समाचार

news

  • आदिकवि भानुभक्त क्याम्पसको निर्वाचन सम्पन्न

    दमौली खबर संवाददाता दमौली, भदौ २२ । व्यास नगरपालिका–१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसको संचालक समिति निर्वाचन बुधवार दिउसो क्याम्पसमा सम्पन्न भएको छ ।  उक्त निर्वाचनको कुल मतदाता संख्या ८९५ जना रहेकोमा ६३७ जना अथवा…

  • चर्चित मूर्तिकार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने

    दमौली खबर संवाददाता दमौली, भदौ २२ गते । चर्चित मूर्तिकार पृथ्वीनारायण श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यको लागि उम्मेदवारी घोषणा गर्नु भएको छ ।  दमौलीमा शुक्रबार पत्रकार सम्मेलन गरी श्रेष्ठले सो उम्मेदवारी…

  • विपन्नका लागि सञ्चालनमा आयो व्यास नगर समता विद्यालय

    दमौली खबर संवाददाता तनहुँ, भदौ २२ गते ।  तनहुँको व्यास पालिकाले आवास, खाना, खाजा सुविधा सहितको समता विद्यालय सञ्चालनमा ल्याएको छ । अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घर परिवारका बालबालिकाहरुलाई शिक्षा प्रदान…

  • नेपाल यातायात मजुदर संघद्धारा मजदुरको सामुहिक विमा गरियो

    दमौली खबर संवाददाता तनहुँ, भदौ २१ गते । नेपाल यातायात मजदुर सङ्घ जिल्ला कार्य समिति तनहुँका सङ्घमा आबद्ध सबै मजुदुरको दुर्घटना विमा गरेको छ । सङ्घले काठमाडौं महानगरपालिका–१ नक्साल स्थित सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बिमाको…

  • निर्माण व्यावासयी संघ तनहुँको अधिवेशन सुरु

    दमौली खबर संवाददाता निर्माण व्यावासयी संघ तनहुँको २७ औँ बार्षिक साधारणसभा एवं १२ औँ जिल्ला अधिवेशन बुधवार दमौलीमा सुरु भएको छ । उक्त अधिवशेनको बुधबार उद्घाटन गर्दै निर्माण व्यावसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष इन्जिनियर आङ्ग…

  • तनहुँको विकास काँग्रेसको नेतृत्वमा भएको होः मन्त्री विक

    दमौली खबर संवाददाता दमौली २१ भदौ । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले तनहुँको विकास काँग्रेसका जनप्रतिनिधीको नेतृत्वमा भएको बताउनु भएको छ । सो कुरा मन्त्री विकले आज व्यास नगरपालिका–१ भादगाउँ स्थित सृजनशिल टोलविकास…

  • आदिकवि भानुभक्त क्याम्पस

    आदिकवि भानुभक्त क्याम्पस व्यवस्थापन समितिको निर्वाचनमा मतदान गरिँदै ।

  • गल्ती सच्चाएर अघि बढ्यौं

    मानिसबाट गल्ती हुन्छ तर गल्तीलाई बारम्बार दोहो¥याउनु भने महाभुल हो । स्थानीय सरकारको निर्वाचन भएपछि कार्यभार सम्हालेका पदाधिकारीहरुको सय दिन पुरा भएको छ । सय दिन पुरा भएपनि अपेक्षित उपलब्धी हुन सकेको छैन । स्वतन्त्र…

  • नेता जोशीद्धारा समवेदना व्यक्त

    दमौली खबर  संवाददाता नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको  परिवार प्रति पुर्व गृहमन्त्री गोविन्दराज जोशीले समवेदना व्यक्त गर्नु भएको छ । किरिया कर्ममा रहनु भएका भण्डारीको परिवारलाई भेट गरी जोशीले समवेदना व्यक्त गर्नु भएको हो…

  • गणेशमानचोकमा रहेका व्यापारिक भवन भत्काएर पार्क बनाउन माग

    दमौली खबर संवाददाता  भदौ २१ गते । व्यास नगरपालिका–२ गणेशमान चोकमा स्थित जिल्ला समन्वय समितिको नाममा रहेको जमिनमा बनाईएका व्यापारिक भवन भत्काएर पार्क बनाउनु पर्ने माग राखिएको छ ।  सो स्थान खाली बनाउने पर्ने र…

Back to top button