समाचार
news
-
स्थानीय उत्पादन प्रवद्धन गर्दै आँबुखैरेनी गाउँपालिका
दमौली खबर संवाददाता तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्थानीय उत्पादन प्रवद्धन गर्न थालेको छ । आ गाउँपालिकाले उत्पादित सामग्री खरीद गर्ने मात्रै नभई पुरस्कार समेत प्रदान गर्ने समेत कार्यक्रम ल्याएको छ । पालिकाले स्थानीय उत्पादन प्रवद्धन अन्तर्गत…
-
जनतालाई घरदैलामा नै सेवा दिन जरुरी: नेता चुमान
दमौली खबर संवाददाता गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हरिवबहादुर चुमानले जनतालाई घरदैलामा नै सेवा पु¥याएको खण्डमा मात्र संघिता र गणतन्त्रलाई बलियो बनाउन सकिने बताउनुभयो । व्यास नगरपालिका १२ छाव्दीमा रहेको छाव्दी देवी बचत…
-
मुटु रोगी नेपाली घाउमा मलम लगायो तनहुँ समाज हङकङले
दमौलीखबर संवाददाता तनहुँ, २१ भदौ तनहुँ समाज हङकङले तनहँुकी एक रोगीको घाउमा मलम लगाएको छ । मुटु रोगीको उपचारको लागि मंगलबार आर्थिक सहयोग गरेर मलम लगाएको हो । ऋषिङ गाँउपालिका–७ निवासी ४३ चन्द्रमाया नेपालीलाई समाजले…
-
विपी विचार समाज तनहुँ– काठमाडौं सम्पक समिति गठन
दमौली खबर संवाददाता दमौली, भदौ २० । विपी विचार समाज तनहुँ– काठमाडौं सम्पक समिति सोमबार गठन गरिएको छ । नव गठित समितिको अध्यक्षमा विपी विचार समाज तनहुँका सल्लाकार हरिभक्त ढकाल चयन हुनु भएको छ ।…
-
विपी विचार समाज देवघाटको सभापतिमा न्यौपाने
दमौली खबर संवाददाता दमौली, भदौ २० । विपी विचार समाज देवघाटको संयोजकमा कृष्णराज न्यौपाने चयन हुनु भएको छ । सदस्यहरुमा दिव्यदेव पौडेल, गणेश तिवारी, तीर्थलाल गुरुङ र गणेश गुरुङ चयन हुनु भएको छ । विपी…
-
म्याग्दे गाउँपालिकाका जनप्रतिनिधीको १०० दिनको २६ कार्य प्रगति सार्वजानिक
दमौली खबर संवाददाता तनहुँ २० भदौ । स्थानिय तहको निर्वाचन भएपछि कार्यभार सम्हालेका स्थानिय तहका पदाधिकारीहरुको सय दिन पुरा भएको छ । सय दिन पुरा भएको अवसरमा म्याग्दे गाउँपालिकाले आफ्नो कार्यको उपलव्धी सार्वजनिक सोमवार पत्रकार…
-
तनहुँवाट प्रतिनिधीसभा समानुपातिकमा७ र प्रदेशसभामा २१ को उम्मेदवार सिफरिश विविश्रेष्ठ
दमौली खबर संवाददाता तनहुँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले प्रतिनिधीसभा र प्रदेशसभा समानुपातिककालागीउम्मेदवार सिफारिश गरेको छ । जिल्ला कमिटी तनहुँकाअध्यक्षश्रीप्रसादश्रेष्ठको अध्यक्षतामा वसेको वैठकले प्रतिनिधीसभा समानुपातिकमा७ र प्रदेशसभा समानुपातिकमा २१ जनाको नामसिफारिश गरेको…
-
अडमपानी टोल विकास संस्थाको अध्यक्षमा दरै
दमौली खबर संवाददाता दमौली : व्यास नगरपालिका वडा न १ भादगाउँ स्थित अडमपानी टोल विकास संस्थाको अध्यक्षमा सुरेन्द्र दरै चयन हुुनु भएको छ । १३ औं साधारणसभा तथा ७ औं अधिवेशनबाट दरै सर्वसम्मत चयन हुनु…
-
विपी विचार समाजले जोशी समुहको चुनावी अभियानलाई सघाउने १०९ औं विपी जयन्ती धुमधामसँग मनाईने
दमौली खबर संवाददाता दमौली, भदौ २० । आगामी मंसिर ४ हुने निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेको राजनीतिज्ञ गोविन्दराज जोशी समहुको चुनावी अभियानमा विपी विचार समाजले मद्धत गर्ने भएको छ । समाजका केन्द्रीय सहसभापति…
-
सत्यवतीका कक्षा १२ का विद्यार्थीद्धारा नव आगन्तुक विद्यार्थीको स्वागत
दमौली खबर संवाददाता दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा कक्षा १२ पढ्ने विद्यार्थीद्धारा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्प्रेरणा कार्यक्रम गरिएको हो । स्वागत कार्यक्रममा विद्यार्थीको सास्कृतिक प्रस्तुतिले रौनकता प्रदान गरेको थियो । कार्यक्रमको व्यास नगरपालिकाको…