समाचार
news
-
भिमाद बजारको पहिरो रोकथाम गर्न कसैको ध्यान गएन
दमौली खबर संवाददाता भिमाद(तनहुँ), असोज ३० । तनहुँको भिमाद नगरपालिका–६ स्थित ऐतिहासिक भिमाद बजारको अस्तित्व जोखिम भएको छ । असोज महिनामा समेत अविरल वर्षा भईरहेको थप क्षति पुगेको स्थानीयले बताएका छन् । सेती…
-
व्यास नगरपालिकाले भू उपयोग नियमावली र जग्गा वर्गिकरण प्रकृया अघि बढाउने
दमौली खबर संवाददाता दमौली, असोज ३० गते । तनहुँको व्यास नगरपालिकाले व्यास नगरपालिकाले भू उपयोग नियमावली र जग्गा वर्गिकरण प्रकृया अघि बढाएको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आईतबार सम्पन्न बैठकले सो निर्णय गरेको…
-
देश परिवर्तनको राजनितिमा आएको छु : रवि लामिछाने
दमौली खबर संवाददाता अमरराज नहर्की तनहुँ, असोज २९ गते । राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले देश परिवर्तनको लागि दृढ अठोट लिएर राजनितिमा आएको बताउनु भएको छ । शनिवार आँबुखैरेनी गाउँपालिका भेला तथा पालिका गठन…
-
आदिकविमा भानुभक्त अभिभावक प्राध्यापक संघ गठन
दमौली खबर संवाददाता दमौली, असोज २९ । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको अभिभावक प्राध्यापक सङ्घको गठन शनिबार दिउँसो सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त भेलामा क्याम्पसमा अध्यापनरत प्राध्यापक…
-
म जन्मदै काँग्रेस हूँ, मेरो रगतमा काँग्रेस छ
गोविन्दराज जोशी काठमाण्डु – प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको उमेद्वारको विरुद्ध वागी उमेद्वार बनेको भनी मेरा विरुद्ध उजुरी परेको रहेछ । प्रतिनिधिसभाको गत निर्वाचनमा म उमेद्वार नै होइन । तनहूँ क्षेत्र नं १ का करिव ८ हजार…
-
स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीको सम्पर्क कार्यालय स्थापना राजनीति गलत बाटोमा गएकोले उम्मेदवारी दिएको नेता जोशीेको भनाई
दमौली खबर संवाददाता दमौली, असोज २७ । प्रतिनिधी सभा सदस्यका स्वतन्त्र उम्मेदवार नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको सम्पर्क कार्यालयको बिहीबार स्थापना गरिएको छ । कार्यालयको नेता जोशीले उद्घाटन गर्नुभयो । सो अवसरमा नेता जोशीले नेपाली…
-
नेता जोशीले आज छाब्दी बाराहीको पुजा गरी चुनावी अभियानको शुरुवात गर्ने
दमौली खबर संवाददाता दमौली, असोज २७ गते । स्वतन्त्र उम्मेदवार बन्नु भएका राजनीतिज्ञ गोविन्दराज जोशीले आज छाब्दी बाराहीमा पुजा गरी चुनावी अभियानको शुरुवात गर्नु हुने भएको छ । विहान पुजा पछि ११ बजे नेता जोशीले…
-
गठबन्धनको सरकार बनेपछि तनहुँमा अरबौंको रकम आएको पौडेलको भनाई
दमौली खबर संवाददाता दमौली, २७ असोज नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गठबन्धनको सरकार बनेपछि मात्रै तनहुँमा विकास बजेट परेको बताउनु भएको छ । बिहीबार नेपाली काँग्रेस क्षेत्र नम्बर १ तनहुँले दमौलीमा गरेको अगुगवा कार्यकर्ता…
-
याग्देले गाउँपालिकाले दोश्रो चरणको घुम्ति शिविर गर्ने बिबि श्रेष्ठ
दमौली खबर संवाददाता म्याग्दे, असोज २७ । म्याग्दे गाँउपालिकाले दोश्रो चरणको एकीकृत घुम्ति शिविर पनि संचालन गर्ने भएको छ । असोज ३० गते देखि कार्तिक ४ गते सम्म हुने घुम्ति शिविर पालिकाका ५, ६ र…
-
नेता जोशीलाई चुनाव चिन्ह कैची जित्नेमा ढुक्क छु :उम्मेदवार जोशी
दमौली खबर संवाददाता दमौली, असोज २७ । तनहुँको क्षेत्र नम्बर १ मा प्रतिनिधी सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनु भएका नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा गृहमन्त्री गोविन्दराज जोशी कैंची चुनाव चिह्न पाउनु भएको छ । मंसिर…