हेडलाईन
-
आज दमौलीमा श्रीकृष्णजन्माष्टी महोत्सव गरिने
दमौली खबर संवाददाता श्रीकृष्णजन्माष्टमीको अवसरमा शुक्रबार दमौलीमा श्रीकृष्णजन्माष्टमी महामहोत्सव हुँदैछ । महोत्सवको तयारी पुुरा भएको र व्यास नगरपाकिाका प्रमुख वैकुष्ठ न्यौपानेले महोत्सवको उद्घाटन गर्नु हुने आयोजक नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन दमौली शाखाले जनाएको…
-
तनहुँबासीलाई राष्ट्रिय परिचयपत्र बनाउन झन्झट
दमौली खबर संवाददाता दमौली तनहुँ, भदौ २ गते । जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई झन्झट भएको छ । परिचयपत्र बनाउन सेवाग्राहीले घटौं कुर्नुपर्ने बाध्यता छ । भिड बढेपछि निशुल्क पाइने…
-
सांग्रिला बैंकको दमौली शाखाको प्रबन्धमा भण्डारीले कार्यभार सम्हाले
दमौली खबर संवाददाता दमौली, १ भदौ । दमौली स्थित सांग्रिला डेभलमपेन्ट बैंक लिमिटेडको शाखा प्रबन्धकमा दिवाकर भण्डारी ले बुधबारबाट कार्यभार सम्हाल्नु भएको छ । शाखा प्रबन्धक भण्डारी यस अघि शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा शाखाको प्रबन्धक…
-
छाब्दी वाराही र तिनखोले देवी मन्दिरमा नियमित पूजा सुरु
दमौली खबर संवाददाता दमौली, १ भदौ । तनहुँको प्रसिद्ध धार्मिक तिर्थ स्थलहरु व्यास नगरपालिका स्थित छाब्दी वाराही र शुक्लागण्डकी नगरपालिका स्थित तीनखोले देवी मन्दिरमा नियमित पुजा सुरु भएको छ । गत श्रावण महिनाभर बन्द…
-
अबैध लागू औषध सहित गुरुङ पक्राउ
दमौली खबर संवाददाता दमौली, १ भदौ । तनहुँ प्रहरीले अवैध लागू औषध सहित एक युवकलाई पक्राउ गरेको छ । चितवनको कालीका नगरपालिका वडा नं. ४ पदमपुर बस्ने बर्ष २० को राजेश गुरुङलाई नियन्त्रणमा लिईएको…
-
देवघाटधामलाई सुरक्षित बनाऔं
देवघाटधाममा वर्षेनी नुहाउने क्रममा मानिसको ज्यान जान्छ । नदीमा जलप्रवाह धेरै हुने भएकोले पनि धर्मालम्बीलाई ज्यान जोगाउन कठिन हुन्छ । एक साताको अवधिमा मात्रै देवघाट धाममा नुहाउने क्रममा दुई जना बेपत्ता भए । मंगलबार…
-
व्यास नगरपालिकाद्धारा १४ वटै वडामा सहायता कक्ष स्थापना
बिन्जु अधिकारी दमौली १ भदौ । तनहुँको एक पालिकाले प्रमुख प्रशासकीय कार्यालयका अतिरिक्त सबै वडा कार्यालयमा सहायता कक्ष स्थापना गरेको छ । व्यास नगरपालिकाले बुधबारबाट नागरिक सहायता कक्ष र टोल फ्रि नम्बर सञ्चालनमा गरेको…
-
देवघाटमा बगाएर नदीले रुसी नागरिक बेपत्ता
तनहुँ, साउन ३१ गते । तनहुँको देवघाट धाममा नुहाउने क्रममा एक विदेशी नागरिक बेपत्ता हुनु भएको छ । गाउँपालिका–५ स्थित बेणीसङ्गमा स्थित कालीगण्डकी र त्रिशुलीनदीको सङ्गम स्थलमा नुहाउने क्रममा रुसी नागरिक बेपत्ता हुनु भएको…
-
नेता गुरुङ केन्द्रीय सदस्यमा मनोनयन
दमौली खबर संवाददाता दमौली, ३० साउन । नेपाली काँग्रेसमा युवा अवस्थादेखि नै निरन्तर लागि पर्नु भएका शुकुमलाल गुरुङ वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । बन्दीपुर गाउँपालिका–२ मुच्चुकमा जन्मनु भएका…
-
मेयरकप फुटबलको तयारी तिब्र
दमौली खबर संवाददाता दमौली, २९ साउन । तनहुँको व्यास नगरपालिका ४ स्थित शितलचोक युथ क्लबद्वारा आयोजित प्रथम मेयर कप पुरुष खुल्ला फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । प्रतियोगिताको मिति नजिकिएसँगै तयारी तिब्र पारिएको…