समाचार
news
-
सरकारलाई काम गर्न सहज बनाउन राष्ट्रपति कांग्रेसलाई दिनु पर्ने शंकर भण्डारीको भनाई ।
दमौली खबर संवाददाता तनहुँ, माघ १७ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारीले कांग्रेसलाई राष्ट्रपति दिँदा प्रधानमन्त्रीलाई सरकार चलाउन सहज हुने बताउनु भएको छ । नेपाली कांग्रेस तनहुँले मङ्गलबार दमौलीमा आयोजना गरेको…
-
श्रेष्ठ १० दिनदेखी वेपत्ता हुँदा परिवारजन चिन्तामा
दमौली खबर संवाददाता माघ १७ तनहुँका एक बालक १० दिनदेखि सम्पर्क बिहीन हुँदा परिवारजन चिन्तामा परेका छन् । म्याग्दे गाँउपालिका– ४, घुम्ति निवासी २४ वर्षिय सुमन श्रेष्ठ बेपत्ता भएकोले परिवारजन चिन्तामा परेका हुन् । सधैजसो…
-
प्राविधिक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन गरिएको अन्तरक्रिया सम्पन्न
दमौली खबर संवाददाता दमौली, माघ १५ प्राविधिक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्धेश्यले दमौलीमा गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक शिक्षा परिषद(सिटिईभिटी) गण्डकी प्रदेशले कार्यक्रम गरेको हो । गण्डकी…
-
छैटौं व्यास नगर अल्टा म्याराथन प्रतियोगिताको उपाधि गुरुङलाई
दमौली खबर संवाददाता तनहुँ, माघ १६ गते शहीद दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाले आयोजना गरेको छैटौं व्यास नगर अल्टा म्याराथन प्रतियोगिताको उपाधि व्यास नगरपालिका–७ का २६ वर्षिय विशाल गुरुङले जित्नु भएको छ । गुरुङले व्यास नगरपालिकाको…
-
सवारी ज्यान मुद्दाका फरार अभियुक्त १८ बर्षपछि पक्राउ
दमौली खबर संवाददाता दमौली, माघ १६ तनहुँ प्रहरीले सवारी ज्यान मुद्धामा फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । लमजुङको मध्ये नेपाल नगरपालिका–३ सोतीपसल बस्ने बर्ष ४० को मिठु सुनार भन्ने अमृतलाल बि.क.लाई सोमबार बिहान पक्राउ…
-
प्राविधिक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन पहल
दमौली खबर संवाददाता दमौली, माघ १५ प्राविधिक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन पहल गरिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक शिक्षा परिषद(सिटिईभिटी) गण्डकी प्रदेशले पहल गरेको हो । पहलका क्रममा गण्डकी प्रदेश भित्रका प्राविधिक शिक्षा कार्यक्रमलाई…
-
अझै रोग लु्काउँछन् कुष्ठ रोगी, तनहुँमा ७ जना कुष्ठ रोगी फेला
दमौली खबर संवाददाता तनहुँ, माघ १५ समाजमा अझै पनि कुष्ठ रोगीहरु खुल्न सकेका छैनन् । समाजले उपेक्षा गर्ने भएकोले हेलत्व हुने सोचले गर्दा रोगीहरुले रोग लुकाएर बस्ने गरेकाले यकिन तथ्याङ्क सङ्लन गर्न कठिन भएको स्वास्थ्य…
-
महिला उद्यमी समितिद्धारा आयोजित छलफल एवं अन्तरक्रिया सम्पन्न वरिष्ठ कृषि विकास अधिकृत तिवारीलाई सम्मान
दमौली खबर संवाददाता दमौली,माघ १५ स्थानीय उत्पादनलाई प्रवद्धन गर्ने उद्धेश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँले छलफल एवं अन्तरक्रिया गरेको छ । तनहुँका स्थानीय तहका जनप्रतिनिधीसँग सो कार्यक्रम गरिएको हो ।…
-
शहिद दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाद्धारा आज सार्वजानिक विदा छैटौं व्यास नगर अल्टा म्याराथन प्रतियोगितामा ५७धावकद्धारा नाम दर्ता
दमौली खबर संवाददाता दमौली, माघ १५ शहीद दिवसको अवसरमा व्यास नगरपालिकाद्धारा आज छैटौं व्यास नगर अल्टा म्याराथन प्रतियोगिता गरिदैं छ । वडा नम्बर ५ को मानहुँदेखि वडा नम्बर ८ को सहिदग्राम पुलिमराङ्गसम्मको ४४ किमी दुरीमा…
-
भोली सहिद दिवसमा छैटौं व्यास नगर अल्टा म्याराथन प्रतियोगिता हुँदै
दमौली खबर संवाददाता दमौली, माघ १४ सहिद दिवसको उपलक्ष्यमा भोली माघ १६ गते व्यास नगर अल्टा म्याराथनको हुँदै छ । व्यास नगरपालिकाको आयोजनामा प्रतियोगिता गर्न लागिएको हो । प्रर्यटन प्रबद्र्धन गर्ने उद्वेश्यले व्यास नगरपालिकाको वडा…