हेडलाईन
-
भट्टराईको सम्झनाका कांग्रेसद्धारा शोक सभा
दमौली खबर संवाददाता दमौली, जेठ १६ प्रजातन्त्रका सेनानी तथा नेपाली कांग्रेस व्यास नगर समितिका पूर्व सभापति स्वर्गिय बद्रीहरी भट्टराईको सम्झनामा सोमबार शोक सभा गरिएको छ । तेह्रौं दिनको पुण्य तिथीमा नेपाली कांग्रेस व्यास नगर…
-
तनहुँमा लम्पी स्किन रोगबाट ४३ बढी गाईभैंसी मरे
दमौली खबर संवाददाता तनहुँ, जेठ १५ तनहुँमा गाईभैंसीमा लम्पी स्किन रोग महामारीको रुपमा फैलिएको छ । यस रोगबाट हाल सम्म ४३ बढी गाईभैंसी मरेका छन् । समयमै किसानले रोगका बारेमा थाहा नपाउँदा र रोगी…
-
करेन्ट लागेर म्याग्देमा युवकको ज्यान गयो
दमौली खबर संवाददाता तनहु, जेठ १५ तनह्ुँको म्याग्दे गाउँपालिका–६ अकला निवासी वर्ष २१ को बिमल थापाको करेन्ट लागेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले दिनु भएको जानकारी…
-
बोटेले काली माता र शिवको मूर्ति फेला पारेपछि हेर्नेको घुइचो
दमौली खबर संवाददाता दमौली, वैशाख २९ तनहुँको व्यास नगरपालिका १० स्थित सुरेश बोटेले माछा मार्ने क्रममा कालीमाता र शिवको मूर्ति फेला परेको स्थानमा हेर्न आउनेको घुईचो लागेको छ । २५ वर्षीय बोटेले ति मूर्ति…
-
मकैको खोसेलाबाट आर्कषण हस्तकलाका सामग्री उत्पादन
दमौली खबर संवाददाता तनहुँ, वैशाख २९ गते गाईवस्तुको आहारा मकैको खोसेलाबाट तनहुँका महिलाले आकर्षण हस्तकलाका सामग्री उत्पादन गर्न थालेका छन् । व्यास नगरपालिका–५ का महिलाहरुले तालिम पाएपछि उत्पादन गरेका हुन् । नगरपालिकाले उपलब्ध गराएको…
-
पुरनडिही अस्पताल आफै विरामी अस्पतालको लागि जग्गा दान दिनेले नै उपचार पाएनन्
दमौली खबर संवाददाता तनहुँ, वैशाख २७ तनहुँको भानु नगरपालिका–५ पुरनडिही, सेपाबगैचा स्थित पुरनडिहीअस्पताल आफै विरामी भएको छ । चिकित्सक र स्वास्थ्यकर्मीको अभावले विरामी परेको हो । अस्पतालको एम्बुलेन्स समेत विग्रिएको बर्षौ भईसक्दा पनिमर्मत सम्भार…
-
लोपोन्मुख घाटु नृत्यको आज समापन हुँदै
दमौली खबर संवाददाता तनहुँ वैशाख २५ गुरुङ समुदायको प्रसिद्व मानिने घाटु नाच पछिल्लो समय लोप हुँदै गएपछि संरक्षण गर्न थालिएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–५ स्थित भोटेश्वारामा गुरुङ समुदायको घाटु नाच शुक्रबारदेखि सञ्चालन गरिएको…
-
आँबुखैरैनी गाउँपालिकाका जनप्रतिनिधीेका छोरा छोरी सामुदायिक विद्यालयमा अध्ययन गर्न थाले
दमौली खबर संवाददाता तनहुँ, वैशाख २५ गते तनहुँको आँबुखैरेनी गाउँपालिका जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गर्न थालेका छन् । गाउँकार्यपालिको बैठकले यसै शैक्षिक सत्र देखि अनिवार्य रुपमा सबै जनप्रतिनिधीले आफ्ना सन्तानहरुलाइ अनिवार्य रुपमा सामुदायिक…
-
सडक दुर्घटना न्यूनिकरण र सडक अनुशासन कायम गर्न ट्राफिक सप्ताह हुने
दमौली खबर संवाददाता दमौली, वैशाख २३ ट्राफिक सम्बन्धि सचेतना जगाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले यही वैशाख २५ गते देखि ट्राफिक सप्ताह सञ्चालन गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम…
-
बन्दीपुरको आँधीखोलमा अनियन्त्रित ट्रक दुई घरमा ठोक्किदा तीनको मृत्यु, पाँच घाईते
दमौली खबर संवाददाता तनहुँ, वैशाख २१ गते तनहुँमा अनियन्त्रित ट्रक दुई घरमा ठोक्किदा तीनको मृत्यु भएको छ भने पाँच जना सख्त घाईते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका–५ आँधीखोला, याम्पामा ट्रक अनियन्त्रित…