समाचार

news

  • अशक्त र अपाङलाई घरमै भत्ता पुराऔं

    तनहुँको आबुँखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरेर राम्रो कार्य गरेको छ । विशेष गरेर यस्ता कार्यबाट अशक्त र अपाङलाई मद्धत पुग्दछ । गाउँपालिकाले सोमबारदेखि वडा नं. ५ को लाब्दी भटिश्वरा…

  • नेताहरु नमिलेर तनहुँमा काँग्रेस हार्नु परेको कार्यक र्ताको भनाई

    दमौली खबर संवाददाता दमौली , ८ साउन ।  काँग्रेसका केन्द्रीय स्तरका नेताहरु नमिलेको कारण तनहुँमा काँग्रेस पराजित हुनु परेको कार्यकर्ताको भनाई छ । नेपाली काँग्रेस व्यास नगर समितिले आईतबार दमौलीमा गरेको आयोजना गरेको नेपाली काँग्रेसका…

  • गाडी भाडामा यात्रु ठगिएपछि नेता जोशीले गरे खबरदारी

    दमौली खबर संवाददाता दमौली,  २४ असार । व्यास नगरपालिकाभित्र सञ्चालन हुने गाडी भाडामा सर्वसाधारण यात्रु ठगिएको गुनासो छ । यातायात व्यवस्था विभागले निर्धारण गरेको भाडादर भन्दा बढी व्यवसायीले रकम असुल्ने गरेको यात्रु तथा स्थानीयवासीले बताएका छन् ।…

  • आवश्यकता विनाको ठूला संरचना केवल कमिशन खान बनाईएको आरोप

    दमौली, २३ असार । युवा नेता तथा व्यास नगरपालिका नगर प्रमुख पदका उम्मेदवार दीपकराज जोशीले व्यास नगरपालिकाले आवश्यकता विनाको ठुला संरचना केवल कमिशन खान बनाउृन लागेको बताउनु भएको छ । जोशीले बुधबार सामाजिक सञ्जाल मार्फत…

  • How getting out of your comfort Zone is the key to success.  By- Grishma Karki

     By- Grishma Karki One of the most challenging things is to leave your comfort zone but you have to let go of the life you’re familiar with and take the risk to live the life…

  • भारतमा उपचार पछि जोशी भोलि मंगलबार नेपाल फर्कदै

    दमौली २३ जेठ  भारतको मेदान्त अस्पतामा झन्डै एक हप्ताको उपचार पछि आज मंगलबार काठमाडौं फर्कनु हुने भएका छ । भारतको नयाँ दिल्ली स्थित मेदान्त अस्पतालमा गरिएको विभिन्न टेस्ट पछि ३ महिनाको लागि औषधि का साथै…

  • जोशी लाई थप उपचारको लागि भारत लैजाँदै

    दमौली खबर संवाददाता दमौली १७ जेठ । तनहुँ व्यास–८ रिस्तीमा आक्रमणमा परी घाइते भएका व्यासका स्वतन्त्र मेयर पदका उम्मेदवार दीपकराज जोशी थप उपचारको लागि भारत जानु हुने भएको छ । काठमाडौं, बानेश्वर स्थित फ्रन्ट लाइन…

  • दीपकराज जोशीः व्यासको मेयरको उम्मेदवार हुनबाट पछि हट्न नदिने परिस्थिति बन्दैछ’

    २०१७ सालदेखि नेपाली काँग्रेसको राजनीतिक मियोमा बाँधिएको परिवारमा जन्मेर २०४० बाट नेपाल विद्यार्थी संघको गतिविधिमा सक्रिय हुँदा पटक पटक गिरफ्तारीमा परेका दिपकराज जोशी २०४६ सालको जनआन्दोलनको गतिविधिमा सक्रिय हुँदा गिरफ्तारीमा परेका थिए । २०४६ साल…

  • कन्यादान र भोट दान दिंदा विचार पुर्याउनु पर्छ

    दमौली, २४ चैत्र । नेपाली कांग्रेसका नेता दीपकराज जोशीले कन्यादान र भोट दान दुवै गंभिर हुने भएकोले विचार पु¥याउनु पर्ने बताउनु भएको छ । व्यास नगरपालिकाको मेयरका प्रत्यासी जोशीले बुधबार दमौली स्थित सम्पर्क कार्यालयको उद्घाटनको…

  • व्यवसायी दिलीपराज श्रेष्ठ सम्मानित

    पोखरा । व्यवसायी दिलीपराज श्रेष्ठ सम्मानित भएका छन् । बाबा हार्डवयर एण्ड सेनिटरिवयरका सञ्चालक एवं बाबा फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष श्रेष्ठ ‘ललित गौचन स्मृति समाजसेवा सम्मान’बाट सम्मानित भएका हुन् । नागरिक समाज कास्कीले हरेक वर्ष…

Back to top button