हेडलाईनसमाचार

सिद्धगुफा डाइभिङ तालिम केन्द्रप्रा लिले सार्वजानिक जग्गा हडपेको आरोप

दमौली समाचार

तनहुँको बन्दीपुर गाउँपालिका- ४ बिमलनगरमा सञ्बालन हुँदै आएको सवारीको लिखित तथा ट्रायल परिक्षा बिहीबार देखि रोकिएको सिद्धगुफा डाईभिय प्रशिक्षण केना प्रालि ज्वालनमा रोक लगाईएको

सेवा प्रभावित नहुमको लागि बैकल्पिक ट्रायल सेन्टर तुरुन्त सम्पालन गर्नु पर्ने देखिएको छ। एक वर्ष अघि देखि सो ठाउँमा ट्रावल सेन्टर सञ्चालनमा ल्याईएको थियो।

 

सोही ठाउँ स्थित मातयात व्यवस्था कार्यालय तनहुँले सिद्धगुफा बाईभिङ प्रशिक्षण केन्द्र प्रारितमा ट्रायल परिक्षा राम्चालन गर्दै आएको थियो।

 

प्रयोगात्मया परिक्षा बन्द गरेको छ। कार्यालय प्रमुख टिकाबहादुर गोदारद्वारा जारी विज्ञप्तीमा पैत्र गते देखि लिखित तथा प्रयोगारका दुवै परिक्षा बन्द गरिएको उपोया गरिएको छ।

 

जिल्ला प्रशासन कार्यालय तनहुँले रोक लगाएको हो। ट्रायल सेन्टर बनाउने क्रममा सार्वजनिक जग्गा हडपेको उजुरीपछि अडितयार दुरुपयोग अनुसन्धान आयोगले छानविन अगाडी बढाएकाले प्रशासनले पत्रचार गरि सञ्चालनको लागि रोक लगाएको यातायात व्यवस्था कार्यालय तनहुँका सूचना अधिकारी विष्णुबहादुर क्षेत्रीले बताउनुभयो । बक्षेत्रीले भन्नुभयो, अख्तियारमा उजुरी परेपछि एनभिनको क्रममा रहेकोले ट्रायल सेन्टर सम्चालन मर्मनु भनेर प्रशासनले पत्रचार गरेको छ

Show More

Related Articles

Back to top button