समाचार
news
-
पूर्व महानिरीक्षक खनाल एमाले प्रवेश
दमौली खबर संवाददाता तनहुँ असोज ६ । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल बिहीबार नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले…
-
तनहुँका वरिष्ठ पत्रकार बस्नेत सम्मानित
दमौली खबर संवाददाता दमौली, असोज ६ । तनहुँ जन्मघर हुनु भएके एक वरिष्ठलाई ‘राष्ट्रिय नागरिक सम्मान तथा अवार्ड–२०७९’ प्रदान गरिएको छ । यस्तो पुरस्कार पाउनेमा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत हुनुहुन्छ…
-
म्याग्देमा १२९ जनाको पाठेघरको मुखमा हुने क्यान्सर रोगको परिक्षण
दमौली खबर संवाददाता तनहुँ, असोज ६ । तनहुँको म्याग्दे गाउँपालिकाद्धारा गरिएको घुम्ति शिविरमा १२९ जनाको पाठेघरको मुखमा हुने क्यान्सर रोगको परिक्षण गरिएको छ । शिविरको मानहुँमा ४६, गुणादीमा ३३ र बाख्रे गाउँमा ५०…
-
पराजुलीद्धारा तनहुँ क्षेत्र नं. २ बाट उम्मेदवारी दिने घोषणा
दमौली खबर संवादाता दमौली, असोज ६। आगामी मंसिर ४ गते प्रतिनिधिसभा तनहुँ क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवारी दिने विष्णु पराजुलीले घोषणा गर्नु भएको छ । बुधबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरि उहाँले मंसिर ४…
-
२२ किलो गाँजा सहित दुई महिला र एक पुरुष पक्राउ
दमौली खबर संवाददाता तनहुँ, असोज ५ । २२ किलो गाँजा सहित तनहुँ प्रहरीले बुधबार विहान दुई महिला र एक पुरुष पक्राउ गरेको छ । पृथ्वी राजमार्ग सडक खण्डमा पर्ने अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिप तनहुँबाट…
-
पतञ्जली योग शिविर सम्पन्न
दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली असोज ५, तनहुँको व्यास नगरपालिका वडा नंम्बर २ मा रहेको उत्तरशिला टोलमा १० दिने पतञ्जली योग शिविर बुधवार सम्पन्न भएको छ । “गरोँ योग रहौँ निरोग” भन्ने मुल नाराका…
-
भानुमा बाल अधिकारबारे छलफल तथा अन्तरक्रिया
दमौली खबर संवाददाता दमौली, असोज ४ । तनहुँको भानु नगरपालिका–२ नारेश्वरटार स्थित होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.बाल अधिकार बारे छलफल तथा अन्तरक्रिया गरिएको छ । तनहुँमा कक्षा ८,९ र १० का ३५ जना बालिकाहरुको…
-
तेस्रो व्यास युवा कप २०७९ फुटबल प्रतियोगिता सोमबारदेखि शुरु
दमौली संवाददाता दमौली÷३, असोज । व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लबको आयोजनामा तेस्रो व्यास युवा कप २०७९ फुटबल प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । उनले ड्रोनबाट…
-
बालिका शिक्षा कार्यक्रम प्रभावकारी रुम रु टु रिडद्धारा अन्तरक्रिया
दमौली खबर संवाददाता दमौली, असोज ४ । बालिका शिक्षा कार्यक्रम प्रभावकारी बनाउन दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । रुम टु रिड बालिका शिक्षा कार्यक्रमले अन्तरक्रिया आयोजना गरेको हो । सत्यवतीमा मा…
-
नेपाली काँग्रेस स्वतन्त्र अभियानले नेता जोशीलाई उम्मेदवार बनाउने प्रचार प्रसारको लागि ५०१ सदस्यीय समिति गठन हुने
दमौली खबर संवाददाता दमौली, असोज ३ । नेपाली काँग्रेस जोशी समुह स्वतन्त्र अभियानले मंसिर ४ गते हुने प्रतिनिधी सभा निर्वाचनमा नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । …