समाचार

news

  • कृषकको समस्या तुरुन्त समाधानमा ध्यान दिऔं

    ‘कृषक भए देश बाच्छ’ भन्ने मुल नाराका साथ तनहुँका कृषकहरु यतिबेला आन्दोलनमा उत्रिएका छन् । कृषकहरु सडकमा उत्रिन बाध्य हुनु परेको छ । देशका विभिन् स्थानमा आन्दोलनमा उत्रिनु पर्ने बाध्यतामा कृषकहरु रहेका छन् । आफ्नो…

  • तनहुँ कारागारमा पुस्तक हस्तान्तरण तथा निशुल्क स्वास्थ्य शिविर

    दमौली खबर संवाददाता तनहुँ, फागुन २१ । युवाहरुको सामाजिक संस्था टिम नेपो तनहुँले कारागार कार्यालय तनहुँमा “पुस्तक परियोजना” मार्फत कैदीहरूका लागि शुक्रबार एक कार्यक्रमका बिच सो संस्थाद्वारा स्थापित पुस्तकालयमा दुई सय थान पुस्तक हस्तान्तरणका साथै…

  • लायन्सको स्वास्थ्य शिविरमा २०१ जना लाभान्वित

    दमौली खबर संवाददाता दमौली, फागुन २१ लायन्स क्लब अफ तनहुँ, लियो क्लब अफ को आयोजना तथा दमौली स्थित लोकप्रिय स्वास्थ्य क्लिनिकको सहयोग तथा युआरएलको प्राविधिक सहयोगमा शनिबार निशुल्क स्वास्थ्य शिविर गरिएको छ । सुगर, थाइराइड…

  • वित्तिय साक्षरता अभिवृद्धि सम्बन्धी कार्यक्रम सम्पन्न

    दमौली खबसंवाददाता दमौली, फागुन २१ व्यास नगरपालिका वडा नम्बर १ का महिलाहरुलाई उद्यमशिलता विकास तथा वित्तिय साक्षरता अभिवृद्धि सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । व्यास १ मा रहेको दरैभवनमा शुक्रवार आयोजित उक्त कार्यक्रमको…

  • भादगाउँमा योग शिविर सुरु

    दमौली खबर संवाददाता दमौली, फागुन २१ । ‘गरौँ योग रहौँ निरोग’ भन्ने नाराका साथ व्यास १ भादगाउँमा रहेको मगर समाज सुधार भवनमा शनिवारबाट पतञ्जली योग विज्ञान शिविर सुरु भएको छ । मगर समाज सुधार समिति…

  • तनहुँका कषकहरु आज देखि आन्दोलनमा उत्रिने

    दमौली खबर संवाददाता तनहुँ, फागुन २१ आफ्नो उत्पादन बिक्री नहुने तथा घाटा खाएर बेच्नु परेको भन्दै तनहुँका कृषकहरुले आन्दोलनको घोषणा गरेका छन् । आईतबार देखि आन्दोलन सुरु गरिने कृषकले बताएका छन् । कृषक माथि परेका…

  • तनहुँमा मानव वन्यजन्तुबीचको द्धन्द्ध बढ्यो, पाँच वर्षमा १४ जना बालबालिकाको मृत्यु

    दमौली खबर संवाददाता दमौली, फागुन २१ गते तनहुँमा मानव र वन्यजन्तुबीचको द्धन्द्ध बढेको छ । पाँच वर्षका अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् जिल्लाका विभिन्न…

  • सरकारसँग भएका ५१ बुँदे सम्झौता कार्यान्वयनमा शिक्षक संघले आन्दोलन गर्ने

    दमौली खबर संवाददाता दमौली, फागुन २१ । नेपाल शिक्षक संघ तनहुँको नवौं जिल्ला अधिवेशन शनिवार बाट सुरु भएको छ । उक्त अधिवेशनको उद्घाटन नेपाल शिक्षक संघका संघिय अध्यक्ष राजेन्द्रराज पौडेलले गर्नुभयो । सो अवसरमा पौडेलले…

  • रातको समयमा पृथ्वीराजमार्ग चार घण्टा बन्द

    दमौली खबर संवाददाता तनहुँ, फागुन १९ पृथ्वीराजमार्गको याम्पाफाँट–घाँसीकुवा खण्डलाई बिहीबार देखि दैनिक चार घण्टा बन्द भएको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्डको चार लेनको विस्तारको कामलाई तिब्रता दिन रातको समयमा बन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी…

  • तनहुँमा नेकपा एमालेको मिसन ग्रासरुट अभियान सुरु

    दमौली खबर संवाददाता तनहुँ, फागुन १९ पार्टी सुदृढीकरण तथा विस्तारका लागि नेकपा एमालेले देशैभर सुरु गरेको मिसन ग्रासरुट अभियान तनहुँमा पनि सुरु भएको छ । नेकपा एमाले जिल्ला कमिटी तनहुँले बिहीबार पत्रकार सम्मेलन गरी दुई…

Back to top button