समाचार
news
-
व्यासमा थपिए ८ संक्रमीत
व्यास नगरपालिकामा सोमबार आठ जना नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्ती अनुसार थपिनेमा व्यास १, २, ३, ७, १० र १३ का व्यक्ति छन् । निर्देशालयले जारी गरेको विज्ञप्तीमा…
-
कुसुण्डा भाषा जोगाउने जिम्मेवारी सिमान्तको काँधमा
व्यास १० डि गाँउमा १२ वर्षीय सिमान्त कुसुण्डा र उनकी आमा ईन्दमाया कुसुण्डा बसोबास गर्छन् ।उनको घरमा कुसुण्डा भाषा बोल्न जान्ने बुवा आमा मात्रै हुन्।उनलाई आफ्नो भाषाको मायाँ लाग्छ। त्यही भएर उनले भाषा सिक्न थालिन्।…
-
नागरिक स्वतन्त्रताको रक्षा काँग्रेसबाट मात्र सम्भब छ: युवा नेता थापा
नेपाली काँग्रेसका युवा नेता चाम थापाले स्वतन्त्रताको रक्षाका लागी नेपाली काँग्रेसमा आबघ्द हुन सबैलाई आग्रह गर्नु भएको छ। तनहुँमा आयोजित भेलालाई सम्बोधन गर्दै युवा नेता चाम थापाले प्रजातन्त्रमा मात्र नागरिक अधिकारको रक्षा हुने भन्दै प्रजातन्त्रको…
-
सागर उदासको ‘जम्काभेट’ बजारमा
नेपाली तारा सन्तोष लामाको आवाज र गीतकार सागर उदासको शब्दमा रहेको ‘जम्काभेट’ बोलको गीतको भिडियो आईतबारबाट बजारमा आएको छ । गीतमा हरि लम्सालले संगित दिएका छन् । पहाडकी रानी बन्दिपुर लगाएत विभिन्न रमणिय स्थानमा छायांकन…
-
किसान नेता रेग्मीको निधनप्रति पूर्व गृह मन्त्री जोशीद्धारा दुःख व्यक्त
नेपाल किसान संघ तनहुँका सभापति गौरवराज रेग्मीको निधन प्रति नेपाली कांगे्रसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले दुःख व्यक्त गरेका छन् । नेता जोशीले एक विज्ञप्ती सार्वजनिक गदै रेग्मको निधनले तनहँुको प्रजातान्त्रिक आन्दोलनलाइ अपुरणिय क्षति पुगेको बताए…
-
म्याग्देमा ६ संक्रमीत थपिए
म्याग्देका ६ जना कोरोना संक्रमीत थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार म्यादेको वडा नम्बर १, २, ४, ५, ६ र ७ मा संक्रमीत थपिएका छन् । म्याग्दे १ का…
-
पर्यटन व्यवसायलाई उठाउन गाँउपालिका र व्यवसायी समन्वय गरि अघि बढ्दै
पहाडकी रानी बन्दिपूरमा पर्यटक फाट्टफुट्ट देखिन थालेका छन् । कोरोनाका कारण झण्डै ६ महिना देखि सुनसा नबनेको उक्त ठाँउमा आन्तरिक पर्यटकको आगमन हुने क्रम बढ्दै गएको छ । शिथिल बनेको पर्यटन क्षेत्रले आगामी दिनमा गति…
-
हुन थाल्यो पढाई
आईतबार दिउँसो २ बजे व्यास नगरपालिका वडा नं ६ अम्रेनी स्थित रहेको ईन्दु माध्यमिक विद्यालयमा विद्यार्थीहरु झोला बोकेर घर जाँदै थिए । अघिपछि यो समय ‘टिफिन टाइम’ हुन्थ्यो। विद्यार्थी खाजा खाइरहेका हुन्थे होला। अहिले परिस्थिति…
-
व्यास नगर उद्योग वाणिज्य संघमा श्रेष्ठ
व्यास नगर उद्योग वाणिज्य संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा राजकुमार श्रेष्ठ ‘ निर्वाचित भएका छन् । नवगठित कार्य समितिको उपाध्यक्षमा रस्मिला ताम्राकार, रामकुमार श्रेष्ठ र एकराम श्रेष्ठ, महासचिवमा बालहरि अधिकारी, सचिवमा विकास खनाल,सह–सचिवमा टिकाराम पनेरु, कोषाध्यक्षमा…
-
के.सीको समर्थनमा प्रर्दशन
यसै बीच युथ काँगे्रस तनहँुको आयोजनामा डा. के.सीको समर्थनमा दमौलीमा प्रर्दशन गरिएको छ । डा. केसी पटकपटक अनशन बसे पनि माग पूरा नभएको र जीवन नै खतरामा पर्दा पनि सरकार गम्भीर नभएको भन्दै युथ काँगे्रसले…