार्यक्रम भईराखेका छन । निषेधाज्ञा उलंघन गदै जिल्लाका सामाजिक संघ संस्था, राजनीतिक दल लगायत…
-
दुईमा थपिए ५२ संक्रमित
दमौली खबर संवाददातासाउन ३१, दमौली । दुई दिनमा तनहुँमा ५२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । शुक्रबार १७ र शनिबार ३५ गरि दुई दिनमा ५२ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य…
-
दुःखको कारण र सुखको उपाय बीचको अन्योल र वास्तविकता
दीपकराज जोशी हामी कलियुगमा छौं । यहाँ दुःखबाहेक अरू केही छैन । जसलाई सुख भन्नुहुन्छ, त्यो क्षणिक मात्र छ । आधिः जो मानसिक कष्ट या चिन्ताबाट दुःखबाट हुन्छ । मसँग पैसा छैन, घर छैन, जागिर…
-
कृषि यन्त्रको प्रयोगमा आकर्षित हुँदै किसान
दमौली खबर संवाददातासाउन २९, दमौली । कृषिमा यान्त्रिकरण भएपछि तनहुँमा अधिकांश किसानको बाली उत्पादनमा बृद्धि भएको छ । परम्परागतरुपमा जोत्दै आएको खेतबारीलाई आधुनिक यन्त्रको प्रयोग गरेर आम्दानीमा बृद्धि गरेको यहाँको किसानको भनाइ छ । किसानको…
-
देखाउनलाई लगाए खोप
दमौली खबर संवाददातासाउन २८, दमौली । चर्को घाममा स्वास्थ्य कार्यालय तनहुँको परिसरमा लामो लाइनमा मानिसहरु उभिएका छन् । कोही छाता ओढेर उभिएका थिए भने कोही हातमा पानीको बोतल समाएर । चर्को घामले घण्टौं बस्दा असिनपसिन…