समाचार

news

  • दशैंमा घर आउनेलाई १५ दिन क्वारेन्टाईनमा

    दशैंका बेला घर आउनेका लागि दुई हप्ता क्वारेन्टाइन राख्ने जिल्ला संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी सागर आचार्यको संयोजकत्वमा बसेको बैठकले चाडपर्वमा देश तथा विदेशबाट घर आउनेको धेरै हुँदा कोरोनाको…

  • सवारी दुद्र्यटनामा दम्पती घाईते

    पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको खैरेनीटार मिलडाँडामा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एक दम्पती घाईते भएका छन् । दुलेगौँडाबाट दमौलीतर्फ गईरहेको ग ११ प ८४१२ नम्बरको तीन पाङग्रे स्कुटरलाई सोही दिशाबाट गईरहेको ना ६ ख ३४२१ नम्बरको ट्रकले…

  • सुकु मृत्युकाण्डमाः श्रीमान र देवरलाई थुनामा चलान

    व्यास नगरपालिका–१० शेवरमा भएको सुकु मृत्युकाण्डमा उनका श्रीमान र देवर पुर्पक्षका लागि थुनामा रहेका छन् । जिल्ला अदालत तनहँुले मृतकका श्रीमान् नवराज गुरुङ र देवर शिशिर गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।शेवरमा…

  • तनहँुमा बढ्दो कोरोना ग्राफ

    तनहँुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको ग्राफ बढ्दो छ। आईतबार एकै दिन २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आईतबार पुष्टि भएको मध्ये सबै भन्दा धेरै व्यास नगरपालिकामा देखिएको छ । व्यासमा १२ जनामा कोरोना संक्रमण…

  • विदेशको दुःख, कष्ट भुल्दै स्वदेशमै फक्रिरहेको उमङ्ग

    चिटिक्क परेको कोट, पाइन्ट सिलाउने सीप हातमा हुँदा हुँदै श्यामलाल परियार होटल व्यवसायको लागि १७ वर्षअघि भारत गए । ५ वर्ष उतै बिताए। मासिक ८÷१० हजार मात्रै कमाइ भयो । जब उनको हातमा पहिलो तलब…

  • तनहुँमा ३२९ धारा जडान

    तनहँु, रासस ,‘एक घर एक धारा’ अन्तर्गत तनहुँको व्यास नगरपालिका–७ मा ३२९ धारा जडान गरिएको छ । नगरपालिकाभित्र रहेपनि भौगोलिक दृष्टिले विकट मानिने सो वडामा पानीको स्रोत नहुँदा यहाँका बासिन्दाले सास्ती खेप्नुपरेको थियो । वडा…

  • सेतीको किनारमा शव फेला

    जिल्लाको शुक्लागण्डकी नगरपालिका ६ स्थित सेती नदिमा एक व्यक्ति मृत अवस्थामा फेला परेको छ । मृतक व्यक्तिको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय तनहँुले जानकारी दिएको छ । स्थानियले शव देखे पछि प्रहरीलाई खबर गरेका थिए…

  • संक्रमण फेला परेपछि भिमाद बजार सिल

    भिमादमा शनिबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएलगतै मुख्य बजार सिल गरिएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षण अनुसार भिमाद २ मा ५ वर्षीया बालिका र ६ मा २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि…

  • बन्दीपुरमा थपिँदैछ पर्यटकीय पूर्वाधार

    कृष्ण न्यौपाने , दमौली अबको २० वर्षपछि तनहुँको बन्दीपुरमा पुग्ने कुनै पर्यटक कति दिन बास बस्लान ? बन्दीपुर आएका पर्यटकलाई कसरी भुलाउने ? यसकै सेरोफेरोमा केन्द्रित रहेर बन्दीपुर गाउँपालिका गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माणमा जुटेको…

  • मापढण्ड नपुगेका सबै क्रसर, कारबाही भने नमुनालाई मात्र

    तनहुँमा सञ्चालित क्रसर उद्योगहरु अवैध रुपमा सञ्चालन भइरहेका छन् । यो विषय प्रदेश सरकारमा समेत पुगेको छ । तनहँुमा सञ्चालित क्रसरहरु न त घरेलुमा दर्ता, न त स्थानिय तहमा सूचिकृत । तर दैनिक रुपमा तनहुँका…

Back to top button