समाचार
news
-
तनहँुमा पाँच संक्रमित थपिए
तनहँुमा शनिबार पाँच कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्ती अनुसार तनहँुको चार पालिकामा पाँच संक्रमित थपिएका हुन् । सार्वजनिक गरेको विवरण अनुसार व्यास, शुक्लागण्डकी, भानुमा एक÷एक र भीमादमा दुई जना संक्रमण…
-
प्रहरीको सफलता घटना भएको आठ घन्टा भित्रमा हत्या आरोपी पक्राउ
जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ७ कुम्लेखोलामा शुक्रबार बिहान ६० वर्षिया तेजकुमारी ढकाल रहस्यमय अवस्थामा मृत फेला पर्यो । स्थानिय दुध व्यवसायीले घरभित्रै झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । पृथ्वीराजमार्ग अन्तर्गत शुक्लागण्डकीको कुम्लेखोलामा…
-
लकडाउनले थला परेको बन्दिपूर आन्तरिक पर्यटनमा जोड दिएर उठ्न खोज्दै
लकडाउनले थला परेको बन्दिपूरको पर्यटन व्यवसाय बिस्तारै उठ्न खोज्दै छ ।सधैं पर्यटकको भिडभाड हुने पहाडकी रानीे बन्दिपूर,सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लकडाउन जारी गरे सँगै सुनसान बनेको थियो । लकडाउन खुकुलो भएसँगै आन्तरिक…
-
मृगौलाका बिरामी कोरोना संक्रमण बाट मुत्यु
डायलासिस गराउन चितवन गएका तनहुँको आँबुखैरेनीका एक पुरुषको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेका आबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको विहान समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । गत…