समाचार
news
-
राष्ट्रपति रनिङ शिल्डको उपाधि राधा माध्यामिक विद्यालयलाई
दमौली खबर संवाददाता म्याग्दे, माघ । तनहुँको म्याग्दे गाँउपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्डको उपाधि राधा माध्यामिक विद्यालय,जामुनेले जितेको छ । प्रतियोगितामा भलिवल, कवड्डी, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड…
-
उज्यालो घरका बालवालिकाहरुलाई बस्ने घरको अभाव शंकरराज नहर्की
दमौली खबर संवाददाता व्यास नगरपालिका १० बैरेनीमा रहेको साहाराविहिन बालवालिकाको संरक्षणका लागि स्थापित उज्यालो घरका बालवालिकाहरुलाई बस्ने घरको अभाव भएको छ । वि.स. २०६७ सालमा जिल्ला प्रशासन कार्यालय तनहुँ दमौलीमा विधिवत रुपमा स्थापित उक्त उज्यालो…
-
बागबजारमा आगलागी हुँदा तीन पसलमा क्षति
दमौली खबर संवाददाता दमौली, ५ माघ । तनहुँको व्यास नगरपालिका–२ बागबजारमा बिहिबार दिउँसो आगलागी हुँदा तीन पसलमा क्षति पुगेको छ । एक होटल, एक कवाडी सङ्कलन र मोटरसाईकल मर्मत केन्द्रमा नोक्सान पुगेको प्रहरीले जनाएको छ…
-
चोकर र दाना महंगो हुदाँ बाख्रा पालन व्यवसाय संकटमा परेको गुनासो
दमौली खबर संवाददाता दमौली । तनहुँका व्यावसायिक बाख्रा पालक कृषकहरुले चोकर, दाना र मकै महंगो हुँदा बाख्रा पालन व्यवसाय संकटमा परेको बताएका छन् । बुधबार दमौलीमा राष्ट्रिय बाख्रा दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा कृषकहरु सो…
-
दमौली अस्पतालको अक्सिजनको पाईपलाइन चोरी
दमौली खबर संवाददाता दमौली, माघ ३ तनहुँको सदमुकाम दमौली स्थित जिल्ला स्तरीय दमौली अस्पतालमा अक्सिजनको पाइप लाइन चोरी भएको छ । अस्पतालमा बन्दै गरेको सघन कक्षमा विरामीको लागि बेडमा अक्सिजन पु¥याउनको लागि जडान गरिएको तामाको…
-
बन्ने भो म्याग्देमा चिस्यान केन्द्र
दमौली खबर संवाददाता बिबि श्रेष्ठ तरकारी र फलफूलका तनहुँको म्याग्दे गाँउपालिकाले चिस्यान केन्द्र निर्माण गर्न थालेको । म्याग्दे गाँउपालिका–३ को विरुवा मा उक्त चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । यहाँ चिस्यान केन्द्र नहुँदा बीउका…
-
पाँचौ आदिवासी जनजाति साँस्कृतिक एवम् पर्यटन महोत्सव सम्पन्न गण्डकी प्रदेशको समृद्धिको मूख्य आधार पर्यटन भएको मुख्यमन्त्री अधिकारीको भनाई
दमौली खबर संवाददाता दमौली, माघ ४ गण्डकी प्रदेशका मूख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशलाई थप पर्यटकीय आर्कषणको केन्द्र बनाउन लागि पर्ने बताउनु भएको छ । सो कुरा मूख्यमन्त्री अधिकारीले बुधबार दमौलीमा सञ्चालित पाँचौ आदिवासी जनजाति साँस्कृतिक…
-
विद्यार्थीले विद्यालको इज्यत बढाएका छन्ः अध्यक्ष काफ्ले
दमौली खबर संवाददाता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले लगातार चौथो पटक ठुलो अन्तरले स्वर्ण पदक ल्याएर विजयी भई विद्यार्थीले विद्यालयको इज्जत बढाएको बताउनुहुन्छ । खेल मैदान अभाव हुँदा हुँदै पनि बाहिर अन्यत्र ग्राउण्डमा लगेर…
-
योग भवन बनाउन पहल गर्छुः सांसद श्रेष्ठ
दमौली खबर संवाददाता दमौली, माघ १ । नेपाली कांग्रेस नेता तथा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले तनहुँमा योग गर्ने भवन बनाउन पहल गर्ने बताउनु भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दमौली, तनहुँले सदरमुकामा…
-
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी दमौली आउने
दमौली खबर संवाददाता दमौली माघ ३ । गण्डकी प्रदेशका मूख्यमन्त्री खगराज अधिकारी आज दमौली आउनु हुने भएको छ । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा गत पुष २२ गतेदेखि माघ ४ गतेसम्म संचालित…