समाचार
news
-
केशवटार कृषि सहकारी संस्थाको अध्यक्षमा थापा
दमौली खबर संवाददाता व्यास नगरपालिका–१४ स्थित केशवटार कृषि सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभा तथा छैटो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सन्तोष थापाको नेतृत्वमा ७ सदस्यीय कार्यसमिती चयन गरेको छ । संस्थाको अध्यक्ष…
-
इनरह्लवील क्लवद्वारा दमौलीमा सञ्चालित शिविरबाट १६५ जना लाभान्वित
दमौली खबर संवाददाता दमौली, माघ १४ । इनरह्लवील क्लव अफ दमौलीद्वारा दमौलीद्धारा शनिबार दमौलीमा निशुल्क स्वास्थ्य शिविर गरिएको छ । क्याम्पको उद्घाटन गण्डकी प्रदेश सभाको निवर्तमान सदस्य सरिता गुरुङले गर्नुभयो । उद्घाटन पश्चात गुरुङले स्वास्थ्य…
-
पराशरको ३१औं वार्षिकोत्सव सम्पन्न
दमौली खबर संवाददाता दमौली, माघ १४ तनहुँको व्यास नगरपालिका ५ बेनीपाटन स्थित पराशर माध्यमिक विद्यालयको ३१औं वार्षिकोत्सव तथा अभिभावक सम्मेलन शनिबार सम्पन्न भएको छ । वार्षिकोत्सवको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले उद्घाटन गर्नुभयो । सो…
-
एनप्याब्सनको १०औं खेलकुद महोत्सवमा २२ वटा इभेन्ट्समा ४५० विद्यार्थीहरु प्रतिस्पर्धामा
दमौली खबर संवाददाता दमौली, माघ १४ नेशनल प्याब्सन तनहुँद्वारा सदमुकाम दमौलीमा सञ्चालन गरेको १०औं खेलकुद महोत्सवमा २२ वटा इभेट्समा ४ सय ५० जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका छन् । २७ वटा विद्यालयका ति विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको…
-
वारी ज्यान मुद्दामा फरार रहेका दुई जना पक्राउ
दमौली खबर संवाददाता दमौली, माघ १४ तनहुँ प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका १० लालिम बस्ने २३ वर्षीय हर्कबहादुर भुजेल भन्ने हर्ख बहादुर घर्ती र सोही…
-
शिक्षक संघ व्यासको अध्यक्षमा पौडेल र सचिवमा रुपा निर्वाचित
दमौली खबर संवाददाता दमौली, माघ १४ नेपाल शिक्षक संघ व्यास नगरपालिको अध्यक्ष सत्यवती माविका निर्वमान प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल निर्वाचित हुनु भएको छ । चौथो नगर अधिवेशनले पौडेललाई चयन गरेको हो । शनिबार गरिएको निर्वाचनमा पौडेल…
-
भारतको अयोध्या लैजाने शिलाको व्यास गुफा र देवघाटमा दर्शन तथा पुजन कार्यक्रम गरियो
दमौली खबर संवाददाता तनहुँ, माघ १४ भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने मूर्ति बनाउनका लागि प्रदान गरिएको शिलाको तनहुँको दमौली स्थित व्यास गुफा परिशर र देवघाछ धममा पूजन तथा दर्शन कार्यक्रम गरिएको छ । दुई…
-
बन्दीपुर अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुँदा विरामीहरु मर्कामा
दमौली खबर संवाददाता बन्दीपुर माघ १४ तनहुँको एक अस्पतालमा चार जना डाक्टरको दरबन्दी भएपनि एक जना मात्रै कार्यरत छन् । बन्दीपुर अस्पतलमा एक जना डाक्टरले मात्रै सेवा दिएका हुन् । दरबन्दी अनुसारको चिकित्सक नहुँदा बिरामी…
-
शुक्र आधारभूत विद्यालयमा सरस्वतीको मन्दिरको शिलान्यास गरियो
दमौली खबर संवाददाता दमौली, माघ १२ श्रीपञ्चमीको अवसरमा पारेर तनहुँको व्यास नगरपालिका ५ चिन्तुटारमा रहेको शुक्र आधारभूत विद्यालयमा सरस्वतीको मन्दिरको शिलान्यास गरिएको छ । सो वडाका वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल) ले शिलान्यास गर्नु भएको हो…
-
भारतको अयोध्या लैजाने शिलाको आज दमौलीमा दर्शन तथा पुजन कार्यक्रम गरिने
दमौली खबर संवाददाता दमौली, माघ १२ भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने मूर्ति बनाउनका लागि लैजाने शिलाको विशेष पूजाआजा सहित हस्तान्तरण गरिएको छ । वसन्त पञ्चमीको अवसर पारेर म्याग्दी जिल्लाको गलेश्वर मन्दिरमा शिलाको पूजाआजा गरी…