समाचार
news
-
सास्कृति संरक्षणको लागि शिव पाञ्चायन माध्यामिक विद्यालयद्धारा देउसी भैले कार्यक्रम गरिने
दमौली खबर संवादादाता दमौली, कात्तिक ५ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएसँगै तनहुँको शहरदेखि गाउँबस्ती सम्म देउसी भैलोको रौनक बढेको छ । तनहुँमा तिहार सुरु हुन लागेसंगै देउसी भैलो खेल्ने क्रम सुरु…
-
नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् आफ्नै भवनमा
दमौली खबर संवाददाता दमौली, कात्तिक ५ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको छैठौँ जिल्ला अधिवेशन तथा भवन उद्घाटन सम्पन्न आफ्ना हक र अधिकारका लागि एक भएर अगाडी बढ्नुपर्ने बक्ताहरुको भनाई नेपाल आदिबासी…
-
प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगितामा तनहुँले दोस्रो जित हात पा¥यो
दमौली खबर संवाददाता दमौली, ५ कात्तिक । प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगिता खेलमा तनहुँले दोस्रो जित हात पारेको छ । पोखरामा जारी खेलमा शुक्रवार तनहुँले स्याङजालाई पराजित गरेको छ । पहिलो व्याटिङ्ग गर्दै स्याङजाले १…
-
म्याग्देको घुम्ति शिविर सम्पन्न
दमौली खबर संवाददाता दमौली, कात्तिक ५ । म्याग्दे गाँउपालिकाले आयोजना गरेको एकीकृत घुम्ति शिविर म्याग्दे गाँउपालिका वडा नं ६ को सर्वलाङ्ग, क्षेत्रेभञ्याङमा र तिलाहारमा एकीकृत घुम्ति शिविर सम्पन्न भएको छ । यो सँगै गाँउपालिकाले आयोजना…
-
पैदल हिडेर स्वास्थ्य समाग्री वोकेर गाँउस्वाँरामा घुम्ति शिविर ।
दमौली खबर संवाददाता बिबी श्रेष्ठ म्याग्दे । म्याग्दे गाउँपालिकाले पैदलै हिँडेर भएपनि घरदैलोमा सेवा प्रदान गरेको छ । म्याग्देले सञ्चालन गरेको एकिकृत घुम्ति शिविर म्याग्दे गाँउपालिका वडा नं ६ को गाँउस्वाँरा र अकलामा घरदैलो सेवा…
-
अनन्त गुफा परिशरमा ५८ वटा चौतारा निर्माण गरिने
दमौली खबर संवाददाता दमौली, कात्तिक ३ व्यास नगरपालिका–१० डिहीगाउँ स्थित अन्नत व्यास कर्म गुफा परिशरमा ५४ वटा चौतारो निर्माण गरिने भएको छ । २०६३ सालमा रोपिएका एक सय आठ वर र पिपलका बिरुवा…
-
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखाद्धारा खेलकुद सामग्री सहयोग
दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, कात्तिक ३ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखाले व्यास नगरपालिका १४ मा रहेको केशवटार माध्यमिक विद्यालयमा छात्र–छात्राहरुलाई विहिवार खेलकुदका सामाग्रीहरु वितरण गरेकोछ । कम्पनीको पाँचौ बार्षिकोत्सवको अवसरमा …
-
घरेलु कार्यालयको नाम परिवर्तन
दमौली खबर संवाददाता दमौली:३१, असोज घरेलु तथा साना उद्योग कार्यालय तनहुँको नाम परिवर्तन गरिएको छ । कात्तिक १ गतेबाट परिर्वन भएको हो । पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको असोज २७ गतेको पत्रानुसार कार्तिक १…
-
९१४ जनाको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण
दमौली खबर संवाददाता दमौली, कात्तिक १ । म्याग्दे गाँउपालिकाले आयोजना गरेको दोस्रो चरणको एकिकृत घुम्ति शिविरवाट हालसम्म९१४ जना महिलाहरुको पाठेघरका मुखमाहुने क्यान्सरको परिक्षण गरिएको छ । महिलाहरुमा अत्याधिक समस्या हुने पाठेघरको मुखको क्यान्सर…
-
यसपाली गोविन्द राज जोशी लाई भोट किन ?
आम निर्वाचन २०७९ मंशिर ४ मा तनहू जिल्लाको क्षेत्र न १ को संघीय संसदका लागि १८ बर्ष पछि गोविन्दराज जोशीले आफ्नो उम्मेदवारी प्रस्तुत गर्नु भएको छ। गोविन्द राज जोशीको अनुपस्थितिमा तनहू जिल्लाको बिकासमा के कति…