हेडलाईन
-
भिमाद नगरपालिकाद्धारा ६६ करोडको वजेट सार्वजनिक
दमौली खबर संवाददाता तनहुँ, साउन १७ । तनहुँको भिमाद नगरपालिकाले आर्थिक वर्ष ०७९÷०८० को लागि ६६ करोडको बजेट पारित गरेको छ । प्रतिनिधिसभा सदस्य केदार सिग्देलको प्रमुख आतिथ्यतामा र नगर प्रमुख दधिराज सुवेदीको अध्यक्षतामा…
-
नेता गोविन्दराज जोशी गृह जिल्लामा कार्यकर्ता भेटघाटमा व्यस्त
दमौली खबर संवादाता दमौली १७ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री जोशी मङ्गलबार गृह जिल्ला आउनु भएको छ । नेता जोशी साउन १७ गते देखि २४ गते सम्म गृहजिल्लामा हुने विभिन्न कार्यक्रममा…
-
फर्निचर व्यवसायी श्रेष्ठद्वारा विद्यालयलाई पंखा सहयोग
दमौली खबर संवाददाता दमौली, साउन १५ । दमौली । तनहुँको एक फर्निचर व्यवसायीले विद्यालयलाई पंखा सहयोग गर्नु भएको छ । व्यास नगरपालिका ४ स्थित आरती फर्निचर उद्योगका प्रोप्राइटर विष्णुकुमार श्रेष्ठले व्यास नगरपालिका ५ सागे…
-
बुबाको जन्मदिनको उपलक्ष्यमा अमेरिका निवासी पन्थद्धारा एक लाख सहयोग
दमौली खबर संवाददाता दमौली १४ साउन । व्यास नगरपालिका–१२ कमलबारी घर भई हाल अमेरिका निवासी समाजसेवी कृष्णजीवी पन्थले एक लाख पाँच हजारको अक्षयकोष स्थापना गर्नु भएको छ । गैर आवासीय नेपाली संघ अमेरिकाको वरिष्ठ…
-
तनहुँका कृषकले अझै मल पाएनन्, घट्ने भयो धान उत्पादन
दमौली खबर संवादाता दमौली, १२ साउन । बालीमा रासायनिक मल राख्न नपाएर उत्पादन घट्ने भएपछि तनहुँका कृषकहरु चिन्तामा परेका छन् । लामो समय देखि मल अभाव भएकाले कृषकहरु चिन्तामा परेका हुन् । रासायनिक…
-
पोखरा महानगरपालिकाद्धारा अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टै गाडी प्रदान
पोखरा, १२ साउन । पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको आवागमन तथा यातायातमा पहँुच वृद्धि गर्ने उद्देश्यले स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ्ले…
-
समाजसेवी पन्थ र सेढाईद्धारा सहरी स्वास्थ्य केन्द्रको लागि ४८ लाखको जग्गा दान
दमौली खबर संवाददाता छाब्दी, १२ साउन । धनभन्दा मन ठुलो भन्ने भनाईलाई चरितार्थ गर्दै तनहुँका दुई समाजसेवीले गाउँमा स्वास्थ्य केन्द्र स्थापना गर्न लाखौं मूल्यको जग्गा दान दिनु भएको छ । व्यास नगरपालिका वडा नं.…
-
प्रेस युनियनको अध्यक्षमा लम्साल निर्वाचित
हेटौंडा, ८ साउन । हेटौडामा साउन ६ र ७ गते भएको नवौं महाधिवेशनबाट नेपाल प्रेस युनियनको केन्द्रिय अध्यक्षमा शिव लम्साल विजयी हुनु भएको छ । प्रतिस्पर्धी अनिता विन्दुलाई पराजित गर्दै लम्साल युनियनको अध्यक्षमा विजयी…
-
व्यास नगरपालिकामा स्वएम् सेवक शिक्षक छनोट गरिने
दमौली, ८ साउन । व्यास नगरपालिकाले स्वयंसेवक शिक्षक छनोट गर्ने भएको छ । छनोटको लागि स्वयंम सेवक व्यवस्थापन कार्यविधि २०७९ पारित गरेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको कार्यपालिकाको बैठकले…
-
व्यासको प्रवक्तामा गुरुङ, सल्लाहकार समिति पनि चयन
दमौली, ८ साउन । व्यास नगरपालिको प्रवक्ता जीवन गुरुङ कुमार चयन हुनु भएको छ । प्रवत्ता चयन भएका गुरुङ व्यास नपा वडा नं. ६ का वडाध्यक्ष हुनुहुन्छ । नगरपालिकाको पालिकाको आइतबार दमौलीमा बसेको बोर्ड…