समाचार

news

  • मुख्य सचिवमा शंकरदास बैरागी, युवराज खतिवडा अमेरिका र रेग्मी बेलायतको राजदूत

    सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको छ । मुख्य सचिव लोकदर्शन रेग्मीले बिहीबार राजीनामा दिएपछि मन्त्रीपरिषद बैठकले रिक्त पदमा बैरागीलाई नियुक्त गरेको हो । बैठकले बिहीबार नै राजीनामा गरेका रेग्मीलाई बेलायत र…

  • ज्येष्ठ नागरिक दिवसमा आश्रमलाई सहयोग

    ज्येष्ठ नागरिक दिवसको अवसरमा दुई संस्थाले बिहीबार आश्रमलाई सहयोग गरेका छन् । इनरह्विल क्लव अफ दमौली र रोटर्याक्ट क्लव वेदव्यासले व्यास नगरपालिका(् ५ चापाघाटस्थित रहेको वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग गरेका हुन् । इनरह्विलका…

  • स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि जीपी कोइराला श्वासप्रश्वास अस्पतालको सेवा बन्द

    दमौली, तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ । उपचार केन्द्रको प्रयोगशालामा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि आजदेखि सेवा बन्द गरिएको हो ।…

  • तीन वडामा थपिए पाँच संक्रमीत

    शुक्लागण्डकी नगरपालिकाको तीन वडामा ५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीलेसार्वजनिक गरेको विवरण अनुसार तीन वडामा पाँच जनासंक्रमित थपिएका हुन् । होम क्वारेन्टिनमा बसेका वडा नम्बर ८ का ३३, २२ बर्षीय पुरुष…

  • बन्ने भयो मादीमा कृत्रिम ताल

    व्यास नगरपालिकाले मादी नदीमा निर्माण गर्न लागेको कृत्रिम तालको निर्माणको लागि प्रकृया अघि बढाइएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल निर्माण गर्न लागिएको हो । उक्त गुरुयोजना निर्माणको…

  • गरिब, दुखिको साहेता जुटाउने माध्यम बन्यो सामाजिक सञ्जाल

    सामाजिक सञ्जालबाट भएका अपराधिक घटनाहरु बेला बेलामा बाहिर आइरहन्छन् तर पछिल्लो समय सामाजिक सञ्जालबाट नै धेरै मानिसले सहायता पाएका छन् । सामाजिक सञ्जालबारे निश्चित सीमा नहुनेहुदाँ नकारात्मक कुरा चाँडो फैलि ने गरेको कुराहरु बाहिर आइरहेका…

  • ४२ दिनका बालकमा कोरोना पुष्टि

    पोखरामा ४२ दिनका बालकमा कोरोना पुष्टि भएको छ । यस अघि स्वास्थ्य विज्ञान प्रतिष्ठानले पोखरा ४ का २० घण्टाका नवजात बालक भनेर जानकारी दिएकोमा कोरोना पुष्टि भएका बालक २० घण्टाका नभई ४२ दिनका भएको पोखरा…

  • अदिकविको सहायक क्याम्पस प्रमुखमा लम्साल

    व्यास १ भादगाँउमा रहेको आदिकवि भानुभक्त क्याम्पसको सहायक क्याम्पस प्रमुखमा कल्पना लम्साल चयन भएकी छन् । क्याम्पस संचालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिनाको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले सहायक क्याम्पस प्रमुखमा उनलाई चयन गरेको हो । शिक्षा…

  • कोरोनाको कहर ःन पानी छ, न साबुन

    कोरोना भाइरस संक्रमण त्रास बढ्दै जाँदा चैत पहिलो सातादेखि चोक–चोकमा पानीका ट्यांकी राखिए। साबुनपानीको व्यवस्था गरियो। त्यससँगै सूचना टाँसियो, ‘साबुनपानीले हात धोऔं, कोरोना भाइरसको संक्रमणबाट आफू पनि बचौं र अरूलाई पनि बचाऔं।’ अहिले आएर हात…

  • कलाले ल्याईन् ‘लाहुरेले झुक्यायो’

    तनहुँकी चेली राष्ट्रिय गायिका कला लम्सालले दशैं कोसेलीको रुपमा दर्शकलाई ‘लाहुरेले झुक्यायो’ गीत लिएर सार्वजनिक गरेकी छिन् । धानको चामल धानकै चिउरा, पातली लगायतका गीतले बजार तताएपछि लकडाउनकै बेला सुटिङ गरिएको नयाँ गीतबाट कलाले निकै…

Back to top button