हेडलाईनसमाचार

विपी विचार समाज तनहुँ– काठमाडौं सम्पक समिति गठन

दमौली खबर संवाददाता
दमौली, भदौ २० ।
विपी विचार समाज तनहुँ– काठमाडौं सम्पक समिति सोमबार गठन गरिएको छ । नव गठित समितिको अध्यक्षमा विपी विचार समाज तनहुँका सल्लाकार हरिभक्त ढकाल चयन हुनु भएको छ ।
उपाध्यक्षमा कमल खनाल, सचिवमा सुदीप पण्डित, कोषाध्यक्षमा ज्ञानराज ढकाल चयन हुनु भएको छ । सदस्यहरुमा नुरचन्द्र वाग्ले, दीपकराज जोशी, वेदनाथ अधिकारी, शोभा विमली, ज्ञानराज थापा  र प्रमोद ढकाल चयन हुनु भएको छ ।
Show More

Related Articles

Back to top button