समाचार

news

  • विद्यालय बन्द गर्न निर्देशन

    कोरोना भाइरसको प्रकोप बढ्दै गएको भन्दै व्यास नगरपालिकाका विद्यालयहरु बन्द गरिएका छन् । व्यास नगरपालिकाले मगलबार एक विज्ञप्ति जारी गर्दै कार्तिक १गते सम्म सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।नगरपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण…

  • कैदीबन्दीको सजाय छुट

    तनहुँ, २७ असोज । तनहुँ कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जना कैदीबन्दीले कैद सजायमा छुट पाएर घर गएका छन् । सर्वोच्च अदालतले कोभिड–१९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको सजाय छुट दिने व्यवस्थाअनुरुप ती कैद मिनाहा गरिएको कारागार…

  • थपिए २८ संक्रमीत

    तनहुँमा एकै साथ थप २८ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ती अनुसार व्यासमा १६, भिमादमा ८, शुक्लामा ३, आँबु र बन्दिूरम एक÷एक जना संक्रमीत थपिएका छन् । व्यासमा…

  • चियाको कपमै सन्तुष्टी

    पृथ्वी राजमार्ग अन्र्तगत व्यास १२ घाँसीकुवाको छेउमा सानो खाजा पसल छ । बिहान पाँचबजे देखिनै दैनिक कर्म सुरु हुन्छ । ग्राहकलाई चिया, खाजा, खाना बनाएर खुवाउनुपर्छ । श्रीमान–श्रीमती दुवै जना चिया पसलको काममा खटिन्छ् ।…

  • कृषि व्यवसाय प्रवद्र्धनसम्बन्धी विधेयक पारित

    गण्डकी प्रदेशसभाको सोमबारको बैठकले गण्डकी प्रदेश कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा भूिम व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्दै गरेको प्रस्तावलाई…

  • तनहँुमा कोरोना संक्रमितको संख्या ६ सय नाघ्न लाग्यो

    विश्वव्यापी फैलिरहेको कोरोना भाइरस संक्रमितको संख्या तनहँुमा ६ सय नाघ्न लागेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको स्वाब परीक्षणको नतिजाअनुसार तनहँुमा सोमबार २६ जनामा कोरोना संक्रमण भेटिएको छ । संक्रमितमा व्यासका सर्वाधिक ११…

  • मर्मत हुँदै बिरेन्द्र मार्ग

    समुन्द्र ढकाल बर्षाका कारण लामो समय भत्किएको देखि भानु नगरपालिका वार्ड नं १२ मा पर्ने बिरेन्द्र मार्ग मर्मत भएको छ । हरेक वर्षको वर्षाले मार्ग भत्किदाँ स्थानियहरुले सास्ती भोग्दै आउनु परेको थियो । कहिले पहिरो…

  • पोलपछि पर्खाई बिजुलीको उज्यालो पर्खिरहेको भन्डारकटहरे गाउँ

    बिजुलीका पोल गाडिएकोे ७ वर्ष नाघ्यो । तर गाउँमा विद्युत पुगेको छैन् । सबै गाँउभरि बिजुली पुयार्उने योजनाका साथ घिरिङ गाउँपालिका वडा नम्बर १ को भन्डार कटहरेमा बिजुलीको पोल पुगे पनि बिजुली सुचारु भएको छैन…

  • दुई पार्टीबीच समयोजना

    तनहँुका राप्रपा र राप्रपा संयुक्तबीचसमायोजन भएको छ । दुई पार्टीबीच केन्द्रमा एकीकरण भएपश्चात आईतबार दुई पार्टीले एक कार्यक्रम गरी समायोजनको घोषणा गरेका हुन् । समायोजन गरिएको पार्टीको जिल्ला अध्यक्षमा पुनः राप्रपा तनहुँका अध्यक्ष विनोद घर्ती…

  • अवैध क्रसर विरुद्ध सर्वदलिय एकता

    तनहुँमा सञ्चालित रहेका अवैध क्रसरको बन्द गर्नको लागि सर्वदलीय एकता भएका छन् । आईतबार दमौलीमा बसेको सर्वसदलीय बैठकले जिल्लामा सञ्चालित रहेको अवैध क्रसरलाई बन्द गर्न प्रशासन र जिल्ला समन्वयको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस…

Back to top button