समाचार

news

  • देश विकासमा राजनीतिक अस्थिरता बाधक रहेको राष्ट्रपति पौडेलको भनाई

    दमौली खबर संवाददाता चैत २४,दमौली राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक अस्थिरताका कारण देशको विकास हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । गृह जिल्ला तनहुँको भिममाद नगरपालिका–६ भिमाद बजार स्थित जनज्योति क्याम्पसको भवन उद्घाटन गर्न आउनुभएका…

  • पुरोहित समाजको भित्ते पात्रोको सार्वजनिक

    शंकरराज नहर्की तनहुँ, चैत्र २४ वैदिक पुरोहित समाज तनहुँको पहिलो वार्षिक भित्ते पात्रोको बिहीबार दमौलीमा सार्वजनिक गरिएको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उक्त पात्रको सार्वजनिक गर्दै सबै तिथि, शुभ मुहर्त , अग्नि ,…

  • जिप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

    दमौली खबर संवाददाता तनहुँ, चैत्र २४ लमजुङमा भएको जीप दुर्घटनामा चालकको घटना स्थलमै मृत्यु भएको छ । मस्र्याङ्दी गाउँपालिका–६ डहरे स्थित रहेको सुपर न्यादी जल विद्युत आयोजनाको बा १७ च १४६५ नम्बरको जीप शुक्रबार विहान…

  • क्षेत्री समाजको केन्द्रीय अधिवेशन आज देखि दमौलीमा हुुने

    दमौली खबर संवाददाता दमौली, चैत्र २४ क्षेत्री समाज नेपालको चौथो केन्द्रीय महाधिवेशन आज देखि दमौलीमा हुने भएको छ । अधिवेशनको तयारी पुरा भएको र देशभरीबाट करीव ३५० जना प्रतिनिधी महाधिवेशनमा सहभागी रहने जिल्ला तयारी समितिका…

  • एमाले तनहुँको अधिवेशनको मिति सर्याे

      तनहुँ, चैत्र २४ गते नेकपा एमाले तनहुँको ११ औं जिल्ला अधिवेशनको मिति सरेको छ । यसअघि २०८१ वैशाख ७ र ८ लाई तय भएको अधिवेशनको नयाँ मिति वैशाखकै २८ र २९ गते तोकिएको सचिव…

  • बलत्कारका चार अभियुक्तलाई जेल तथ जारिवाना सजाँए

    दमौली खबर संवाददाता तनहुँ, चैत्र २४ तनहुँ जिल्ला अदालतले एक दिन बलत्कारका चार अभियुक्तलाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलासले फैसला सुनाएको जिल्ला अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेललेले जानकारी…

  • पृथ्वीराजमार्गमा पहिरो जाँदा बैकल्पिक मार्गको प्रयोग

    दमौली खबर संवाददाता तनहुँ, चैत २४ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा पहिरो खसेपछि बैकल्पिक मार्गबाट यातायात सूचारु गरिएको छ । शुक्रबार बिहान ११ः३० बजे पृथ्वीराजमार्ग सडक विस्तारको क्रममा सडकको करीव ७२ मिटर माथिबाट जमिन…

  • वैदेशिक रोजगारीमा समस्या परेकाले दुई करोड ३० लाख बढी क्षतिपूर्ति पाए

    दमौली खबर संवाददाता दमौली, चैत्र २४ तनहुँमा वैदेशिक रोजगारीमा समस्यामा परेका एक सय ९२ जनाले क्षतिपूर्तिस्वरुप दुई करोड ३१ लाखभन्दा बढी राहत प्राप्त गरेका छन् । सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्र तनहुँको पहलमा…

  • क्षेत्री समाजको केन्द्रीय अधिवेशन तनहुँमा हुँदै

    दमौली खबर संवाददाता दमौली, चैत्र २२ क्षेत्री समाज नेपालको चौथो केन्द्रीय महाधिवेशन यहि चैत्र २५ र २६ गते तनहुँको दमौलीमा हुने भएको छ । देशभरीबाट करीव ३५० जना प्रतिनिधी महाधिवेशनमा सम्भागी रहने तयारी समितिका संयोजक…

  • भाषा संरक्षण गर्न दुरा समुदायलाई मातृभाषा सिकाइँदै

    दमौली खबर संवाददाता दमौली, चैत्र २१ गते दुरा भाषा लोप हुनबाट जोगाउने उद्धेश्यले तनहुँका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजको आयोजनामा यहाँका दुरालाई मातृभाषा तालिम…

Back to top button