समाचार
news
-
व्यासमा सहित तनहँुमा थपिए तीन सक्रंमीत
आईतबार व्यास नगरपालिकामा सहित तनहँुमा तीन जना कोरोना संक्रमीत थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरणमा तनहँुमा चार संक्रमीत थपिएका हुन् । व्यास ४ को ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो…
-
तनहुँ समाज युएईमा सुदीप कार्की
तनहुँ समाज युएईले ‘हाम्रो तनहुँ हाम्रो शान, सहकारिता र सेवाको अभियान’ भन्ने नारासहित जुम मिटिङमार्फत दोश्रो अधिवेशन गरेर नयाँ कार्य समिति चयन गरेको छ । युएईमा कोरोना संक्रमणका कारण जोखिम नमोलि जुम बैठक बाटै सर्वसम्मत…
-
भाँचिएको खुट्टाको उपचार पाँच वर्ष पछि
सविन लामिछाने असोज २५, दमौली । आजभन्दा करिब ४ वर्ष अघि ६१ वर्षीया बिमाया भुजेलको खुट्टा भाँचियो । घाँसको भारी बोकेर आउने क्रममा भुजेलको बाँया पट्टीको खुट्टा भाँचियो । बन्दिपूर २ अरथुम्कामा कतै स्वास्थ्य चौकी…
-
अब व्यासमै कोरोना जाँच
अब व्यास नगरपालिकामै कोरोनाको जाँच गर्न सकिने भएको छ । रोटरी इन्टरनेशनलले व्यास नगरपालिकालाई तत्काल परीक्षण गर्न मिल्ने पोर्टेबल पीसीआर मेसिन हस्तान्तरण गरेको छ । पोखरामा शनिबार आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले नगर…
-
पन्तको निधनमा नेता जोशीद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री एवं पूर्व मन्त्री गोविन्दराज जोशीले भानु नगरपालिका –५ , सेपाबगैचा निवासी नेपाली कांग्रेसका नेता एवं समाजसेवी गिरीन्द्र वहादुर पन्त क्षेत्रीको ७५ वर्षको उमेरमा भएको असामायिक निधनले आफु अत्यन्त मर्माहत र दुःखी…
-
कोरोनाले लियो नेकपाका पुराना नेता श्रेष्ठको ज्यान
कोरोनाका कारण भिमादका पुराना कम्युनिष्ट नेता कृष्णकुमार श्रेष्ठ को ज्यान गएको छ । कोरोना संक्रमण देखिए पछि राजधानीको बी एण्ड बी अस्पतालमा उपचाररत ७२ वर्षका श्रेष्ठको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । संक्रमण पुष्टि…
-
दमौलीमा फैलदै कोरोना
तनहँुमा चरम लापरवाहीले समुदायमा कोरोना संक्रमण फैलिएको छ। १० स्थानीय तह रहेको जिल्लाको व्यास नगरपालिकामा बढि कोरोनाका संक्रमित विरामी देखा परेका छन्। दैनिक रुपमा कोरोना संक्रमितहरुको सख्या बढिरहेको भए पनि यसको नियन्त्रणमा सम्बन्धित सबैले चासो…
-
तनहुँका घरबासः कोरोना गएन पाहुना कसरी बोलाउनु !
विनोद ढुङगना उत्तरतर्फ हिमालका लर्कन खुल्न थालेका छन् । बेंसी फाँटमा पहेंलपुर धानको दृश्य साँच्चिकै लोभलाग्दो छ । पहाडका थुम्काहरु हरियाली छन् । सूर्योदय र सूर्यास्तको दृश्य नियाल्न ग्रामीण भेगका होमस्टेमा पाहुना उक्लने याम सुरु…
-
तनहँुमा संक्रमीतको संख्या पाँच सय नाघ्यो
तनहँुको दुई पालिकामा दुई जना कोरोना संक्रमीत थपिएका छन् । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार व्यासमा र ऋषिङमा एक÷एक संक्रमीत थपिएका हुन् । ऋषिङ गाँउपालिका वडा नं का ४४ वर्षीय पुरुषमा कोरोना…