समाचार
news
-
नेपाली काँग्रेस पूर्व सहमन्त्री गोविन्दराज जोशीद्धारा जमुना गुरुङको निधन प्रति दुःख व्यक्त
दमौली खबर संवाददाता दमौली, भदौ ४ । वीपी विचार समाज, क्षेत्र नं.१, तनहुँका सभापति केशरबहादुर गुरुङ शोकमा पर्नु भएको छ । गुरुङको फूपु भानु नगरपालिका–११ रुपाकोट, काफलश्वाँरा निवासी जमुना गुरुङको निधन भएकोले शोकमा…
-
दक्षिण एसियामै पहिलो पटक बन्दीपुरमा केवलकार भित्रै खाना र सुत्न पाइने
अमरराज नहर्की बन्दीपुर(तनहुँ), भदौ । बन्दीपुरमा पारदर्शी शिसाभित्र सुतेरै पर्यटकले केवलकार घुमेर रमणीय प्राकृतिक स्थलको अवलोकन गरी आनन्द लिन पाउने भएका छन् । आगामी नयाँ वर्ष २०८० देखि बन्दीपुरमा पर्यटकलाई नयाँपन दिन खाना र सुत्न…
-
मेयर कपका लागि टिमहरुको दर्ता शुरु
दमौली खबर संवाददाता दमौली, ३ भदौ । हरितालिका तीजका अवसरमा शितलचोक युथ क्लबको आयोजनामा यही भदौ ८ गतेदेखि विपी वनबाटिकामा, दमौलीमा हुने प्रथम मेयर कप प्रतियोगिताको तयारी धमाधम भईरहेको छ । पुरुष खुल्ला यस फुटबल…
-
आज दमौलीमा श्रीकृष्णजन्माष्टी महोत्सव गरिने
दमौली खबर संवाददाता श्रीकृष्णजन्माष्टमीको अवसरमा शुक्रबार दमौलीमा श्रीकृष्णजन्माष्टमी महामहोत्सव हुँदैछ । महोत्सवको तयारी पुुरा भएको र व्यास नगरपाकिाका प्रमुख वैकुष्ठ न्यौपानेले महोत्सवको उद्घाटन गर्नु हुने आयोजक नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन दमौली शाखाले जनाएको छ…
-
तनहुँबासीलाई राष्ट्रिय परिचयपत्र बनाउन झन्झट
दमौली खबर संवाददाता दमौली तनहुँ, भदौ २ गते । जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई झन्झट भएको छ । परिचयपत्र बनाउन सेवाग्राहीले घटौं कुर्नुपर्ने बाध्यता छ । भिड बढेपछि निशुल्क पाइने सेवा…
-
सांग्रिला बैंकको दमौली शाखाको प्रबन्धमा भण्डारीले कार्यभार सम्हाले
दमौली खबर संवाददाता दमौली, १ भदौ । दमौली स्थित सांग्रिला डेभलमपेन्ट बैंक लिमिटेडको शाखा प्रबन्धकमा दिवाकर भण्डारी ले बुधबारबाट कार्यभार सम्हाल्नु भएको छ । शाखा प्रबन्धक भण्डारी यस अघि शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा शाखाको प्रबन्धक हुनुहुन्थ्यो…
-
छाब्दी वाराही र तिनखोले देवी मन्दिरमा नियमित पूजा सुरु
दमौली खबर संवाददाता दमौली, १ भदौ । तनहुँको प्रसिद्ध धार्मिक तिर्थ स्थलहरु व्यास नगरपालिका स्थित छाब्दी वाराही र शुक्लागण्डकी नगरपालिका स्थित तीनखोले देवी मन्दिरमा नियमित पुजा सुरु भएको छ । गत श्रावण महिनाभर बन्द रहेको…
-
यास नगरपालिकाले आज नगर संवाद कार्यक्रम गर्दै
दमौली खबर संवाददाता दमौली, १ भदौ । व्यास पालिकाले आज विहान ११ः ३० बजे नगर सभाहलमा नगर संवाद कार्यक्रम गर्ने भएको छ । व्यास नगरपालिकाको विभिन्न गतिविधिका बारेमा सल्लाह सुझावका लागि प्रत्येक महिनाको २ गते…
-
अबैध लागू औषध सहित गुरुङ पक्राउ
दमौली खबर संवाददाता दमौली, १ भदौ । तनहुँ प्रहरीले अवैध लागू औषध सहित एक युवकलाई पक्राउ गरेको छ । चितवनको कालीका नगरपालिका वडा नं. ४ पदमपुर बस्ने बर्ष २० को राजेश गुरुङलाई नियन्त्रणमा लिईएको प्रहरीले…
-
देवघाटधामलाई सुरक्षित बनाऔं
देवघाटधाममा वर्षेनी नुहाउने क्रममा मानिसको ज्यान जान्छ । नदीमा जलप्रवाह धेरै हुने भएकोले पनि धर्मालम्बीलाई ज्यान जोगाउन कठिन हुन्छ । एक साताको अवधिमा मात्रै देवघाट धाममा नुहाउने क्रममा दुई जना बेपत्ता भए । मंगलबार मात्रै …