समाचार
news
-
व्यास नगरपालिकाद्धारा १४ वटै वडामा सहायता कक्ष स्थापना
बिन्जु अधिकारी दमौली १ भदौ । तनहुँको एक पालिकाले प्रमुख प्रशासकीय कार्यालयका अतिरिक्त सबै वडा कार्यालयमा सहायता कक्ष स्थापना गरेको छ । व्यास नगरपालिकाले बुधबारबाट नागरिक सहायता कक्ष र टोल फ्रि नम्बर सञ्चालनमा गरेको हो …
-
देवघाटमा बगाएर नदीले रुसी नागरिक बेपत्ता
तनहुँ, साउन ३१ गते । तनहुँको देवघाट धाममा नुहाउने क्रममा एक विदेशी नागरिक बेपत्ता हुनु भएको छ । गाउँपालिका–५ स्थित बेणीसङ्गमा स्थित कालीगण्डकी र त्रिशुलीनदीको सङ्गम स्थलमा नुहाउने क्रममा रुसी नागरिक बेपत्ता हुनु भएको हो…
-
दमौली अस्पतालमा रुघाखोकी र ज्वरोका विरामी बढे
दमौली खबर संवाददाता तनहुँमा कोरोना भाईरसको लक्ष्यणसँग मिल्दोजुल्दो तथा र अन्य सङ्क्रणमा विरामी बढेका छन् । विरामीको चाप धेरै भएकोले सरकारी तथा निजी क्लिनिकमा भीडभाड भएको छ । जिल्लाभर ज्वरो आउने रुघाखोकी लाग्ने, टाउको तथा…
-
एमाले गण्डकी प्रदेशको संगठनात्मक कार्यशाला बन्दिपुरमा
मौली खबर संवाददाता तनहुँ, ३० साउन । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले तनहुँको बन्दीपुरमा २ दिने संगठनात्मक कार्यशाला प्रशिक्षण प्रदान गरेको छ । सो प्रशिक्षणको सोमबार समापन गरिएको छ । एमाले उपमहासचिव एवम् गण्डकीका संस्थापक…
-
तनहुँ देवघाटकाे भिड
तनहुँको देवघाट धाममा सोमबार लागेको भक्तजनको भिड । साउन महिनाको अन्तिम सोमबार भएकोले भत्तजनको धेरै भिड लागेको थियो ।
-
नेता गुरुङ केन्द्रीय सदस्यमा मनोनयन
दमौली खबर संवाददाता दमौली, ३० साउन । नेपाली काँग्रेसमा युवा अवस्थादेखि नै निरन्तर लागि पर्नु भएका शुकुमलाल गुरुङ वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । बन्दीपुर गाउँपालिका–२ मुच्चुकमा जन्मनु भएका हकि…
-
मेयरकप फुटबलको तयारी तिब्र
दमौली खबर संवाददाता दमौली, २९ साउन । तनहुँको व्यास नगरपालिका ४ स्थित शितलचोक युथ क्लबद्वारा आयोजित प्रथम मेयर कप पुरुष खुल्ला फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । प्रतियोगिताको मिति नजिकिएसँगै तयारी तिब्र पारिएको हो…
-
शिव पुराण बोलबम महोत्सवबाट ३० लाख बढी सङ्कलन
दमौली खबर संवाददाता दुलेगौंडा, २९ साउन । तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा आयोजित शिव पुराण बोलबम महोत्सवबाट ३० लाख बढी सङ्कलन भएको छ । धामको भौतिक पूर्वाधार निर्माणमा मद्धत पु¥याउने उद्धेश्यले…
-
परिवार सेवा समितिको अध्यक्षमा गोतामे विजयी
दमौली खबर संवाददाता दमौली, साउन २९ गते । परियार सेवा समाज तनहुँको अध्यक्षमा अध्यक्ष पदमा गणेश कुमार गोतामे विजयी हुनु भएको छ । शनिबार दमौलीमा सम्पन्न चौथो जिल्ला अधिवेशनले सर्व सम्मत चयन गर्न नसकेपछि आइतबार…
-
अरिङ्गाले चिलेर युवकको मृत्यु
तनहुँ, साउन २८ गते । तनहुँमा अरिङ्गाले चिलेर घाईते भएको एक युवकको शनिबार मृत्यु भएको छ । साउन २६ गते साँझ ८ बजे म्याग्दे गाउँपालिका वडा नं. ५ छाङपाटन स्थित सेती नदीको किनारमा सिसौको रुखमा…