समाचार
news
-
शहिद प्रतिको सम्मान नै राष्ट्र र लोकतन्त्र प्रतिको सम्मान हो –पूर्वमन्त्री जोशी
दमौली खबर संवाददाता दमौली, १६ माघ । नेपाली काँग्रेसका नेता तथा पूर्वगृह मन्त्री गोविन्दराज जोशीले सहिद प्रतिको सम्मान नै राष्ट्र र लोकतन्त्र प्रतिको सम्मान भएको बताउनु भएको छ । सहिद दिवस, २०७८ को अवसरमा एक…
-
नेता अधिकारीको निधन प्रति पूर्वमन्त्री जोशीद्धारा दुःख व्यक्त
दमौली खबर संवाददाता दमौली १२ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिका निवासी नेपाली काँग्रेसका पुराना नेता तथा समाजसेवी ९२ वर्षिय ढुण्डीराज अधिकारीको बिहीबार निधन भएको छ । स्वर्गीय अधिकारीको निधन प्रति नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा…
-
एमाले तनहु“ले सर्वसम्मत रुपमै नेतृत्व चयन गर्ने
दमौली खबर संवाददाता। नेकपा एमाले तनहुँले सर्वसम्मत रुपमै नेतृत्व चयन गर्ने जनाएको छ । जिल्ला कमिटी तनहुँद्धारा मङ्गलबार दमौलीमा पत्रकार सम्मेलन गरी सर्वसम्मत रुपमै नेतृत्व चयन गरिने दाबी गरिएको हो ।वडा तथा पालिका स्तरमा सर्वसम्मत…
-
कुलोमा नवजात शिशु मृत फेला
दमौली खबर संवाददातातनहँुमा खेतको मङ्गलबार कुलोमा एक नवजात शिशु मृत फेला परेको छन् । व्यास नगरपालिका–९ कवादी खोला नजिक गैरीको कुलोमा फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिएका शिशुको देब्रे पट्टीको खुट्टा र पेटका…
-
तनहु“मा नेता जोशी समुहद्धारा गाउ“स्तरीय निर्वाचन सम्बन्धि उम्मेद्वार छनोट समिति चयन
दमौली खबर संवाददाता२० पुस,दमौली । नेपाली काँग्रेस तनहुँको तर्फबाट बनेका उम्मेद्वारले आगामी स्थानीय तहको निर्वाचनमा वडा देखि पालिका स्तर सम्ममा वागी उम्मेद्वारको सामाना गर्नु पर्ने अवस्था देखिएको छ । नेपाली काँगेस पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज…
-
प्रारम्भिक वार्ता गर्न वार्ता टोली गठन
आउँदो माघ मसान्तसम्म पालिका स्तरिय अधिवेशन सम्पन्न गर्न नेता जोशीको संयोजकहरुलाई निर्देशन | बिपि बिचार राष्ट्रिय समाजका सह सभापति एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीको प्रमुख आतिथ्यतामा आज दमौलीमा समाजको पालिका स्तरीय इन्चार्जहरुको बैठक सम्पन्न भएको…
-
-
देश, दल र दलदल !
दीपकराज जोशी दल र दलबाट राजनीति गर्नेलाई सल्लाह र सुझाव दिनुपर्ने व्यक्ति र दबाब समूह नै दलाल छन्, हाम्रो समाजमा । राजनीतिक दलहरू स्वाभाविकरूपमा राष्ट्रिय हुन्छन् र यसका सदस्यहरू समाज, राष्ट्र र राज्यको राजनीतिक हितको…
-
कार्यकर्ताबाट तिरस्कृत नेतालाई जनताले तिरस्कार गर्नेछन्
दमौली खबर संवाददाता दमौली, २२ मंसिर । पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कार्यकर्ताबाट तिरस्कृत नेतालाई जनताले पनि तिरस्कार गर्ने बताउनुभयो भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमामा आयोजना गरिएको नेपाली काँग्रेसका कार्यकतार्,…
-
मुलाबरी भञ्ज्याङ कार्यकर्म
एक लाख युवालाई रोजगारी दिन शसस्त्र प्रहरीगण स्थापना गरेको हुँ–पूर्वमन्त्री जाशी दमौली । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले आफू सत्तामा बसिरहेको भए तनहुँमा कोही पनि व्यक्ति बेरोजगारी बस्न नपर्ने बताउनु भएको छ…