दमौली, ८ साउन । व्यास नगरपालिकाले स्वयंसेवक शिक्षक छनोट गर्ने भएको छ । छनोटको लागि स्वयंम सेवक व्यवस्थापन कार्यविधि २०७९ पारित गरेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको कार्यपालिकाको बैठकले सो विधेयक पारित गरेको हो । ४० जना स्वयंसेवक शिक्षक समावेशीतागत आधारमा छनौट गर्ने निर्णय भएको नगरपालिको जनाएको छ ।
Related Articles
रड प्रहार गरी चौधरीद्धारा साथीको हत्या
November 13, 2022
सत्यवतीको सहकारीको अध्यक्षमा पुनः हड्खले
October 8, 2023
Check Also
Close
-
सचिव पराजुलीद्धारा बुबा आमाको स्मृतिमा अक्षयकोष स्थापना
September 11, 2022

