समाचार
news
-
तनहुँ कालिका मन्दिरमा घटस्थापना
दमौली खबर संवाददाता दमौली, असोज १० गते । व्यास नगरपलिका–४ , दमौली, बागभञ्ज्याङ सामुदायिक वन स्थित तनहुँ कालिका सहिद शान्तिपार्कमा रहेको कालिका मन्दिरमा सोमबार घटस्थापना गरिएको छ । बिहानै नित्य कर्म तथा…
-
आँबुखैरेनी गाउँपालिकाले अतिक्रमित पैदलमार्ग खाली गर्ने
दमौली खबर संवाददाता असोज १० । आँबुखैरेनी गाउँपालिकाले अतिक्रमित पैदल मार्ग हटाउने कार्य अघि बढाएको छ । सुरुमा वडा नम्बर ३ आँबुखैरेनी बजारमा पनि अब अतिक्रमित पैदलमार्ग खाली गराईने र अन्य वडामा पनि अतिक्रमण गरेको…
-
जनता आवास कार्यक्रमः छाप्रोको बासबाट मुक्ति पाउँदा बिपन्न परिवारमा खुसीयाली
दमौली खबर संवाददाता असोज १० गते । । यहाँ सञ्चालन भईरहेको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत दुई सय ८६ घर निर्माण गरिएको छ । घर निर्माण भएपछि गरिब तथा विपन्न घरपरिवार खुशी भएका छन् । वषौंदेखि…
-
शुक्लागण्डकी नगरपालिकामा अतिक्रमण बनाइएका संरचना हटाइने
दमौली खबर संवाददाता तनहुँ, असोज ९ गते । तनहुँको शुक्लागण्डकी नगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना हटाइने भएको छ । सार्वजनिक जग्गा, स्थल र सडकको क्षेत्राधिकार मिचेर बनाइएका संरचना हटाउने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत…
-
बजारलाई व्यवस्थित र विश्वसनीय बनाउन प्रशासनद्धारा विभिन्न निर्देशन
दमौली खबर संवाददाता तनहुँ, असोज ८ । चाडपर्वको अवधिमा बजारलाई व्यवस्थित र विश्वसनीय बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले विभिन्न निर्देशन गरेको छ । कार्यालयले विज्ञप्ती प्रकाशन गरि निर्देशन गरेको हो । अनुगमनका क्रममा…
-
व्यास नगरपालिकाले कृषि क्षेत्रको प्रबद्र्धन, बजारीकरण, रोजगारी अभिबृद्धि गर्ने
दमौली खबर संवाददाता दमौली, भदौ ८ गते । व्यास नगरपालिकाले कृषि क्षेत्रको प्रबद्र्धन, बजारीकरण, रोजगारी अभिबृद्धि गर्ने भएको छ । यसको लागि नगरपालकाले गण्डकी प्रदेश सरकार समक्ष नवप्रवर्तनीय कार्यक्रम र कृषि क्षेत्रको प्रवद्र्धनका लागि प्रस्ताव…
-
कलाकार शाहको मुद्धाको सुनुवाई असोज २६ गते हुने
दमौली खबर संवाददाता तनहुँ, असोज ८ गते । स्थगित भएको अभिनेता पल शाहको मुद्दाको सुनुवाइको मिति तोकिएको छ । दशैं पछि असोज २६ मुद्धाको पेशी तोकिएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो…
-
म्याग्दे गाँउपालिका भित्रका अपाङ्गता र अशक्तता भएका व्यक्तिलाई घरमा नै पुगेर खोप
दमौली खबर संवाददाता वि वि श्रेष्ठ किलचोक – तनहुँ म्याग्दे गाँउपालिकाद्धारा आयोजित घुम्ति शिविरको चौथो दिन म्याग्दे ३, को किलचोकमा शारिरिक रुपमा अशक्त र अपाङ्गता भएको व्यक्तिहरुलाई घर घरमा नै गएको कोभिड विरुद्धको…
-
जिपी कोइरालामा पत्थरीको शल्यकृया सफल
दमौली खबर संवाददाता दमौली, असोज ६ गते । तनहुँमै पहिलो पटक पित्तथैलीको पत्थरीको सफल शल्यकृया भएको छ । शुक्लागण्डकी नगरपालिकाको दुलेगौडामा रहेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा बिहीबार शुक्लागण्डकी–७ की ६१ बर्षिय कुमारी…
-
म्याग्देकी १०० वर्षे आमालाई घरमै पुगेर कोभिड खोप
दमौली खबर संवाददाता दमौली, असोज ६ । तनहुँमाको म्याग्दे गाउँपालिकामा १०० वर्षिय आमालाई घरमै पुगेर कोभिड रोग विरुद्धको खोप लगाईएको छ । म्याग्दे गाँउपालिकाले आयोजना गरेको घुम्ति शिविरमा कोभिडको बिहीबार फाईजर खोप दिईएको हो ।…