हेडलाईन
-
नरभक्षी चितुवा आतङ्कले सामुदायिक वन डढेलोको मारमा
दमौली खबर संवाददाता तनहुँ, वैशाख, २० गते तनहुँका नरभक्षी चितुवा आतङ्कले गर्दा सामुदायिक वन डढेकोको मारमा परेका छन् । डढेलो लगाउँदा चितुवा लुक्ने झाडी मासिने हुँदा वनमा डढेलो लगाउने क्रम बढेको डिभिजन वन कार्यालय…
-
ट्रेड युनियन कांग्रेसको सातौं अविशेन सुरु
दमौली खबर संवाददाता दमौली, वैशाख १९ नेपाल ट्रेड युनियन कांग्रेसको सातौं अधिवेशन सोमबार दमौलीमा शुरु भएको छ । विश्व मजदुर दिवसको उपलक्ष्यमा विपी स्मृति भवन दमौलीमा अधिवेशन सुरु भएको हो । अधिवेशनमा युनियनसँग आबद्ध…
-
भानु नगरपालिकामा उत्पादन र उत्पादकत्व वृद्धि गर्न चक्लाबन्दी खेती सुरु
दमौली खबर संवाददाता तनहुँ, वैशाख १९ तनहुँको भानु नगरपालिकाले चक्लाबन्दी खेतीलाई प्राथमिकता दिएको छ । बढ्दो खण्डीकरण र जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कृषि उत्पादन र उत्पादकत्व बढाउन खेती सुरु गरिएको हो ।…
-
आमा र छोरा १५ दिनदेखि वेपत्ता हुँदा परिवारजन तनावमा
दमौली खबर संवाददाता तनहुँ, वैशाख १८ तनहुँको व्यास नगरपालिका–१० विपी भञ्ज्याङ निवासी २० वर्षिय राममाया विक र उहाँको ४ वर्षको छोरा लप्सन विक १४ दिनदेखि बेपत्ता हुनुभएको छ । श्रीमान लोकबहादुर विकले वैशाख ३…
-
सत्यवतीको प्रधानाध्पापकमा पहिलो पटक महिला नियुक्त
दमौली खबर संवाददाता दमौली, वैशाख १८ तनहुँको व्यास नगरपालिका–२, दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा पहिलो पटक महिला प्रधानाध्यापकमा नियुक्त हुनु भएको छ । सोही विद्यालयमा माध्यामिक तहमा कार्यरत शिक्षिका पुष्पकलाभट्टराईलाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकमा…
-
बालमन्दिरमा मुटु रोगका बिरामीको स्वास्थ्य परीक्षण
दमौली खबर संवाददाता दमौली १७ बैशाख दमौली स्थित बालमन्दिर माध्यामिक विद्यालयमा मुटु रोग परिक्षण शिविरबाट सात हजार विद्यार्थी लाभाविन्त भएका छन् । इटालियन र नेपाली चिकित्सकद्वारा सो सख्यामा स्वास्थ्य परीक्षण गरिएको हो । वैशाख…
-
सांसद वाग्लेद्धारा घाँसीकुवा संरक्षणको लागि पहल कदमी
दमौली खबर संवाददाता तनहुँ, वैशाख १७ गते भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायी स्थल घाँसीकुवाको अतित्व संरक्षणको सांसद डा. स्वर्णिम वाग्लेले पहल कदमी लिनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद वाग्लेले शुक्रबार प्रतिनिधि…
-
आज देखि बालमन्दिमा मुटुको निःशुल्क स्वास्थ्य परीक्षण गरिने
दमौली खबर संवाददाता दमौली १५ ,बैशाख तनहुँको व्यास नगरपालिका २ स्थित बालमन्दिर माध्यमिक विद्यालयमा आज र भोली मुटुको निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ । व्यास नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत १८ वर्ष भन्दा…
-
तनहुँमा भइरल ज्वरो र अन्य सङ्क्रमणका बिरामी बढे
दमौली खबर संवाददाता तनहुँ, वैशाख १५ गते तनहुँमा भाइरल ज्वरो र अन्य सङ्क्रणमा विरामी बढेका छन् । विरामीको चाप धेरै भएकोले सरकारी तथा निजी क्लिनिकमा भीडभाड भएको छ । जिल्लाभर ज्वरो आउने रुघाखोकी लाग्ने,…
-
हिमालमा हिउँ कम पर्दा मस्र्याङ्दीको जलविद्युत केन्द्रको उत्पादन घट्यो
दमौली खबर संवाददाता तनहुँ, वैशाख १४ गते तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मस्र्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । जलवायू परिवर्तनले गर्दा हिमालमा हिउँ कम हुँदा गर्मी बढ्दै गएपनि मस्र्याङ्दी नदीमा पानी कम…