हेडलाईन
-
नवनिर्वाचित सांसद वाग्लेलाई प्रमाणपत्र प्रदान
दमौली खबर संवाददाता नवनिर्वाचत सांसद डा. स्वर्णिम वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । रास्वपाका उम्मेदवार वाग्लेलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यले मङ्गलबार बिहान एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित…
-
तनहुँमा दुई उम्मेदवार मात्रै मतदाता
दमौली खबर संवाददाता दमौली, वैशाख ११ तनहुँ–१ मा प्रतिनिधी सभा सदस्य उपनिर्वाचनमा नौ उम्मेदवार भएपनि दुई मतदाताले मात्रै आफ्नो लागि मतदान गर्न पाउनु भएको छ । उपनिर्वाचनमा सक्ता गठबन्धन साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय…
-
तनहुँमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ५२ प्रतिशत खस्यो
दमौली खबर संवाददाता तनहुँ, वैशाख ११ गते तनहुँ–१ को उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको छ । एक लाख २३ हजार ३०५ मतदाता मध्ये सो सङ्ख्यामा मत खसेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताउनुभयो ।…
-
जोशी समुहलाई फकाउँदै रास्वपा
दमौली खबर संवाददाता दमौली, ७ वैशाख आफ्नो पक्षमा जीत बनाउन रास्वपाले पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई फकाईरहेको छ । कांग्रेससँगको वार्ताले सार्थकता नभएपछि जोशीलाई गृह जिल्ला रास्वपाका नेताले फकाएका हुन् । जोशीले वार्ताले सार्थकता नपाएपछि आफ्ना…
-
भट्टराईलाई चुनाव जिताएर पठाउनुस् मन्त्री बनाउँछौंः प्रधानमन्त्री दाहाल
दमौली खबर संवाददाता डुुम्रे, वैशाख ७ गते तनहुँ १ को उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन सत्ता गठबन्धनका शिर्ष नेताहरु लागि परेका छन् । शिर्ष नेताहरुले चुनाव जित्नु अघि नै मन्त्री बनाउने घोषणा…
-
भट्टराई उम्मेदवार हैन म आफै उम्मेदवार बनेको ठानेर जिताउन गठबन्धनका कार्यकर्तालाई महामन्त्री थापाको भनाई
दमौली खबर संवाददाता तनहुँ, वैशाख ६ गते नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन सबै जना एकजुट भएर लाग्न गठबन्धनका कार्यकताहरुलाई आग्रह गर्नु भएको छ । ‘भट्टराई हैन म उम्मेदवार…
-
नेता जोशी आज गृह जिल्ला आउने
दमौली खबर संवाददाता दमौली,६ वैशाख नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री एवम् पूर्वगृहमन्त्री गाविन्दराज जोशी भोली गृह जिल्ला तनहुँ आउनु हुने भएको छ । तनहुँ–१ मा हुन गईरहेको उपनिर्वाचनमा मतदान गर्ने शिलाशिलामा नेता जोशी आउनु हुने भएको…
-
नेपाली लेखक संघ तनहुँले लोकतन्त्रका पहरेदार भट्टराईलाई जिताउन आग्रह
दमौली खबर संवाददाता दमौली, वैशाख ५ नेपाली लेखक संघ तनहुँको दोस्रो बैठक विपि स्मृति भवन दमौलीमा सोमवार सम्पन्न भएको छ । त्यस अवसरमा नेपाली कांग्रेृस व्यास नगर सभापति सूर्यचन्द्र हडखले लामो त्याग र बलिदानले…
-
अवसरवादी अगाडी आउँदा पाटी कमजोर भएको भएको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको भनाई
दमौली खबर संवाददाता भानु, वैशाख ५ गते नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अवसरवादीहरु अगाडी आउँदा पाटी कमजोर भएको बताउनु भएको छ । सो कुरा नेता कोइरालाले तनहुँको भानु नगरपालिका–१ नारेश्वरटारमा गरेको चुनावी सभालाई…
-
रुँदै रुँदै विदेश जानु पर्ने अवस्थाको अन्त्य गर्छौंः सभापति लामिछाने
दमौली खबर संवाददाता तनहुँ, वैशाख ४ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा रोजगारी नपाएर रुँदै रुँदै विदेश जानु पर्ने बाध्यताको अन्त्य गरिनु पर्ने बताउनुभयो । तनहुँको सदरमुकाम दमौलीमा आयोजित सभालाई आईतबार…