समाचार

news

  • कहाँ गए उनी?

    पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्रि आइसोलेशन बार्डबाट शुक्रबार देखि सम्पर्क बिहीन भएका दमौलीका एक बिरामी बेखबर छन । प्रि आइसोलेशनमा रहेका बिरामी बेपत्ता भएको बिरामीका भाइ हनिफ महम्मदले जानकारी दिएका छन् । ब्यास नगरपालिका वडा…

  • दशैंमा घुम्दै हुनुहुन्छ? एक्सलट्रीपले दिंदैछ क्यास ब्याक र ७ जनालाई ट्राभल प्याकेज उपहार !

    काठमाडौ । एक्सलट्रिप नेपालले हरेक ग्राहकलाई ३ सय रुपैयाँ क्यास ब्याक दिने भएका छन् । दशैतिहारको उपलक्ष्यमा एक्सलट्रिपद्वारा होटल, फ्लाइट टिकटसँगै होलिडे प्याकेज बुकिङ गर्दा ३०० रुपैयाँ निशुल्क क्यास ब्याक दिने योजना ल्याएको छ ।…

  • फोहर उठाउदै ‘टिम नेपो’

    पर्यटकीय स्थलको रुमा विकास हुदैँ गईरहेको व्यास नगरपालिका वडा नं ५ मानहँुकोटमा टिम नेपोले सरसफाई गरेका छन् । लकडाउन खुले सँगै आन्तरिक पर्यटक चलपहल बढेपछि जथाभावी रुपमा फोहर फाल्ने क्रम बढे पछि मानहँुको सुन्दरता घट्दै…

  • डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै दमौलीमा प्रदर्शन

    चिकित्सा शिक्षा सुधारको माग गर्दे अनसन बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै दमौलीमा प्रदर्शन भएको छ । अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवन रक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । अनसनको…

  • तीन वटा बस्तीको घर घरमा पानी पु¥याउने योजना नगरपालिकालाई डिपिआर हस्तान्तरण

    लामो समय देखि खानेपानीको समस्या भोग्दै आएका व्यास ५को तीन बस्तीको घर घरमा खानेपानी पु¥याईने भएको छ । व्यास ५ को चुँदेर, नेपालटार र रानीटारीका दुई सय २९ घरधुरीको घर÷घरमा खानेपानी पु¥याउन पंधेरीखोला खानेपानी तथा…

  • शिक्षकमा पनि देखियो कोरोना

    तनहँुमा बुधबार सात जना कोरोना संक्रमीत थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विज्ञप्ती अनुसार व्यास, भानु र भिमादमा दुई ÷दुई जना र देवघाटमा एक जना संक्रमीत थपिएका हुन् । व्यासमा थपिएका संक्रमीत…

  • सालको पातले धानिएको जिन्दगी

    सविन लामिछाने, बिहानको झिसमिसे उज्यालो सँगै ६८ वर्षीया नन्नकुमारी दवाडीको निद्रा खुल्छ । अनि आफनो नित्यकर्म गरेर घर नजिकको जंगलमा सालको पात टिप्न जान्छिन् । ऋषिङ १ झापूटारबाट उनि सालको पातको मुठा लिएर दमौली बजारमा…

  • सीपले जगाएको आत्मविश्वास

    असोज २०,  पोखरा । माछापुच्छ्रे गाउँपालिका– २ का २९ वर्षीय कर्णबहादुर तामाङ अब विदेश नजाने सोचमा छन् । कोरोना कहरको केही महिनाअघि वैदेशिक रोजगारबाट नेपाल आएका तामाङ अहिले व्यावसायिक सीप सिकेर नेपालमै कुनै व्यवसाय गर्ने…

  • बिरामी पितालाई भेटन् जाँदा कोरोनाले ज्यान लियो

    कोरोना संक्रमणको कारण तनहँुमा थप एक जनाको मुत्यु भएको छ । भीमाद ६ का ७१ वर्षका वृद्धको कोरोना संक्रमणबाट चितवनमा मृत्यु भएको हो । आफ्ना ९८ वर्षिय बिरामी पितालाई भेट्न गएका लागि चितवन मेडिकल कलेज…

  • ‘पहिला हात मिलाउँथेँ, अहिले नमस्कार गर्छु’

    व्यास ६ ईन्दु मा.विको कक्षा १० मा अध्यनरत बिकान्त ठकुरी पहिला साथीहरुसँग भेट हुँदा हात मिलाएर अंकमाल गर्थे। तर अहिले उनी साथी भेट्दा हात मिलाउनुको सट्टा नमस्कार गर्छन्। भीडभाडमा रहँदा मास्क लगाउँछन्। कक्षाकोठामा रहँदासमेत मास्क…

Back to top button