विचार
-
गर्भवती महिला सहित तनहँुमा ६ जनामा देखियो कोरोना
मंगलबार तनहँुमा गर्भवती महिला सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।ख गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि गएकी ३० वर्षिया महिलासहित तनहँुमा ६ जनामा कोरोना संक्रमण…
-
६५ परिवारलाई राहात वितरण
बिलिभर्स ईस्टर्च चर्च समुदायले नेपालको वर्तमान परिस्थितिमा कोभिड–१९ महामारीले दैनिक जनजिवनमा पारेको असरलाई मध्यनजर गरि देवघाट गाउँपालिका वडा नं ४ लगायतका विभिन्न गाउँहरुमा राहत वितरण गरेको छ । गाँउपालिकाको गाइघाट, काफलसोरा, कविलास, सिङचाङ, बेलडाँडा, सालघारी, सालडाँडाका…
-
कोलम्बियाकी नटलिया जसले नेपालमा पनि परिवार पाईन्
पढाई र कामको थकानबाट केही समय मुक्ति पाउनको लागि कोलम्बियाकी नटलिया गोसाले नेपाललाई रोजिन् । कोलम्बियाको मेशिनयुक्त जीवनबाट मुक्ति पाउने र नेपालको प्राकृतिक सुन्दरतामा रमाउने सोचका साथ उनी गत चैत महिलनाको पहिलो साता नेपाल ल्याण्ड भइन्…
-
रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन
लायन्स क्लव अफ तनहुँ व्यास सिटीले सोमबार दमौली आयोजना गरेको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको छ । जिल्ला अस्पतालमा रगतको अभाव भएपछि पूर्ति गर्नका लागि क्लवले विश्व शान्ति दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको…
-
गुर्जाेको रस कोरोना विरुद्ध अचूक
कोभिड –१९ को सङ्क्रमण बढेसँगै तनहुँ जिल्लामा गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढेको छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जो सेवनप्रति आकर्षण बढेको हो । कोरोनाको जोखिम बढेपछि गुर्जोको रस नियमित सेवन गर्न थालेको शुक्लागण्डकी…
-
शुक्लागण्डकीमा एउटै टोलका १३ जनामा कोरोना
जिल्लाको शुक्लागण्डकी नगरपालिकाको एउटै टोलका १३ सहित १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरणमा नगरपालिका भित्र बसोबास गर्ने १७ जनामा संक्रमण भेटिएको हो । विवरण अनुसार शुक्लागण्डकी नगरपालिका…
-
दमौली बजार सुन्दर बनाउन विभिन्न विकल्प
जिल्लाकै अभिभावकको रुपमा चिनिने व्यास नगरपालिकाको मुख्य शहरी क्षेत्र दमौली बजार सुन्दर बनाउन सम्बन्धी निकाय सँग छलफल गरिएको छ । नगरपालिकाको आयोजनामा सोमबार व्यास नगरपालिकाको सभा हलमा मुख्य शहरी क्षेत्रको व्यवस्थापनको लागि सम्बन्धीत निकायहरु सँग छलफल…
-
बि.पि बिचार राष्ट्रिय समाज प्रदेश न.४ को कार्यक्रम
बि.पि बिचार राष्ट्रिय समाज प्रदेश न.४ को कार्यक्रम का प्रमुख अतिथी काङ्ग्रेस नेता एवं बि.पि बिचार राष्ट्रिय समाज का सभापति के .बि. गुरुङ ,बिशिस्ट अतिथी गोबिन्द राज जोशी र कार्यक्रम का अध्यक्ष खगेंद्र राज रेग़्मी सभापति…
-
नबिल बैंकले सुरु गर्यो ‘नबिल फोनलोन’ सुविधा, यसरी पाइन्छ ऋण
दमौली खबर सम्बददाता, असोज ४ निजी क्षेत्रको अग्रणी बैंक नबिलले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ। डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकताअनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त…
-
नबिल बैंकले ल्यायो ‘नबिल चाडपर्व’ योजना
दमौली खबर सम्बददाता असोज ५, नबिल बैंकले चाडपर्वलाई मध्यनजर गरी ‘नबिल चाडपर्व’ योजना ल्याएको छ। बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना ल्याएको हो। बैंकले…