समाचार
news
-
कांग्रेस नेता भण्डारीले विपन्न थापा परिवारको घर बनाउने घोषणा
दमौली खबर संवाददाता तनहुँ, मङ्सिर २४ । आर्थिक अवस्था कमजोर हुँदा चुहिने जोखिमपूर्ण घरमा बसेर जीवनयापन गर्नुपर्दा धेरै डर र कष्टकर हुन्छ । यही दुःख र पीडा भोग्दै आउनु भएका भिमाद नगरपालिका– १ जिलाङका नरबहादुर…
-
मानव अधिकारवादीद्वारा कैदीबन्दीहरुको अवस्था अध्ययन
दमौली खबर संवाददाता ७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा नेपाल मानव अधिकार सङ्गठन, तनहुँद्वारा जिल्ला कारागार, तनहुँमा रहेका कैदी बन्दिहरु सँग साक्षात्कार कार्यक्रम सम्पन्न गरियो । उक्त अवसरमा जिल्ला कारागारको हालको भौतिक अवस्थाको गहन…
-
गठबन्धन पाँच वर्षको लागि कामय गरिनु पर्ने नेपाली कांग्रेसका नेता शंकर भण्डारीको भनाई
दमौली खबर संवाददाता तनहुँ, मङ्सिर २४ गते । नेपाली कांग्रेसका नेता तथा तनहुँ–२ बाट नवनिर्वाचित प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारीले गठबन्धन पाँच वर्षको लागि कायम गरिनु पर्ने बताउनु भएको छ । सो कुरा नेता भण्डारीले…
-
परिषद्को स्थापना दिवसमा फलफूल तथा मिष्ठान भोजन वितरण
दमौली खबर संवाददाता प्राज्ञिक विद्यार्थी परिषद नेपालको २८ औं स्थापना दिवसको उपलक्ष्यमा परिषदको फलफूल तथा मिष्ठान भोजन वितरण गरेको छ । व्यास नगरपालिका–३, दमौली स्थित व्यासगुफामा रहेको महर्षि वेदव्यास अन्न क्षेत्रमा आश्रितलाई वितरण गरेको हो…
-
रुम टु रिड द्धारा यौनजन्य हिंसा र दुव्र्यवहार रोकथाम सम्वन्धि कार्यक्रम
दमौली खबर संवाददाता बिबि श्रेष्ठ म्याग्दे, मंसिर २३ । जीवन उपयोगी सिप तालिम अन्र्तगत (रुम टु रिड) वालिका शिक्षा कार्यक्रम पढ्नका लागी कक्षा कोठाको आयोजनामा यौनजन्य हिंसा र दुव्यर्ववहार रोकथाम सम्वन्धि कार्यक्रम गरिएको छ ।…
-
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न
दमौली खबर संवाददाता व्यास नगरपालिका र मादीगंगा महिला बहुउद्धेश्यीय सहकारीद्धारा हिंसा पीडितलाई आर्थिक सहयोग बेन्जु अधिकारी दमौली, मंसिर २३ । देशभर शुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शनिबारबार सम्पन्न छ । जस अन्तर्गत…
-
कम्युटर एशोसिएसन महासंघ नेपाल तनहुँको अध्यक्षमा भुषाल
दमौली खबर संवाददाता दमौली, मंसिर २२ कम्युटर एशोसिएसन महासंघ नेपाल (क्यान) तनहुँको अध्यक्षमा विश्वप्रकाश भुषाल चयन हुनु भएको छ । क्यान तनहँुको बुधबार सम्पन्न दशौं साधारण सभा तथा पाँचौं अधिवेशनले चयन गरेको हो । नव…
-
खनाल दम्पत्तिद्धारा विद्यार्थीलाई पोशाख सहयोग
दमौली खबर संवाददाता दमौली, मंसिर २२ । व्यास नगरपालिका ११ सेहरा स्थित वसन्त आधारभूत विद्यालयको व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्णप्रसाद खनालको छोरा किशोर खनाल तथा बुहारी आस्मा थापा खनालले विद्यार्थीलाई पोशाख सहयोग गर्नु भएको छ…
-
म्याग्दे गाउँपालिकाद्धारा ६ महिनाको प्रगति विवरण सार्वजानिक भ्रमण कार्य स्थगन, तालिम तथा गोष्ठीमा कटौती
दमौली खबर संवाददाता म्याग्दे, मंसिर २२ । तनहुँको म्याग्दे गाउँपालिकाले बिहीबार छ महिनाको कार्यसम्पादन प्रतिवेदन सार्वजानिक गरेको छ । पालिकाले पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो । पत्रकार सम्मेलनमा अध्यक्ष तथा उपाध्यक्षँग जनता कार्यक्रम अन्तर्गत…
-
बुवाको स्मृतिमा बिद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान
दमौली खबर संवाददाता दमौली, मंसिर २१ । आफ्नो स्मृतिमा दुई दाजु भाईले विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गरिएको छ । व्यास नगरपालिका वडा नं ३ घर भई हाल अमेरिकामा बस्दै आएका दाजु उत्तम…