समाचार
news
-
प्रकाशमान र गोविन्दराजबीच भेट, किन जान्छन् कांग्रेस नेता जोशीलाई भेट्न ?
नेपाली कांग्रेसले पार्टीको पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई साधारण सदस्यबाट पनि निकालेको छ। २०७७ साउन १० गतेको केन्द्रीय अनुशासन समितिको बैठकले जोशीसहित पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पाँचवर्षका लागि पार्टी साधारण सदस्यबाट निष्काशन गरेको हो। स्थानीय,…
-
समाजसेवा, राजनीति देखि लिएर सञ्चारकर्मको यात्रामा पण्डित
दमौली खबर संवाददाता दमौली, ०४ कात्तिक दमौली, ४ कात्तिक । तनहुँका एक व्यक्तिले समाजसेवा, राजनीति देखि लिएर हाल सञ्चार उद्यमी सम्मको यात्रा अघि बढाएका छन् ।व्यास नगरपालिका–४ दमौली निवासी हरिशरण पण्डितको धेरै क्षेत्रमा अनुभव रहेको…
-
राजनीतिमा लागेका युवालाई सुझाव– नेता बन्नुहोस्, अनुयायी होइन
दीपकराज जोशी राजनीति एक नागरिकको हरेक दिनको कार्य हो। कुनै शंका नै छैन, स्वस्थ्य लोकतन्त्रको ठूलो हिस्सा युवाहरूमा निर्भर गर्दछ । युवा पुस्ता राष्ट्रको प्रगति निर्धारण गर्ने मुख्य स्तम्भ पनि हो। नेपालको जनसंख्याको ६०% जनता…
-
तनहुँले पायो श्रममन्त्री तर वैदेशिक रोजगारीमा तनहुँमै दुई करोड बढीको ठगी उजुरी
धन कमाउने सपना देखेर वैदेशिक रोजगारमा जाने तनहुँका केही युवाहरु कमाउनु त परको कुरा रोजगारीमा जान ऋण काटेको व्याज समेत तिर्न नसकेर तनावमा छन् । विभिन्न म्यानपावर र एजेन्टबाट प्रक्रिया थालनी गरेको एक वर्ष सम्म…
-
शुभकामना गोविन्दराज जोशी
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू मिति २०७८ । ६ । २१ विषय शुभकामना । आज म स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपालीहरूको महान् चाड बडा दशंै, दीपावली, छठपर्व तथा ईदपर्व २०७८ को…
-
प्रतिमा कार्कीले बेस्ट फिमेल पेजेन्ट डाइरेक्टरकाे अवार्ड हात पारेकी छिन्।
दर्जन बढी साैन्दर्य प्रतियाेगीताकी निर्देशक प्रतिमा कार्कीले बेस्ट फिमेल पेजेन्ट डाइरेक्टरकाे अवार्ड हात पारेकी छिन्।सर्जकलाइ सम्मान, गुणस्तरीय सृजनालाइ प्राेत्साहन भन्ने मूल नाराका साथ राष्ट्रिय नाचघरमा आयाेजित कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका सभामुख गणेश प्रसाद तिमल्सीनाले…
-
काँग्रेस नेता जोशीको जिल्ला भ्रमण
दमौली/नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले १४औं अधिवेशनमा लागेका नेता कार्यकर्ताहरुका बीच आफ्नो निर्वाचन कार्यक्रम जस्तो निर्वाचन क्षेत्र भ्रमणको कार्यक्रम सार्वजनिक गरेर जिल्याई दिएका छन् ।१४औं अधिवेशनलाई बहिष्कार गर्न आव्हान गरेका काँग्रेस नेता जोशीको निर्वाचन क्षेत्र…
-
नेपालमा सेना घटाउने, बढाउने कि हटाउने ?
दीपकराज जोशी सामान्य मान्छेलाई पनि सोचमा डुबाउने प्रश्न हो यो। के नेपाल सरकारले सेनाविना पनि शान्ति सुरक्षाको ग्यारेन्टी लिन सक्छ ? हुन त संसारका ३१ वटा मुलुकमा आधिकारिक सैन्य बल छैन । केही देशहरूले सेना…
-
तनहूँ संञ्चार सहकारी संस्थाको छैटौ अधिवेशन सम्पन्न
दमौली भाद्र, १५ तनहँु संञ्चार सहकारी संस्थाको छैटौ अधिवेशन र दमौली एफ.एम ९४.०२ मेगार्हज र दमौली खबर राष्ट्रिय दैनिक तथा दमौली खबर अनलाईन पत्रिकाको १४ औं साधारण सभा आज दमौलीमा सम्पन्न भयो । समाहरोमा प्रमुख…
-
जिल्ला प्रशासनबाटै मतदाता नामावली सङ्कलन
दमौली खबर संम्बददाता भदौ ६, दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँबाट मतदाता नामावली संकलनको कार्य शुरु भएको छ । कार्यालयमा नागरिकता बनाउन आएका नागरिकहरुको सहजताको लागि राष्ट्रिय परिचय पत्रसँगै फोटोसहितको मतदाता नामावली संकलन शुरु गरिएको…