समाचार
news
-
भिरबाट लडेर भन्सारका आलेको मृत्यु
दमौली खबर संवाददता दमौली, माघ १० तनहुँको भानु नगरापालिका–१ भन्सार निवासी ५१ वर्षिय मनबहादुर आलेको भिरबाट लडेर मृत्यु भएको छ । घर नजिकैको सामुदायिक वनमा मङ्गलबार दिउँसो भिरमा लडेर मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय…
-
दुर्घटनामा साविक घाँसीकुवा गाविसका पूर्व अध्यक्ष लोहनी घाईते
दमौली खबर संवाददाता दमौली, माघ १० दुर्घटनामा परी साविक घाँसीकुवा गाविसका पूर्व अध्यक्ष ६० वर्षिय श्यामकृष्ण लोहनी घाईते हुनु भएको छ । पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिका–१२ पालिङ, देउरालीमा मङ्गलबार साँझ ७ः३० बजे गाडीले ठक्कर दिँदा…
-
तनहुँमा आयुर्वेद चिकित्सा प्रणालीबाट उपचार लिनेको संख्या बढ्दै
दमौली खबर संवाददाता दमौली, पुस ९ । तनहुँमा आयुर्वेद चिकित्सा प्रणालीबाट उपचार लिनेको संख्या बढ्दै, जटिल रोगका बिरामीहरु जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट धमाधम उपचार लिन थालेका छन् । यसरि उपचार लिनेहरुमा पेट दुख्ने, खान नरुच्ने…
-
रोटरी क्लबद्धारा सिमान्तकृत चेपाङ लगायतका बालबालिकालाई सहयोग
दमौली खबर संवाददाता तनहुँ, माघ ९ रोटरी क्लब अफ दमौलीले सोमबार सिमान्तकृत चेपाङ बालबालिकालई सहयोग प्रदान गरेको छ । यास नगरपालिका वडा नं ११ स्थित राम्चे र भानु नगरपालिका वडा नं ६ मान्द्रेका सिमान्तकृत चेपाङ,…
-
म्याग्देमा व्यवसाय सचेतना कार्यक्रम सम्पन्न
दमौली खबर संवाददाता म्याग्दे, माघ ९ । तनहुँको म्याग्दे गाँउपालिका वडा नं २ मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्र्तगत व्यवसाय सचेतना कार्यक्रम सम्पन्न भएको छ । सप सिकौं, व्यवसाय गरौ, उद्यम…
-
तनहुँको ६ स्थानमा निशुल्क बन्ध्याकरण शिविर हुने
दमौली खबर संवाददाता दमौली, माघ ७ स्वास्थ्य कार्यालय तनहुँले सन्तानका रहर पुगेका दम्पतीहरुको लागि निशुल्क स्थायी बन्धाकरण शिविर गर्ने भएको छ । यही माघ २२ गते देखि फागुन १ गते जिल्लाका ६ स्थानमा शिविर गरिने…
-
भजन संंकृतन समूहको अध्यक्षमा गौतम
दमौली खबर संवाददाता तनहुँको व्यास–५ मा रहेको भजन संंकृतन समूहद्धारा संचालित दिवाकालिन जेष्ठ नागरिक आश्रमको अध्यक्षमा विष्णु गौतम चयन भएका छन् । संस्थाको पाँचौ साधारण सभा एवं तेश्रो अधिवेशनले गौतमलाई सर्वसम्मत चयन गरेको हो ।…
-
पिङ्गबाट लडेर युवक घाईते
दमौली खबर संवाददाता तनहुँ, माघ ७ । तनहुँको सदरमुकाम दमौलीमा पिङ्गबाट शुक्रबार बिहान ११ः३० बजे लडेर एक युवक घाईते हुनु भएको छ । बुटबल महानगरपालिका–२ का वर्ष २१ का दिनेश रसाईली घाईते भएको जिल्ला प्रहरी…
-
महेन्द्र मावि गुणादीमा आज देखि निशुल्क दन्त शिविर हुँदै
दमौली खबर संवाददाता म्याग्दे, माघ ५ व्यास नगरपालिका–२ गणेशमानचोक, दमौली स्थित लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको सहयोगमा तनहुँको एक विद्यालयमा निशुल्क दन्त शिविर हुने भएको छ । म्याग्दे गाउँपालिका–१ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा आज शिविर…
-
आँबुखैरेनीबासीलाई आँखा उपचारमा सहज
दमौली खबर संवाददाता आँबुखैरेनी, माघ ५ तनहुँको आबुखैरेनी गाउँपालिकावासीलाई आँखा उपचारको लागि सहज हुने भएको छ । लायन्स क्लबहरुको सहकार्यमा नेपाल नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पताल र आबुखैरेनी गाउपालिकाको कार्यलयले सयुक्त रुपमा अाँबुखैरेनी अस्पतालमा…