समाचार
news
-
निरन्तर घाटा खानु परेकोले आन्दोलनमा उत्रिने तनहुँका कृषकहरुको भनाई
दमौली खबर संवाददाता दमौली, १९ फागुन । निरन्तर घाटा खानु परेकोले आन्दोलनमा उत्रिनु पर्ने बाध्यतामा रहेको तनहुँका कृषकहरुले बताएका छन् । घाटा खानु पर्ने अवस्थाको अन्त्य गर्ने वातावरण नबने आन्दोलनमा उत्रिनको लागि कृषकहरु एक ठाउँमा…
-
प्रमुख प्रशासकीय अधिकृत नागिला र अधिकारीको सरुवा
दमौली, फागुन १८ तनहुँका दुई पालिकाका प्रमुख प्रशासकीयअधिकृत सरुवा भएको छ । व्यास नगरपालिकाका हरिराम नागिलाल र म्याग्दे गाउँपालिकाका नारायणप्रसाद अधिकारीको सरुवा भएको हो । नागिलाको गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ भने अधिकारीको…
-
भानु नगरपालिकामा रिकभर परियोजना अन्तर्गत सयुक्त अनुगमन गरियो
दमौली खबर संवाददाता भानु, फागुन १८ तनहुँको भानु नगरपालिकामा रिकभर परियोजना अन्तर्गत भएका विभिन्न क्रियाकलापहरूको अनुगमन गरिएको छ । भानु नगरपालिका अन्तरगत संचालन गरिएको कार्यक्रमहरुको प्रभावकारिता मापनको लागि नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीको नेतृत्वमा सँयुक्त अनुगमन…
-
आज देखि खैरेनीटारमा शुक्लागण्डकी महोत्सव हुँदै
दमौली खबर संवाददाता खैरेनीटार, फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित खैरेनीटार बजारमा शुक्लागण्डकी महोत्सव–२०७९ आज देखि हुँदैछ । शुक्लागण्डकी उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुने भएको हो । आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको…
-
व्यास नगरपालिकाद्धारा गर्भवती महिलालाई पाँच हजार पोषण भक्ताको सुविधा
दमौली खबर संवाददाता तनहुँ, फागुन १५ तनहुँको व्यास नगर पालिकाले गर्भवती महिलाई पोषण प्रोत्साह रकम प्रदान गर्न थालेको छ । कुपोषण मुक्त बालबालिकाको विकास गर्न र मातृ मृत्युदर घटाउन पोषण रकमको व्यवस्था गरिएको नगरपालिकाले जनाएको…
-
मस्र्याङ्दी नदीमा डुबेर आँबुखैरेनी निवासी घिमिरेको मृत्यु
दमौली खबर संवाददाता तनहुँ, फागुन १७ मस्र्याङदीमा नदीमा डुबेर तनहुँको एक पुरुषको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी बजारका वर्ष ३६ का मदन घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर…
-
म्याग्दे आँखा शिविरबाट ४६८ जना लाभान्वित
दमौली खबर संवाददाता दमौली, फागुन १७ तनहुँको म्याग्दे गाँउपालिकाको आयोजनामा निशुल्क आँखा शिविरमा तेश्रोे दिन ४६८ जना लाभन्वित भएका छन् । यो सँगै निशुल्क आँखा शिविरमा आँखाको परिक्षण गराउनेको कुल संख्या १२०९ जना पुगेको छ…
-
डायलायसिसको योगदानकर्ताको निधन पछि दुःख व्यक्त
दमौली खबर संवाददाता यसैबीच दमौली अस्पतालमा राष्ट्रिय मिर्गौला उपचार केन्द्र मार्फत संचालित शत्रुध्न मन्जु डायलाइसिस युनिट स्थापना गर्ने मुख्य योगदानकर्ता श्रीमती मन्जु उपाध्यायको निधन भएको छ । निधन प्रति केन्द्रले शोक व्यक्त गरेको छ ।…
-
दमौली अस्पतालतमा डायलायसिस गर्ने विरामीले पालो कुनुपर्ने बाध्यता
दमौली खबर संवाददाता दमौली, फागुन १७ दमौली अस्पतालतमा राष्ट्रिय मिर्गौला उपचार केन्द्र मार्फत संचालीत शत्रुध्न मन्जु डायलाइसिसबाट सेवा लिन विरामीले पालो कुनुपर्ने बाध्यता रहेको छ । विरामी धेरै भएकोले पालो कुनुपरेको हो । ३० मिर्गौला…
-
म्याग्देमा आयोजित आँखा शिविरबाट ५३६ जना लाभान्वित
दमौली खबर संवाददाता दमौली, फागुन १६ तनहुँको म्याग्दे गाँउपालिकाको आयोजनामा आईतबार देखि निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । शिविरको दोश्रो दिन ५३६ जनाको आँखाको परिक्षण गरिएको छ । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग…