विचार

  • न्यूरोडबासीले बनाए, नमुना प्रवेशद्धार

    तनहुँको सदरमुकाम दमौली स्थित व्यासनगरपालिका–२ न्यूरोड टोलमा नमुना प्रवेशद्धार निर्माण गरिएको छ । व्यासनगरपालिकाको रु.पाँच लाख र टोलबासीको रु.एक लाख ५० हजार जनसहभागिता गरी कूल रु.छ लाख ५० हजारको लागतमा उक्त प्रवेशद्धार निर्माण कार्य सम्पन्न गरिएको…

  • राना बचाउ अभियानमा उठ्यो रु.६ लाख बढि सहयोग

    तनहुँको व्यासनगरपालिका–१४ कुलुङ केशवटार निवासी दुबै मिर्गौला पीडित सन्तोष रानालाई शनिबार रु.६ लाख ५८ हजार आठ सय चौविस आर्थिक सहयोग गरिएको छ । व्यासनगरपालिका–१४ केशवटारका युवाहरुको सक्रियतामा थालेको ‘सन्तोष राना बचाउ अभियान’ अनुरुप संकलन भएको रकम…

  • लोकदोहोरी क्षेत्रमा उदाउदै मोहन

    तनहुँको जिल्लाको ब्यास नगरपालिका वडा न.११ निर्बु भन्ने गाउमा एउटा गरिब परिवारमा जन्मिएका मोहन बि क । लोक दोहोरी को क्षेत्रमा उदाउदै गरेका प्रतिभाली सर्जकरसंगीतकार हुन बि.क । समय र परिस्थितिले गर्दा नेपाल बाहिरा रहेर पनि…

  • एकै परिवारको दुई जनालाई कोरोना

    जिल्लाको व्यास नगरपालिका वडा नं १० वैरेनीको एकै परिवारको दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार २१ र १२ वर्षीय महिनामा कोरोना संक्रमण पुष्टि भएको होे ।…

  • सवारी दुद्र्यटना न्युनीकरण गर्न ट्राफिकलाई कोन

    तनहँु उद्योग वाणिज्य संघले जिल्लामा हुने गरेका सवारी दुद्र्यटनालाई न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई २५ थान कोन हस्तान्तरण गरिएको छ । आईतबार उद्योग वाणिज्यको हलमा एक कार्यक्रमको बीच ट्राफिकलाई कोन हस्तान्तरण गरिएको हो । तनहँु…

  • सार्वजनिक यातायातः न स्यानिटाईजर न दुरी, भाडा मात्र बढी

    विश्वका ठुला ठुला राष्ट्रहरुलाई पनि आतंक पारेको कोरोना भाईरस बाट नेपाल पनि अछुतो रहेन । कोरोना भाईरसको जोखिम कम गर्न सरकारले गत चैत महिना देखि जारी गरेको लकडाउन झण्डै चार महिनामा केही हद सम्म खुकुलो भयो…

  • तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण सुरु

    तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम सुरु भएको छ। आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि काम सुरु भएको हो। प्रसारण लाइन निर्माणका लागि शुरुको टावरको जग खनेर कार्य सुरुआत गरिएको…

  • दुग्ध उत्पादक किसानलाई ७५ प्रतिशत शेयर बोनस

    जिल्ला दुग्ध उत्पादक संघ तनहुँले संघमा आवद्ध रहेका किसानहरुलाई ७५ प्रतिशत बोनस बितरण गर्दै आएको छ । २५ प्रतिशत संघको जगेडा कोषमा जम्मा गरी बाँकी ७५ प्रतिशत रकम शेयर बोनस बितरण गर्दै आएको हो । सहकारी…

  • पिडितलाई युके बाट सहयोग

    व्यास ७ मा लाईन सट भई घर जलेको दुई घर परिवारलाई युके बाट सहयोग प्रदान गरिएको छ । तीन दोभान समाज युकेले दुई घर परिवारलाई दुई लाख ८६ हजार चार सय ३७ रुपैया सहयोग प्रदान गरेको…

  • बन्दीपुरका होटल व्यवसायीको लगानी जोखिममा

    कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले तनहुँको पर्यटकीय नगरी बन्दीपुरका व्यवसायीको करोडौं लगानी जोखिममा परेको छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० लाई लक्षित गरी होटल व्यवसायमा गरिएको लगानी जोखिममा परेको व्यवसायीहरुले बताएका छन् ।…

Back to top button