हेडलाईनसमाचार

तनहुँवाट प्रतिनिधीसभा समानुपातिकमा७ र प्रदेशसभामा २१ को उम्मेदवार सिफरिश विविश्रेष्ठ

दमौली खबर संवाददाता
तनहुँ
       नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले प्रतिनिधीसभा र प्रदेशसभा समानुपातिककालागीउम्मेदवार सिफारिश गरेको छ । जिल्ला कमिटी तनहुँकाअध्यक्षश्रीप्रसादश्रेष्ठको अध्यक्षतामा वसेको वैठकले प्रतिनिधीसभा समानुपातिकमा७ र प्रदेशसभा समानुपातिकमा २१ जनाको नामसिफारिश गरेको हो ।
जसअनुसार प्रतिनिधीसभा समानुपातिकतर्फ शेषमणी आचार्य, शान्तिदेवीखनाल, वेदकुमारी वाग्ले, विष्णुकुमार सिग्देल, एकवहादुर राना, विश्ववन्धु भण्डारी र राधाकुमारी महतलाई जिल्ला कमिटीले सिफारिश गरेको छ ।
यसैगरि प्रदेशसभा समानुपातिककालागीशिवअधिकारी, सविता रसाईली, धर्म खनाल, हरि वहादुर थापा, वावुराम सुनार, आनन्दमानजोशी, सेतीमायागौतम, श्यामकुमार श्रेष्ठ, सीता घिमिरे, देव वहादुर गुरुङ, कृष्ण राज ढकाल, ममिनमिया, रण वहादुर गुरुङ, नुर महमदमिया, रामकुमार श्रेष्ठ, ईन्द्रमान परियार, गञ्जसिंह गुरुङ, सिताराम सुर्खाली, विष्णुमाया ढकाल, प्रभा श्रेष्ठ, घनश्याम देवानलाई सिफारिश गरेको छ ।
वैठकमा नेकपा केन्द्रिय सदस्य टुकराजसिग्देल, भगवतीन्यौपाने, सविता रसाईली, क्षेत्र नं २ का प्रतिनिधीसभाका सदस्य केदार सिग्देलले सम्वोधन गर्नु भएको थियो ।
Show More

Related Articles

Back to top button