समाचार
news
-
म्याग्दे गाँउपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
दमौली खबर संवाददाता स्वास्थ्यको लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने नाराको साथ म्याग्दे गाँउपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । म्याग्दे गाँउपालिकाको आयोजनामा शुरु भएको प्रतियोगिता पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा शुरु भएको…
-
तनहुँ अदालतद्धारा कलाकार पल शाहलाई सफाई
दमौली खबर संवाददाता तनहुँ, माघ ३ गते । कलकार पल शाहले आफूमाथि परेको बलत्कार बिरुद्धको मुद्धामा सफाई पाउनु भएको छ । तनहुँ जिल्ला अदालतले कालकार पल शाहलाई सफाई दिएको हो । पेशी तोकेर स्थगन हुँदै…
-
तनहुँ जलविद्युत आयोजनाले सबस्टेशन निर्माण गरेपछि विद्युत प्रशारण गर्न सहज
दमौली खबर संवाददाता दमौली, माघ ३ तनहुँ जल विद्युत आयोजनाले तनहुँको तीन स्थानमा सब स्टेशन निर्माण गरेपछि विद्युत प्रशारण गर्न सजह भएको छ । पछिल्लो समय आयोजनाले तनहुँको घिरिङ गाउँपालिकामा ३३÷११ केभीको घिरिङ सबस्टेसन निर्माण…
-
उज्ज्यालो घरमा आश्रित बालबालिका लगायतलाई न्यानो कपडा सहयोग
दमौली खबर संवाददाता तनहुँ, माघ २ व्यास नगरपालिका–१० स्थित उज्ज्यालो घरमा आश्रित बालबालिका लगायतलाई न्यानो कपडा सहयोग गरिएको छ । श्रीकृष्ण प्रणाम् युवा परिषद् नेपाल गण्डकी लुम्बिनी संयुक्त प्रदेश समितिले सहयोग गरेको हो । उज्ज्यालको…
-
दमौली अस्पतालमा सबै सेवा २४ सै घण्टा
दमौली खबर संवाददाता दमौली । तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पतालले सबै प्रकारका सेवा २४ सै घण्टा सूचारु गरेको छ । माघ १ गतेबाट सेवा सुरु गरिएको हो । सेवाग्राहीलाई रातीको समयमा उपचार गर्न आउँदा…
-
भानु हत्या घटनाः अरुलाई जोगाउने गुरुङले आफैलाई जोगाउन सकेनन्
दमौली खबर संवाददाता तनहुँ, माघ २ । अरुलाई जोगाउन खोज्दा तनहुँका एक व्यक्ति आफै मृत्यु वरण गर्नु परेको छ । धारिलो हतियार खुँडा लिएर आवेका हिडेका युवकलाई रोक्ने क्रममा तनहुँको भानु नगरपालिका–६ टुहुरे पसल बस्ने…
-
शोक मनाउन महोत्सव स्थिगित
दमौली खबर संवाददाता तनहुँ, माघ २ । पोखरामा आईतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाउने प्रति शोक मनाउन दमौलीमा जारी पाँचौ आदिवासी जनजाति तनहुँ सास्कृतिक एवम् पर्यटन तथा महोत्सव स्थिगित गरिएको छ । महोत्सवका मुल संयोजक…
-
विमान दुर्घटना प्रति पूर्वगृहमन्त्री जोशीद्धारा दुःख व्यक्त
दमौली खबर संवाददाता दमौली, माघ २ । पोखरामा आईतबार विहान भएको यति एयरलायन्सको जहाज दुर्घटना प्रति नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले दुःख व्यक्त गर्नु भएको छ । शोक वक्तव्य जारी गरी नेता जोशीले…
-
कांग्रेसका क्षेत्रीय प्रतिनिधी परियारलाई मातृशोक
दमौली खबर संवाददाता दमौली, माघ २ । व्यास नगरपालिका–८ वर्लाची निवासी काजी परियार मातृ शोकमा पर्नु भएको छ । उहाँको ममतामयी माता टिकामाया परियारको ८३ वर्षको उमेरमा निधन भएको हो । उहाँको निधन प्रति कांग्रेसका…
-
विभिन्न स्थानमा गरिएको गोरु जुधाई प्रतियोगिता सम्पन्न
दमौली खबर संवाददाता बन्दीपुर, माघ २ । तनहुँको बन्दिपुरमा माघे संक्रान्ति पर्वको अवसरमा १४ वटा गोरु जुधाई प्रतियोगिता आइतबार सम्पन्न गरिएको छ । बन्दिपुर–२ कुकुर्दी स्थित नारायण– गोपाल युवा क्लबले गोरु जुधाई प्रतियोगिता गरेको थियो…