समाचार

news

  • मार्शल आर्ट्स हाप्किडो संघको अध्यक्षमा बादल

    नेपाल मार्शल आर्ट्स हाप्किडो संघ तनहुँको अध्यक्षमा केहरसिंह आले (बादल) चयन भएका छन् । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ केन्द्रिय अध्यक्ष तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्तीमगर प्रमुख आतिथ्यतामा विहिबार दमौलीमा मार्शल…

  • सामुदायिक विद्यालयलाई रोटरीको स्र्माट टिभि सहयोग

    रोटरी क्लब अफ दमौलीले व्यासका ३ वटा समाुदायिक विद्यालयलाई इलेक्टोनिक सिकाई सहयोगी (ई–लर्निङ स्र्पोट) सामग्री हस्तान्तरण गरेको छ । रोटरी नेपालको साक्षरता अभियान अन्तर्गत व्यास नगरपालिका–११ स्थित बाराही मावि, व्यास–१२ स्थित अमरज्योति मावि र व्यास–६…

  • व्यासमा बढ्दो कोरोना ग्राफ

    व्यास नगरपालिकामा कोरोना ग्राफ बढ्दो रहेको छ ।पछिल्ला दिनमा नगरपालिकामा दिनप्रति दिन संक्रमितको संख्या बढदै गएको । बिहिबार मात्र नगरपालिकाका १० जना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार बिहिबार…

  • दुर्घटनामा पु¥याउने खाल्डैखाल्डाको राजमार्ग!

    लकडाउनमै काठमाडौंका सडक मर्मत गरेर चर्चा कमाएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले देशभरका अन्य सडकमा भने आँखा चिम्लिए। यसैको एउटा उदाहरण हो, पृथ्वी राजमार्ग। यस राजमार्गको दमौली–पोखरा खण्डमा मात्र सयौं खाल्डाहरू छन्, कतिपय…

  • बुल्दी पुलबाट मान्छे खसे पछि नेता जोशीको फोन सडक बिभागमा

    इन्जिनियर भन्छन् भोली सम्म काम सक्छु सर दमौली दमौलीको व्यास २ मा पर्ने बुल्दी खोला पुलको भत्केको रेलिङबाट फेरी मान्छे खसे पछि नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री तथा पुर्व गृहमन्त्री गोविन्दराज जोशी सडक डिभिजन कार्यलय दमौलीमा…

  • दमौली बजारमा यसवर्ष खसीबोका बिक्री हुन गाह्रो भो !

    चाडपर्व नजिकिएसँगै जिल्लाको विकट गाउँबाट सदरमुकाम दमौलीमा खसीबोका ल्याउने क्रम बढ्न थालेको छ । पछिल्लो समय दमौलीमा खसीबोका ल्याउने क्रम बढेपनि बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण यो…

  • नगरपालिकाले भन्यो ‘आफनो सुरक्षा आफै गर्नु’

    पछिल्लो समयमा व्यास नगरपालिकाकामा दिनहँु कोरोना संक्रमीतको व्यक्ति थपिदै जाँदा नगरपालिकामा लकडाउन हुने हल्ला चलेको थियो । तर नगरपालिकाले भने लकडाउन नगर्ने भएको छ । बुधबार नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले दमौली खबर सँग कुराकानी गदै…

  • संक्रमीतको संख्या ६ सय नाघयो

    तनहँुको दुई स्थानिय तहमा बुधबार तीन संक्रमीत थपिएका छन्।स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले सार्वजनिक गरेको विज्ञप्ती अनुसार तनहँुमा तीन संक्रमीत थपिएका हुन् । जिल्लाको आँबुखैरेनी गाँउपालिका मा एक÷एक महिला पुरुषमा संक्रमण पुष्टि भएको छ । गाँउपालिकाको…

  • सिगो गाउँको एउटै धारा !

    बन्दीपूर गाँउपालिका वडा नं २ आरथुम्का निवासी सुस्मीता भुजेल पानी भर्न घर तल रहेको धारामा पुग्छिन्। उनी धारमा पुग्दा पानी भर्नेहरुको भिड नै लाग्छ। गाउँभरीको एउटा धारा भएकाले उनले हरेक दिन पालो कुनुपर्छ। ‘सिगो गाउँले…

  • हिमालपारिका च्याङ्ग्रा बजारमा

    दशैँलाई च्याङ्ग्रा लिन यहाँका व्यापारी बर्सेनि हिमालपारिको जिल्ला मुस्ताङ छिर्छन् । हप्तौँ लगाएर च्याङ्ग्रा भित्र्याउँछन् । यसपालि पनि कतिले च्याङ्ग्रा ल्याइसके भने कोही बाटैमा छन् । व्यापारी अम्मरबहादुर क्षत्री र लक्ष्मण खड्का च्याङ्ग्रा लिएर आजै…

Back to top button