समाचार
news
-
वसन्त पन्चमी एवं सरस्वती पूजा तनहुँमा पनि विविध कार्यक्रम गरि मनाईयो वाराही आवासीय मावि र नेशनल एपोलो हस्पिटलबीच उपचारको लागि सम्झौता
दमौली खबर संवाददाता दमौली, माघ १३ । हरेक वर्षको माघ महिनाको शुक्ल पक्षको पञ्चमीको दिन पर्ने वसन्त पञ्चमी एवं सरस्वती पूजा देशैभरी बनाइएको छ । विधि विधानपूर्वक पूजा गर्नाले विद्या वाणी र प्रसिद्धिको आशिवाद प्राप्त…
-
तनहुँ जलविद्युत आयोजनाको सहयोगमा निर्माण हुने विद्यालय भवनको शिलान्यास
दमौली खबर संवाददाता तनहुँ, माघ १२ गते तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार स्थित तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण सुरु गरिएको छ । व्यास नगरपालिका–५ बेनीपाटनमा पराशर माध्यामिक विद्यालयको दुई…
-
शक्ति सन्तुलनको लागि राष्ट्रपति कांग्रेसलाई दिनुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाई
दमौली खबर संवाददाता दमौली, माघ १२ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्ति सन्तुलनको लागि नेपाली कांग्रेसको भागमा राष्ट्रपति पद दिनु पर्ने बताउनु भएको छ । महामन्त्री थापाले विहिबार नेपाली कांग्रेस तनहुँले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई…
-
बन्दीपुर गाउँपालिकाका महिलाहरुमा पाठेघरमा देखिने क्यान्सरका विरामीको संख्या बढ्दो
दमौली खबर संवाददाता तनहुँको बन्दीपुर गाउँपालिकाका महिलाहरुमा पाठेघरमा देखिने क्यान्सर बढीमात्रामा देखिन थालेको छ । यसैसाता बन्दीपुर गाउँपालिकाको वडा नम्बर ६ मा गरिएको पाठेघरको क्यान्सर सम्बन्धी शिविरमा एउटै वडामा ११ जना महिलाहरुमा उक्त रोग देखिएको…
-
गीतकार खनालको ‘आफैभित्र स्वतन्त्रता खोज्न गारो भो ’ बोलको गीत सार्वजानिक
दमौली खबर संवाददाता दमौली, माघ ११ तनहुँको व्यास नगरपालिका–११, पोल्याङ, खनालगाउँ जम्मघर भई हाल काठमाडौं निवासी गीतकार कमल खनालको ‘‘आफैभित्र स्वतन्त्रता खोज्न गारो भो ’’ बोलको गीत सार्वजानिक भएको छ । गीतकार खनालले आफ्नै कमल…
-
मनकारी शिक्षक भट्टराई आत्मदाह गरेका आचार्यको परिवारलाई ५० हजार सहयोग
दमौली खबर संवाददाता दमौली, माघ ११ तनहुँका एक मनकारी शिक्षकले संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई आर्थिक सहयोग गर्नु भएको छ । शिक्षक रमेशबाबु भट्टराईले आर्थिक सहयोग गर्नु भएको हो । उहाँको…
-
महिलाईलाई स्वरोजगार बनाउन सीप सिकाउँदै म्याग्दे गाउँपालिका
दमौली खबर संवाददाता म्याग्दे, माघ १३ गते । तनहुँको म्याग्दे गाउँपालिकाकाले महिलाहरुको आयस्तर परिवर्तन गर्न स्वरोजगार मुलक तालिम प्रदान गरेको छ । तालिम पाएपछि महिलाहरु मख्ख परेका छन् । दुबोको वरमाला, पोते वनाउने, क्रिस्टलको मोतीको…
-
दिवाकालिन जेष्ठ नागरिक आश्रमको शुभारम्भ हुँदै
दमौली खबर संवाददाता चापाघाट, माघ १० व्यास नगरपालिका वडा नं ५, चापाघाटमा रहेको भजन संंकृतन समूहद्धारा संचालित दिवाकालिन जेष्ठ नागरिक आश्रमको शुभारम्भ हुने भएको छ । भागवत भाष्कर पण्डित कमल नयन गौतमले यहि श्रीपंचमीको अवसर…
-
राधा माविको वार्षिकोत्सव ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
दमौली खबर संवाददाता म्याग्दे, माघ १० तनहुँको म्याग्दे गाउँपालिकाको जामुने स्थित राधा माध्यामिक विद्यालयको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ । वार्षिकोत्सवको म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।…
-
स्थानीय निकाय एचआइभी एड्स र दिगोपनबारे अभिमूखीकरण सम्पन्न
दमौली खबर संवाददाता दमौली, माघ १० एड्स विरुद्ध राष्ट्रिय नेटवर्कले समुह नेपालले सरोकारवालासँग मंगलबार दमौलीमा आयोजना गरेको स्थानीय निकाय एचआइभी एड्स र दिगोपनबारे अभिमूखीकरण सम्पन्न भएको छ । अभिमूखीकरण कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख…