स्वास्थ्य
-
चन्दा उठाएर २९ लाख संकलन गरी एम्बुलेन्स सञ्चालन
दमौली खबर संवाददाताव्यासनगरपालिका–१० स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले चन्दा उठाएर एम्बुलेन्स खरीद गरी बुधबारबाट सञ्चालनमा ल्याएको छ । चन्दा उठाउनको लागि अभियान थालि २९ लाख १४ हजार २१९ रुपैयाँ संकलन गरी सञ्चालनमा…
-
तनहँुमा जारी निषेधाज्ञा केही खुकुलो हुने
दमौली खबर संवाददातागएको वैशाख २२ गतेदेखि तनहँुमा जारी निषेधाज्ञालाई केही खुकुलो पारिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । हरेक दिन…
-
थपिए ४७ संक्रमित
दमौली खबर संवाददातापछिल्लो २४ घण्टामा तनहँुमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका २४ महिला र २३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो…
-
रगत अभाव टार्न रक्तदान
दमौली खबर संवाददाताकोरोना संक्रमणले गर्दा रगत संकलन कार्य लगभग ठप्प जस्तै छ । यसैले अस्पतालमा बिरामीहरूले समयमा रगत पाउन धौधौ पर्ने गरेको छ । त्यसैले रगत अभावमा अकालमा बिरामीको मृत्यु नहोस् भनेर दमौलीका…
-
तनहुँ समाज यूकेले जिल्लामा स्वास्थ्य सामग्री पठाउँदै
दमौली खबर संवाददातातनहुँ समाज युकेले जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ । समाजले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सदस्यहरूबाट आर्थिक सङ्कलन गरेको छ । जिल्लाका स्थानीय तहमा बनाइएका सम्पूर्ण…
-
कोरोना संक्रमीत बोक्दै गाँउपालिका अध्यक्ष
दमौली खबर संवाददातागत जेठ २४ गते कोरोना संक्रमण पुष्टि भए पछि बन्दिपूर गाँउपालिका वडा नं ४ का एक दम्पत्ती होमआईशोलेसनमा बसेका थिए । बुधबार श्वास प्रश्वासमा समस्या भएपछि छटपट्याएका थिए । दम्पत्तीका परिवार…
-
हाल सम्मकै न्यून संक्रमित फेला
दमौली खबर संवाददातातनहँुमा मंगलबार पाँच जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका एक महिला र चार पुरुषमा संक्रमण फेला परेको हो । यो…
-
पाको उमेरकाले लगाए भेरोसेल खोप
दमौली खबर संवाददाताव्यास नगरपालिका वडा नं ५ कन्टारका ६४ वर्षीय तारा खनाल हतारहतार गदै साँझको साढे चार बजे कोरोना भाइरसविरुद्धको खोप लगाउन पतेनी आधारभूत स्वास्थ्य केन्द्रमा पुगे । खोप लगाए पछि खनाल खुशी…
-
व्यासका ८० प्रतिशत संक्रमित होमआइशोलेसनमा
दमौली खबर संवाददाताजिल्लाको सदरमुकाम स्थित रहेको व्यास नगरपालिकामा झण्डै दुई सय बराबर सक्रिय कोरोना संक्रमित रहेका छन् । व्यास नगरपालिकाले सोमबार सार्वजनिक गरेको विवरण अनुसार व्यासमा हाल एक सय ८९ सक्रिय सन्क्रमित रहेका…
-
थपिए ७० नयाँ संक्रमित
दमौली खबर संवाददातापछिल्लो २४ घन्टामा तनहुँमा ७० जना नया कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार तनहुँका ३० महिला र ४० पुरुषमा संक्रमण पुष्टि भएको हो…