हेडलाईनसमाचारव्यासAll

भारतमा उपचार पछि जोशी भोलि मंगलबार नेपाल फर्कदै

दमौली २३ जेठ

 भारतको मेदान्त अस्पतामा झन्डै एक हप्ताको उपचार पछि आज मंगलबार काठमाडौं फर्कनु हुने भएका छ ।

भारतको नयाँ दिल्ली स्थित मेदान्त अस्पतालमा गरिएको विभिन्न टेस्ट पछि ३ महिनाको लागि औषधि का साथै फेरि ३ महिना पछी फलो उप गर्न डाक्टर ले सल्लाह दिएका छन् ।

टाउकोमा लागेको चोटले गर्दा जोशीलाई टाउको दुख्ने, दाहिने आँखाले एउटै चीजलाई दुई वटा देख्ने समस्या भएपछि उहाँ थप उपचारको लागि भारता जानु भएको थियो । व्यास नगरपालिकाको उम्मेद्वार बन्नु भएका जोशीलाई व्यास नगरपालिका–८ रिस्तीमा मतदान स्थलमै सांघातिक आक्रमण भएको थियो ।

जोशीले आक्रमण संलग्न हुनेको प्रहरीमा किटानी जाहेरी दिएपनि प्रहरीले दोषीलाई पक्राउ गरेको छैन । राजनीतिक दबाबले गर्दा प्रहरीले नियन्त्रण नलिएको अनुमान गरिएको छ ।

Show More

Related Articles

Back to top button