समाचार
news
-
नेता जोशी कार्यकर्ता भेटघाटमा व्यस्त
दमौली खबर संवाददाता दमौली, असोज २४ । प्रतिनधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गर्नु भएका नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी कार्यकर्ता भेटघाटमा व्यस्त हुनु भएको छ । नेता जोशी सदरमुकाम दमौलीका कार्यकर्ता…
-
नेपाली लेखक संघ तनहुँको अध्यक्षमा नहर्की
दमौली खबर संवाददाता दमौली, असोज २३ । लेखकहरुको स्वतन्त्रताको लागि राणाकालदेखी लड्दै आएको नेपाली लेखक संघ तनहुँको शनिवार पाँचौँ अधिवेशन एवं बाह्रौँ साधारणसभा दमौलीमा सम्पन्न भएको छ । उक्त अधिवेशनको उद्घाटन गर्दै लेखक संघका पूर्व…
-
क्षेत्र नम्बर २ मा भण्डारी र गुरुङद्धारा उम्मेदवारी दर्ता
दमौली खबर संवाददाता दमौली, असोज २३ । तनहुँका क्षेत्रनम्बर २ मा प्रतिनिधी सभाको लागि गठबन्धनको तर्फबाट काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले उम्मेदवारी दर्ता गर्नु भएको छ । प्रदेश सभाको लागि ‘क’ माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपाने,…
-
व्यास नगर कोषाध्यक्ष पौडेलद्धारा राजीनामा
दमौली खबर संवाददाता दमौली ,२३ असोज । नेपाली कांग्रेस व्यास नगर समितिका कोषाध्यक्ष नगेन्द्र पौडेलले राजीनामा दिनु भएको छ । पार्टीले न्यायोचित ढंगले टिकट वितरण नगरेको भन्दै पौडेलले साधारण सदस्यता नरहने गरी राजीनामा दिनु भएको…
-
नेता जोशीलाई कुट्नेलाई अझै कारबाही भएन शान्ति सुरक्षा कायम राख्नको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन
राजेन्द्र परियार दमौली खबर संवाददाता दमौली, असोज १३ । युवा नेता दीपकराज जोशीलाई कुटपिट गर्नेको तीन महिना वितिसक्दा पनि अझै कारबाही भएको छैन । गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनको समयमा व्यास नगरपालिकाकाको नगर…
-
चापाघाटमा स्कुटर र सुन चोरी
दमौली खबर संवाददाता । व्यास नगरपालिका– ५ चापाघाट निवासी सुकु थापाको सामान चोरी भएको छ । थापाको घर वाट एउटा स्कुटर र २ तोला सुन चोरी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायव…
-
समुहले एक सय जेष्ठ नागरिकलाई सम्मान गर्दै
दमौली खबर संवाददाता दमौली, असोज १४ । विश्व जेष्ठ नागरिक दिवसका अवसरमा तनहुँमा एक सय जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिने भएको छ । व्यास नगरपालिका ५ चापाघाट स्थित भजन संकीर्तन समूहले शनिबार सम्मान गर्ने भएको…
-
भानुमा अवैध सालको काठ सहित नेपाली पक्राउ
दमौली खबर संवाददाता दमौली, तनहुँ, असोज १२ । अवैध सालको काठ सहित भानु नगरपालिका–८ देउराली बस्ने बर्ष ४० को थमन नेपाली पक्राउ परेका छन् । मङ्गलबार साझ ७ ः४५ बजे भानु नगरपालिका –९ काउरेटारमा…
-
रेडक्रस तनहुँद्धारा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम
दमौली खबर संवाददाता दमौली, असोज १२ । नेपालीहरुको महान पर्व विजयी दशमी, शुभ दिपावली, छठ, इद एवम् नेपाल संम्वतको अवसरमा नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाद्धारा बुधबार दमौलीमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरिएको…
-
व्यास नगरपालिकाद्धारा अखाद्य बस्तुको नष्ट
दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, असोज १२ । व्यास नगरपालिकाद्धारा वरामद गरिएका तीन बोरा अखाद्य बस्तुहरु नष्ट गरिएको छ । चाड पर्वलाई लक्षित गरी नगरपालिकाले सुरु गरेको बजार अनुगमनका क्रममा दमौलीका खाद्यन्न…