समाचार
news
-
तनहुँमा पशुमा पूर्ण खोप लगाइने
दमौली खबर संवाददाता दमौली, चैत्र २१ तनहुँका १० वटै पालिकामा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भएको छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सबै पालिकाका किसानले…
-
नयाँ शिक्षकको दरबन्दी निर्धारण
दमौली खबर संवाददाता चैत २१,दमौली तनहुँको लागि सिफारिस भएका प्राथमिक तहका स्थायी शिक्षकको स्थानीय तहमा दरबन्दी निर्धारण गरिएको छ । स्थानीय तहको आवश्यकताका आधारमा प्राथमिक तह तृतीय श्रेणीका शिक्षकहरुको दरबन्दी निर्धारण गरिएको शिक्षा विकास तथा…
-
गर्भवती महिलालाई घरदैलोमै भिडियो एक्सरे सेवा
दमौली खबर संवाददाता तनहुँको शुक्लागण्डकी नगरपालिकाले गर्भवती महिलाहरुका लागि गाउँमै पुगेर निशुल्क भिडियो एक्सरे (अल्ट्रासाउण्ड) तथा पाठेघरको जाँच सेवा प्रदान गरिहेको छ । गर्भमा रहेको शिशु र आमाको स्वास्थ्य सुरक्षाको लागि सो सुविधा प्रदान गरिएको…
-
दमौलीमा घर भत्काउन ढिलोहुँदा पृथ्वीराजमार्ग विस्तारमा बाधा व्यास नगरपालिकाद्धारा सडक सिमा भित्रको संरचना हटाउन आग्रह
दमौली खबर संवाददाता पृथ्वीराजमार्गको मुग्लिङ–पोखरा खण्डको काम तनहुँको सदरमुकाम दमौलीमा राजमार्गको क्षेत्रधिकार भित्र रहेको घरभत्काउन ढिलाई हुँदा प्रभावित भएको छ । राजमार्गको अन्यन्त्र काम धमाधम भईरहेपनि दमौलीमा सडक विस्तार हुन सकेको छ । यसले गर्दा…
-
शैक्षिक सत्र सुरु हुनु अघि नै तनहुँमा पाठ्यपुस्तक भित्रिए
दमौली खबर संवाददाता नयाँ शैक्षिक सत्र सुरु नहुँदै तनहुँमा पर्याप्त मात्रामा पाठ्यपुस्तक भित्रिएको छ । पाठ्यपुस्तक भित्रिएसँगै विगतमा शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक अभावमा खाली झोला बोकेर विद्यालय जान बाध्य बालबालिका यसपटक भने विद्यालय…
-
भिमाद नगर अस्पतालको भवन अलपत्र
दमौली खबर संवाददाता दमौली, चैत्र १५ तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवनको निर्माण कार्य रकम अभावले अलपत्र परेको छ ।भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शैयाको अस्पताल बनाउने भवन…
-
काँडेतार र पर्खालले छेकेन परिक्षा
दमौली खबर संवाददाता तनहुँ, चैत्र १५ चारैतिर अग्लो पर्खाल, त्यसमाथि काँडेतार घेरिएको तनहुँका कारागारमा रहेका एक कैदीबन्दी एसइई परिक्षामा सामेल हुनु भएको छ । भानु नगरपालिका–१ का कतव्र्य ज्यान मुद्धाका कैदीले यस वर्ष एसइई परीक्षा…
-
भानुमा भ्रष्ट्राचार नियन्त्रण र सुशासन सम्बन्धि अन्तरक्रिया
दमौली खबर संवाददाता चैत १५ तनहुँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले तनहुँको एक पालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । भानु नगरपालिकामा पालिका स्तरीय एक दिने अन्तरक्रिया कार्याक्रम बिहीबार…
-
तनहुँमा एसईईको परिक्षा पहिलो दिन शान्तिपूर्ण रुपमा सम्पन्न ४३ जना परिक्षार्थी अनुपस्थित
दमौली खबर संवाददाता माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन तनहुँमा ४३ जना परीक्षार्थी अनुपस्थित भएका छन् । कुल पाँच हजार चार सय ६२ परीक्षार्थी मध्ये सो सङ्ख्यामा उपस्थित नभएको शिक्षा विकास तथा समन्वय इकाई…
-
सिद्धगुफा डाइभिङ तालिम केन्द्रप्रा लिले सार्वजानिक जग्गा हडपेको आरोप
दमौली समाचार तनहुँको बन्दीपुर गाउँपालिका- ४ बिमलनगरमा सञ्बालन हुँदै आएको सवारीको लिखित तथा ट्रायल परिक्षा बिहीबार देखि रोकिएको सिद्धगुफा डाईभिय प्रशिक्षण केना प्रालि ज्वालनमा रोक लगाईएको सेवा प्रभावित नहुमको लागि बैकल्पिक ट्रायल सेन्टर तुरुन्त सम्पालन…