हेडलाईन

  • शिव पुराण बोलबम महोत्सवबाट ३० लाख बढी सङ्कलन

    दमौली खबर संवाददाता दुलेगौंडा, २९ साउन ।  तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा आयोजित शिव पुराण बोलबम महोत्सवबाट ३० लाख बढी सङ्कलन  भएको छ ।  धामको भौतिक पूर्वाधार निर्माणमा मद्धत पु¥याउने…

  • परिवार सेवा समितिको अध्यक्षमा गोतामे विजयी

    दमौली खबर संवाददाता दमौली, साउन २९ गते । परियार सेवा समाज तनहुँको अध्यक्षमा अध्यक्ष पदमा गणेश कुमार गोतामे विजयी हुनु भएको छ । शनिबार दमौलीमा सम्पन्न चौथो जिल्ला अधिवेशनले सर्व सम्मत चयन गर्न नसकेपछि…

  • तनहुँमा छ मतदान स्थल थप्न सिफारिस

    तनहुँमा  छ वटा मतदान स्थल थप्न सिफारिस गरिएको छ । मंसिर ४ गते हुने आसन्न सङ्घ तथा प्रदेश सभा निर्वाचनको लागि थप गर्न सिफारिस गरिएको हो चार वटा पालिकामा सो सङख््यामा थप्न प्रमुख जिल्ला…

  • काली गण्डकीमा नुहाउने क्रममा वृद्धा वेपत्ता

    दमौली खबर संवाददाता दमौली, २८ साउन । कालीगण्डकी नदीमा नुहाउने क्रममा एक वृद्धा बेपत्ता हुनु भएको छ । तनहुँको देवघाट गाउँपालिका– ५ को बेणी सङगमा नुहाउने क्रममा  दोलखा जिल्लाको बैधेसोर गाउँपालिका– ३ बस्ने ७६…

  • छुवाछुद अन्त्यको लागि दमौलीमा सामुहिक रक्षा बन्धन

    दमौली, २८ साउन । समाजमा त्रुटीको रुपमा रहेको छुवाछुत अन्त्यको लागि मद्धत पु¥याउने प्रमुख उद्धेश्यले बाह्मण समाज तनहुँले शुक्रबार दमौलीमा सामुहिक रक्षा बन्धन कार्यक्रम गरेको छ ।         समाजमा कूसंस्कारहरु धेरै…

  • पृथ्वीराजमार्गको सडक विस्तार ः सडक क्षेत्रका संरचना भत्काउन क्षतिपूर्ति वितरण सुरु

    दमौली खबर संवादाता तनहुँ, २८ साउन  । पृथ्वी राजमार्गको तनहुँको म्याग्दे गाउँपालिकाकाको जामुने देखि कास्कीको पोखरा सम्मको संरचना हटाउनको लागि क्षतिपूर्ति वितरण कार्य धमाधम भईरहेको छ  । सडक विस्तारको क्रममा साविक दुई लेनमा रहेको…

  • कुलमानको जस्तै काम गरौं

       नेपाललाई अध्यारोबाट उज्ज्यालोको गन्तव्यमा लैजान सफल भएकोले नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेपालीमा लोकप्रिय बन्नुभयो । यदी कुलमान हुँदैनथे भने हाल पनि नेपालमा लोड सेडिङको मार पर्ने थियो । कुलमानले यस अघि…

  • सत्यवती वाग्लेले जितिन् साईनिङ स्टारको उपाधि

    दमौली खबर संवाददाता दमौली, असार २४ । व्यास नगरपालिका–२ दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा अध्ययरत साक्षी वाग्ले व्यास नगर साइनिङ स्टार २०२२ विजयी हुनु भएको छ । प्रतिष्पर्धी २१ जनालाई पछि पार्दै वाग्ले विजयी…

  • विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी धुमधाम मनाइयो

    दमौली खबर संवाददाता दमौली । तनहुँको विभिन्न स्थानमा विविध कार्यक्रम गरी मंगलबार २८ औँ विश्व आदिवासी मनाईएको छ । जिल्लाका सबै स्थानीय तहमा दिवसको उपलक्ष्यम विविध कार्यक्रम गरी मनाईएको हो । व्यास नगरपालिकाको सहयोग…

  • बीपी विचार समाज तनहु्ँले पायो पूर्णता

    दमौली । साउन २१ । बीपी विचार समाज तनहुँले पूर्णता पाएको छ । समाजका अध्यक्ष हरिशरण पण्डितको अध्यक्षतामा आईतबार बसेको पदाधिकारी वैठकले सदस्यहरुमा  मनोनित गरी कार्य समितिलाई पूर्णता दिईएको हो ।      सदस्य…

Back to top button