समाचार
news
-
मानुङकोटमा पर्यटकको घुईचो
दमौली खबर संवाददाता दमौली, पुस ६ । तनहुँको व्यास नगरपालिका ५ स्थित मानुङकोटमा पर्यटकको घुईचो लागेको छ । पर्यटकको भीड बढेपछि पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । विशेष गरी शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुईचो…
-
तनहुँ जलविद्युत आयोजनाको मूख्य सुरुङ खन्ने काम ५० प्रतिशत पुरा
दमौली खबर संवाददाता तनहुँ, पुस ६गते । यहाँ निर्माणधिन तनहुँ जलविद्युत् आयोजनाको मूख्य सुरुङ (पानी ल्याउने) को ५० प्रतिशत पुरा भएको छ । कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेमा आधा काम…
-
ऐना पहरामा बन्ने भयो अत्याधुनिक पार्क
दमौली खबर संवाददाता आँबुखैरेनी, पुस ६ । तनह्ुँको आँबुखैरेनी गाउँपालिका वडा न २ र ४ को सिमाना स्थित ऐन पहरा झरना रहेको स्थानमा अत्याधुनिक पार्क निर्माण कार्य सुरु भएको छ । पर्यटकलाई थप आर्कषित गर्न…
-
तनहुँमा घरेलु हिंसा सम्बन्धी उजुरी बढे
दमौली खबर संवाददाता तनहुँ, पुस ५ गते । प्राप्त तथ्याङ्कले तनहुँमा घरेलु हिंसा बढ्दै गएको पाईएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा यस सम्बन्धि उजुरीहरु बढ्दै गएको तथ्याङ्कमा देखिएको छ । तनहुँ प्रहरीमा चालु आर्थिक…
-
म्याग्दे गाउँपालिकाद्धारा कृषिलाई प्राथमिकता विपन्न विद्यार्थीलाई पाए जेटिए पढ्ने सुविधा
दमौली खबर संवाददाता तनहुँ, पुस ५ । तनहुँको म्याग्दे कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकता दिएको छ । यसक्रममा गाउँपालिकाले विपन्न विद्यार्थीलाई जेटिए पढ्ने सुविधा प्रदान गरेको छ । म्याग्देले आफ्नो पालिका भित्रका भेटेनरी जेटिए अध्ययन…
-
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रेष्ठको पानी चुहिने झुपडीमा बास
दमौली खबर संवाददाता तनहुँ, पुस ३ गते । सुविधा भोगी भएर भनेर कतिपय जनप्रतिनिधी आलोचित भइरहेका छन् तर तनहुँका एक जना जनप्रतिनिधीले पानी चुहिने झुपडीमा बास बस्ने गर्नु भएको छ । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद…
-
वडा कार्यालयद्धारा सत्यवतीका विद्यार्थीलाई न्यानो कपडा प्रदान
दमौली खबर संवाददाता दमौली, मंसिर २७ । व्यास नगरपालिका वडा नम्बर–२ ले दमौली स्थित सत्यवती माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (स्विटर) प्रदान गरेको छ । वडा कार्यालयले मंगलबार एक कार्यक्रमबीच ८० जना विपन्न तथा जेहेन्दार…
-
नायक शाहको मुद्धा माथि पुस ११ गते सुनुवाई हुने
दमौली खबर संवाददाता तनहुँ, मङ्सिर । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ सुनुवाईको लागि पुस ११ गतेलाई पेसी तोकिएको छ । तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले सो मितिमा पेसी तोकिएको जानकारी दिनुभयो…
-
ट्रेड युनियनका सचिव सुवेदीलाई पितृशोक
दमौली खबर संवाददाता दमौली, मंसिर २७ । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति तनहुँका सचिव हरिभक्त पितृशोकमा पर्नु भएको छ । भिमाद नगरपालिका–६ निवासी सुवेदीको बुबाको ७३ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंमा निधन भएको हो…
-
व्यास नगरपालिकाले १४ वटै वडामा घुम्ति शिविरबाट सेवा प्रदान गर्ने
दमौली खबर संवाददाता दमौली, मंसिर २७ । व्यास नगरपालिकाले एकिकृत घुम्ति शिविर सञ्चालन गर्ने भएको छ । मंसिर ११ गते देखि २० गते सम्म शिविर सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । वडा कार्यालयबाटै योजना सम्झौता,…