समाचार
news
-
काँग्रेसलाई सुर्धान अभियान चालेको हुँ ः नेता जोशी
दमौली खबर संवाददाता दमौली, भदौ १९ गते । नेपाली काँग्रेसका प्रभावशाली नेता गोविन्दराज जोशीले नेपाली काँग्रेसलाई सुधार गर्न स्वतन्त्र अभियान चालेको बताउनु भएको छ । सोमबार बन्दीपुर गाउँपालिका–१ डुम्रेमा नेपाली काँग्रेस स्वतन्त्र अभियान तनहुँले आयोजना…
-
एमाले तनहुँद्धारा उम्मेद्वार सिफारिस
नेकपा (एमाले) तनहुँले उम्मेदवार सिफारिस गरेको छ । दुई प्रतिनिधि र चार प्रदेशसभा क्षेत्रका लागि सोमबार उम्मेदवार सिफारिस गरेको हो । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि एमालेको केन्द्रीय सल्लाहकार एकबहादुर राना सर्वसम्मत…
-
जेष्ठ नागरिक आश्रमलाई १० हजारको छाता
दमौली खबर संवाददाता दमौली÷१९,भदौ । तनहुँको एक आश्रमलाई छोराको स्मृतिमा छाता सहयोग गरिएको छ । स्वर्गीय सौगात ओझाको दोस्रो पुण्य स्मृतिमा हाल क्यानडामा निवासी उहाँ बुबा जगन्नाथ ओझा तथा आमा उर्मिला ओझाले सहयोग गर्नु भएको…
-
वरिष्ठ नेता पौडेलको नाम तनहुँ क्षेत्र नं. १ बाट सर्व सम्मत चयन हुन सकेन
अमरराज नहर्की÷तनहुँ समाचारदाता तनहुँ, भदौ १९ गते । आफूलाई भावी प्रधानमन्त्रीको दाबी गरिरहनु भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो गृह जिल्लाबाट सर्वसम्मत उम्मेवार सिफारिसमा हुन सकेन । तनहुँ क्षेत्र नम्बर १ बाट अन्तिमपटक…
-
रेडक्रसको स्थापना दिवसमा हाजिर जवाफ प्रतियोगिता
दमौली खबर संवाददाता दमौली, भदौ १९ नेपाल रेडक्रस सोसाइटीको ६० औं दिवसको अवसरमा सोमबार माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरिएको छ । जिल्ला रेडक्रस सोसाइटी तनहुँको आयोजनामा म्याग्दे गाउँपालिकाको मिन मा वि थर्पुमा प्रतियोगिता…
-
रामचन्द्रलाई सम्मान जोशीलाई मतदान
दमौली खबर संवाददाता दमौली, भदौ १९ । राजनीतिज्ञ गोविन्दराज जोशी समुहसमुहले नारा तय गरेको छ । रामचन्द्र सम्मान र जोशीलाई सम्मान गरेर नेपाली काँग्रसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले तनहुँको राजनीति हैसियत गुमेकोले आफू राजनीतिमा…
-
पृथ्वी राजमार्ग सुचारु
अवरुद्ध भएको पृथ्वी राजमार्गको दमौली खैरेनीटार सडक खण्ड सुचारु भएको छ । उक्त ठाउँमा अवरुद्ध सडक पहिरो पन्छाएपछि यातायातका साधन सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । थर्पु बजार नजिकै अत्याधिक रुपमा बढेको…
-
क्षेत्र नं.२ को (क) बाट नागिला बलियो उम्मेदवार
दमौली खबर संवाददाता तनहुँ, भदौ १९ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तनहुँको निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश सदस्यको उम्मेदवारमा अजुर्न नागिलालाई बलियो ठानिएको छ । व्यास…
-
तनहुँको राजनीतिक हैसियत गुमेकाले सक्रिय राजनीतिमा लागेको हुँ ः पूर्वगृहमन्त्री जोशीको भनाई
दमौली खबर संवाददाता दमौली, भदौ १८ । नेपाली काँग्रसका पूर्वसहमहामन्त्री राजनीतिज्ञ गोविन्दराज जोशीले तनहुँको राजनीति हैसियत गुमेकोले आफू राजनीतिमा सक्रिय हुन बाध्य भएको बताउनुभएको छ । जोशी समुहले शुक्रबार देखि शुरु गरेको चुनावी अभियानको शूरुवात…
-
नेपाली काँग्रेस स्वतन्त्रत जोशी समुहद्धारा पूर्वगृहमन्त्री जोशीलाई उम्मेदवार बन्न आग्रह उम्मेदवार छनोट गर्ने जिम्मा जोशीलाई नै
दमौली खबर संवाददाता दमौली, भदौ १८ । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई उहाँ निकट कार्यकताहरुले आगामी सङ्घीय चुनाव उम्मेदवार बन्न आग्रह गरेका छन् । जोशी समुहद्धारा सञ्चालित नेपाली काँग्रेस स्वतन्त्र अभियानले शुक्रबार…